Khabar Dabali Logo
  May 26, Tue

महिलालाई आइरन फोलिक एसिड खुवायो उपमहानगरपालिकाले

काठमाडौं । आइरनको कमीले किशोरीहरुमा रक्तअल्पता हुने भएकाले तुलसीपुर उपमहानगरपालिकाले किशोरीका लागि आइरन फोलिक एसिड खुवाउन सुरू गरेको छ । उपमहानगरले आजबाट किशारीलाइई आइरन फोलिक एसिड खुवाउन सुरु गरेको हो ।
उपमहानगरपालिका र बेस संस्थाको आयोजना एवं सु–आहारा कार्यक्रमको सहयोगमा उपमहानगरपालिकाभित्रका सबै किशोरीलाई आइरन फोलिक एसिड खुवाउन लागिएको हो।

उपमहानगरभित्रका १० देखि १९ वर्षसम्मका सबै किशोरीलाई सो एसिड खुवाइने भएको छ ।
किशोरीलाई ६० मिलिग्राम आइरन र चार सय मिलिग्राम फोलिक एसिड खुवाइने उपमहानगरले जनाइएको छ । आइरन फोलिक एसिड १३ हप्तासम्म निरन्तरता खुवाइने बताइएको छ ।किशोरीहरुको स्वास्थ्य खराबी भएकै कारण विद्यालयबाट टाढा हुने गरेका र स्वास्थ्य कमजोर बन्दै जान थालेकाले यस्तो कार्यक्रम सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ । साथै, उपमहानगरपालिकाले स्मार्ट आमा कार्यक्रम पनि सञ्चालन गरेको छ । उपमहानगरपालिकालाई मोतियाविन्दुरहित बनाउन मोतियाविन्दुको निःशुल्क शल्यक्रिया कार्य पनि जारी राखेको छ ।

जेठ १ गते, २०७६ - १७:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकाका सयभन्दा बढी घर सिल

काठमाडौं । कोरोना संक्रमित देखिएपछि उपत्यकाका जोखिमपूर्ण विभिन्न ठाउँहरुलाई सिल गर्ने क्रम बढेको...   

संक्रमण दर उच्च : एक सातामै थपिए ३ सय १३ संक्रमित

काठमाडौं । पछिल्लो एक सातायता कोरोना भाइरस संक्रमण दर उच्च रुपमा बढेको छ । ५ जेठदेखि ११ जेठसम्मको अवधिमा...   

लकडाउनमा कोरोनासम्बन्धी सुनाइएका यी १९ आदेश पालना नै भएनन्

काठमाडौं । सरकारले कोरोनासम्बन्धी सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेको पाइएको छ । लकडाउन...   

नेपाली कांग्रेसको यस्ताे सुझाब : १३ खर्बको बजेट साढे २ खर्बको कोरोना केन्द्रित प्याकेज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्ष ०७७–७८ का लागि १३ खर्बको बजेट ल्याउन...   

अन्तरजातीय प्रेमले लियो दलित युवाको ज्यान, वडाध्यक्षसहित पाँच जना पक्राउ

जाजरकोट । अन्तरजातीय प्रेम सम्बन्ध गाँसेर विवाहका लागि केटी लिन गएका जाजरकोटका एक युवाको हत्या भएपछि...   

सर्वसम्मत संविधान संशोधनका पक्षमा कांग्रेस

काठमाडौं । संविधानमा निशान छापभित्र रहेको नेपालको नक्सा परिमार्जन गर्न सरकारले संसद्मा दर्ता गरेको...   
पूर्व गृहमन्त्री र नेताले फिर्ता गर्न थाले सशस्त्रका सुरक्षाकर्मी

पूर्व गृहमन्त्री र नेताले फिर्ता गर्न थाले सशस्त्रका सुरक्षाकर्मी

तर, पूर्वराजा र पूर्व प्रधानमन्त्रीले सुरक्षाकर्मी फिर्ता गरेनन् काठमाडौं । सुरक्षाकर्मी फिर्ता...   

कपडाको मास्कको भरमा ‘रेडजोन’ मा प्रहरी

बाँके । देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै...   
संक्रमित महिलाको शव जलाएपछि बन्द विद्युतीय शवदाह यन्त्र सञ्चालन हुँदै

संक्रमित महिलाको शव जलाएपछि बन्द विद्युतीय शवदाह यन्त्र सञ्चालन हुँदै

काठमाडौं । बन्द रहेको पशुपति ताम्रगङ्गास्थित विद्युतीय शवदाह यन्त्र आइतबारदेखि पुनः सञ्चालन हुँदैछ...   

चार लाख सर्वसाधारण सामाजिक भत्ताबाट वञ्चित

काठमाडौं । सरकारले ल्याएको सामाजिक सुरक्षासम्बन्धी नयाँ ऐन र नियमावलीले तीन लाख २६ हजार एकल महिला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top