Khabar Dabali Logo
  May 29, Fri

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ । सहसचिव नवराज ढकालसँग भेट्ने योजना थियो । ढकाल बैठकमा व्यस्त भएकाले उपसचिव लवराज जोशीसँग कुराकानी गर्दै थिएँ । त्यही क्रममा मन्त्री मात्रिका यादवका निजी सचिव प्रेमप्रसाद आचार्यको कार्यकक्षबाट भनाभन भइरहेको आवाज आयो ।

आजको कान्तिपुर दैनिकमा खबर छ– तत्काल त्यहाँ पुगे केही कर्मचारीले निजी सचिवले घूस खाएर सरुवा गरेको आरोप लगाइरहेका थिए । उनीहरुले उद्योग विभागमा सरुवा गर्नुपर्नेको नाम काटेको आरोप लगाए ।

मन्त्रीः पैसा खाएको भए प्रमाण जुटाउनुस् अहिल्यै । ढोका बन्द गरिहाल्नु त । प्रमाण ल्याएपछि मात्रै ढोका खोल्नु, नभए यही थुन्नु । ‘बाहिर निस्कन खोजेका कर्मचारीलाई मन्त्रीले कठालोमा समातेर भित्र ताने ।’

जेठ २ गते, २०७६ - ०८:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, भारतबाट फर्किदा मृत्यु भएकाको रिर्पोट पोजेटिभ

काठमाडौं । भारतबाट नेपाल फर्कदै गदा बाटामै मृत्यु भएका अर्घाखाचीका एक युवकको मृत्यु कोरोनाबाट भएको...   
कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर-कलंकी सडकखण्डमा नेपालमै पहिलो पटक फ्लाइओभर निर्माण...   
कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री...   

बुँदागत रुपमा पढ्नुहोस् बजेटका मुख्य घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री...   

आजमात्रै १५६ जना थपिए, १ हजार नाघ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । आज विहिबार मात्रै १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै नेपालमा संक्रमितको...   
भरतपुर नगरपालिकाको लोकप्रिय कदम –निशुल्क एम्बुलेन्स संचालन

भरतपुर नगरपालिकाको लोकप्रिय कदम –निशुल्क एम्बुलेन्स संचालन

चितवन । भरतपुर महानगरपालिकाले कोरोना संक्रमणको आशंका गरिएका विरामीहरुका लागी निशुल्क एम्बुलेन्स...   

आज बजेट आउँदै, मन्त्रीपरिषदको बैठक बसेर बजेट स्वीकृत गरिदै

काठमाडौं । आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज...   
३ महिना नपुग्दै स्वास्थ्यसचिव कोईरालाको सरुवा

३ महिना नपुग्दै स्वास्थ्यसचिव कोईरालाको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा गरिएको छ । ३ महिना अघि मात्रै...   

दैलेखमा थपिए ८ जना कोरोना संक्रमित, ९ सय ९० पुग्यो संख्या

सुर्खेत । सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा दैलेखमा ८ जना कोरोना संक्रमित पुष्टी भएको हो । संक्रमित...   

पतिको हत्या अभियोगमा पार्वतीदेवी पक्राउ

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top