Khabar Dabali Logo
  May 20, Mon

उद्योगमन्त्री मातृका यादव र कांग्रेस निकट कर्मचारी नेताबीच मन्त्रालयमै कुटाकुट

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ। बुधबार मन्त्रालयमा कर्मचारी सरुवाको विषयमा कुरा गर्न गएका कर्मचारी संगठनका नेता र मन्त्री यादवबीच हात हालाहाल भएकाे हाे ।

मन्त्री मातृका यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो। मन्त्रालयका उपसचिव शोभाकर रेग्मी सरुवा भएर उद्योग विभाग जान माग गरेका थिए। तर उनका ठाउँमा विनोद खड्कालाई पठाइएको थियो।

घुस लिएर खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेको थियो। यसपछि दुबै पक्षबीच भनाभन सुरु भयो। मन्त्री पनि भनाभन भएको स्थानमा नै पुगे। केही छिनमै दुबैपक्षबीच कुटाकुट भएको हो।

मन्त्रीको सचिवालयका निजी सचिव प्रेम आचार्यको कार्यकक्षमा नै कुटाकुट भएको हो। कर्मचारी नेताको समूहले स्वकीय सचिव आचार्यले घुस लिएर खड्कालाई विभागमा पठाएको आरोप लगाएको छ। मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ।

जेठ १ गते, २०७६ - १६:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भन्ने युवा पक्राउ

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भन्ने युवा पक्राउ

काठमाडौं । ‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा लेख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको...   

कांग्रेसले बनायो छायाँ सरकार, यी हुन् छायाँ सरकारका मन्त्री (सूचीसहित)

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले...   
मधेशी सांसदहरु स्वतन्त्र तिब्बतको कार्यक्रममा गएपछि…

मधेशी सांसदहरु स्वतन्त्र तिब्बतको कार्यक्रममा गएपछि…

काठमाडौं । प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादव ‘स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तराष्ट्रिय...   
युद्ध गर्न खोजे इरान आधिकारिक रुपमा अन्त्य हुने ट्रम्पको चेतावनी

युद्ध गर्न खोजे इरान आधिकारिक रुपमा अन्त्य हुने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध गर्न खोजे आधिकारिक रुपमा इरानको अन्त्य...   
सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्छ : प्रेम सुवाल

सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई...   
अब हुवावे मोबाइलमा गूगल प्ले एप्स नचल्ने, गूगलद्धारा हवावेलाई एन्ड्रोयड सर्पोट बन्द गर्ने घोषणा

अब हुवावे मोबाइलमा गूगल प्ले एप्स नचल्ने, गूगलद्धारा हवावेलाई एन्ड्रोयड सर्पोट बन्द गर्ने घोषणा

एजेन्सी । गुगलले चीनको टेलिकम कम्पनी हुवावेद्धारा उत्पादित प्रविधिलाई एन्ड्रोयडको प्रयोगमा सर्पोट...   

बम बनाउँदा–बनाउँदै पड्किएपछि…

पर्वत । जिल्लाको बिहादीमा पाइप बम बनाउँदा–बनाउँदै विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये...   
प्रतिनिधि सभाको बैठक जारी (लाईभ)

प्रतिनिधि सभाको बैठक जारी (लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ। वैठकको सुरुमै राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद चन्दा चौधरीले...   
सञ्चारमन्त्री बास्कोटाले हस्तक्षेप गरेपछि एकताप्रक्रिया अन्यौलमा

सञ्चारमन्त्री बास्कोटाले हस्तक्षेप गरेपछि एकताप्रक्रिया अन्यौलमा

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हस्तक्षेप गरेपछि काभ्रेमा नेकपाको एकता प्रक्रिया अन्यौलमा...   

झण्डै ३५ लाखसहित तीन हुन्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चावहिलबाट ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top