Khabar Dabali Logo
  July 18, Thu

सांस्कृतिक रुपान्तरण आवश्क : झलनाथ खनाल

काठमाडौं । युवा संघको कार्यक्रममा बोल्दै नेकपाका नेता झलनाथ खनालले सामन्तवादको समाप्त भएको भन्दै अब समाजवादलाई विस्तार गर्न अघि बढ्नुपर्ने बताए ।

उनले समाजवादी क्रान्तिलाई सफलता पार्न आवश्यक रेहको बताए । लोकतन्त्र स्थापना भए पनि वास्तविकता लोकतन्त्र स्थापना भए पनि हुन नसकेको भन्दै वास्तविक लोकतन्त्रलाई सुदृढ गर्नुपर्ने बताए ।उनले नेपालको सिमान, सुस्ता, कालापानीका कुरा उठाउँदै देशको एक इन्च इन्चका बारेमा सजग हुन आवश्यक रहेको बताए । उनले नेपालमा सुहाउँदो समाजवादका बारेमा गहन छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

मुलुकमा अझै पनि सास्कृतिक रुपान्तरण हुन नसकेको भन्दै गाउँमा बोक्सी प्रथा, छाउपडीजस्ता कुरा विद्यमान भएकाले त्यसलाई निर्मूल पार्नुपर्ने बताए ।

जेठ १ गते, २०७६ - १५:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वार्षिक ७० करोड त विदेशी च्यानलले नै लान्छन्

काठमाडौं । प्रस्तावित ‘विज्ञापन ऐन, २०७६’ लाई लिएर विभिन्न खालको टिकाटिप्पणी भइरहेको अवस्थामा हालै...   

अब जिम र स्विमिङपुलसहित मन्त्रीनिवास

काठमाडौं । सरकारले मन्त्रीहरूका लागि जिम, स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आवास...   

सालीसँग हिमचिम, आफ्नै श्रीमतीको हत्या

पोखरा। हराएको २५ दिनपछि पोखरा–१५, कान्तिपुरचोककी लक्ष्मी परियारको कंकाल फेला पर्यो । श्रमती हराएको...   

नेकपामा प्रमुख बन्न कुदाकुद

काठमाडौं । पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग...   

खारेज हुन लागेको कम्पनीका पक्षमा रातारात सर्वोच्च

काठमाडौं । बक्यौता नतिर्ने दूरसञ्चार कम्पनीलाई लाइसेन्स खारेजीको प्रक्रियाबाट बचाउन अदालतले अन्तरिम...   

सरकार-विप्लव वार्ता : अनौपचारिक संवाद तीव्र

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा बीच वार्ताका लागि अनौपचारिक छलफल चलेको...   

आजको राशिफल

काठमाडौं । वि.सं.२०७६ साल साउन ०२ गते । बिहीबार । ईश्वी सन् २०१९ जुलाई १८ तारिख । नेपाल संवत् ११३९ । परिधावी...   

मादक पदार्थ सेवन गरी वृद्ध सासूको हत्या

काभ्रे । धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे...   

वार्ताको लागि औपचारिक पत्रको पर्खाइमा विप्लव

काठमाडौं । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि सरकारको औपचारिक...   

कांग्रेसमा संशोधित नियमावली मस्यौदा पुनः समितिमै, विवाद चर्कियो

काठमाडौं । नेपाली काँग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर विवाद देखिएको छ । केन्द्रीय कार्यसमिति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top