Khabar Dabali Logo
  July 17, Wed

चन्द्रमामा पनि भूकम्प

एजेन्सी । अमेरिकाको नेसनल एयर स्पेस म्युजियमले चन्द्रमामा भूकम्प गइरहेको जनाएकाे छ । ५ रिक्टर स्केलसम्मका भूकम्लप गातार गइरहेको म्युजियमले जनाएको हाे । म्युजियमका वैज्ञानिक टमस वेटर्सले चन्द्र सतह खुम्चिँदा त्यहाँ पनि फल्ट (धाँजा) बनेका बताएका छन्। उनका अनुसार एउटा सतह अर्कोमाथि खप्टिइरहेकाे छ। यसबाट चन्द्मामा तीव्र गतिमा कम्प आइरहेको उनको उनले बताएका छन् ।
म्युजियमका अनुसार चन्द्रमाको भित्री सतह चिसिँदै गएकाले खुम्चिँँदै गएको छ। अहिलेसम्म चन्द्रमा ५० मिटरजति खुम्चिसकेकाले त्यहाँ कम्प अर्थात् भुइँचालो गएको म्युजियमले बताएको छ ।
वेटर्सले चन्द्रमाका अपोलो अभियान ११, १२, १४, १५ र १६ ले चन्द्र सतहमा सिस्मोमिटर्स राखेको बताएका छन् । त्यसबाट पाएको तथ्यांक अध्ययन गर्दा चन्द्रमामा भूइचालो आएको पत्ता लागेको उनले बताए ।

जेठ २ गते, २०७६ - ११:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वार्ताको लागि औपचारिक पत्रको पर्खाइमा विप्लव

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक...   

कांग्रेसमा संशोधित नियमावली मस्यौदा पुनः समितिमै, विवाद चर्कियो

काठमाडौं । नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति...   

५ लाख जनशक्ति उत्पादन भएपनि दुई लाख भने बेरोजगार नै

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम लिएकामध्ये झण्डै दुई लाख युवा बेरोजगार रहेका छन्...   

संसदीय समितिका सभापतिलाई गाडी : सद्दे थन्क्याउँदै, नयाँ किन्दै

काठमाडौं । संघीय संसदन्तर्गत विभिन्न समितिका सभापतिले प्रयोग गर्दै आएका सद्दे गाडी ग्यारेजमा थन्क्याउँदै...   

साढे २ खर्ब असारमै सकिसक्याे

काठमाडाैँ । विगत वर्षमा जस्तै यस वर्षपनि सरकारले बजेटको ठूलो हिस्सा असारमै खर्चिएको छ । यति हुँदाहुँदै...   
राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

राजधानीसँग सम्पर्क टुट्न नदिन ४ ठाउँमा एक्रोब्रिज

काठमाडौं । राजधानीसँग जोडिएका राजमार्गको सम्पर्क टुट्न नदिन नेपाली सेनाले चार स्थानमा एक्रोब्रिज...   

लोक सेवालाई विज्ञापन रद्द गर्न दबाब

काठमाडौं । स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन रद्द गर्न माग गर्दै...   

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल साउन ०१ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी...   

सरकारकाे नियम : अब भारतीय ढुवानी व्यवसायीले पनि भ्याट तिर्नुपर्ने

काठमाडौं । नेपालमा मालवस्तु ढुवानी गरिरहेका भारतीय ढुवानी व्यवसायीले नेपालमा ढुवानी कम्पनी दर्ता...   

भ्रष्टाचार मुद्दामा अख्तियारको रेकर्ड

अकुत सम्पत्ति आर्जनमा धेरै काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष सबैभन्दा बढी मुद्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top