Khabar Dabali Logo
  May 20, Mon

विचार निरन्तर साधनाको परिणाम हो : प्रचण्ड

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्षका् पृष्ठभूमिकामा पार्टी एकता भएको बताए । उनले राष्ट्रको अवश्यकता र जनतको चाहना र भावन र कार्यकर्ताको सम्मानका लागि पार्टी एकता गरेको बताए ।

शान्ति सम्झौताका कुरा सम्झ्दै अहिले दुई कम्युनिस्टको मिलन भएको बताए । उनले यदि दुई कम्युनिस्ट नमिलेको भए अहिले नेपाल कम्युनिस्टको सरकार नहुने करिब करिब निश्चित भएको बताए । उनले सही विचार विभिन्न संघर्षबाट आउने बताउँदै विचार बढाउनका लागि निरन्तर साधना गर्नुपर्ने बताए । उनले भने, ‘नेपालमा समान्तवाद मूलभूत अन्त्य गरे पनि त्यसको केही शेष अझै रहेको छ,’ मुलुक अब समाजवादतिर जान्छ ।

उनले समाजवादतर्फ जानका लागि त्यसैअनुरुप लाग्नुपर्छ ।’ उनले विचारलाई निरन्तर परिष्कार गर्दै जानुपर्नेमा जोड दिँदै विचारको जडतालाई परिवेशअनुसार परिवर्तन गर्नपर्नेमा जोड दिए ।

जेठ १ गते, २०७६ - १६:२६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोपा अमेरिकाका लागि ब्राजिल टोलीको घोषणा

एजेन्सी । आगामी जुन १४ तारिखबाट सुरु हुने कोपा अमेरिका कप फुटबलका लागि ब्राजिल टोलीको घोषणा गरिएको...   

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा...   

अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका बम्जन देखा परे

सिन्धुली । अनुयायीलाई बेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जन शुक्रबार कमलामाई–८ पैरेस्थित...   

नेपाल र जापानबीच संयन्त्रका विषयमा सहमति नजुट्दा जापान रोजगार अनिश्चित

काठमाडौं । आकर्षक गन्तव्य मुलुकका रूपमा रहेको जापान रोजगारी अझै अनिश्चित छ। नेपाल र जापानबीच संयन्त्रका...   

भारतबाट मात्रै १० अर्बको आलु प्याज आयात

काठमाडौं । सरकारले आयात विस्थापन गर्न स्वदेशी कृषि उत्पादन प्रवद्र्धन गर्ने भन्दै ठाउँठाउँमा ‘कृषि...   

नियुक्तिको एक महिनामै विवादास्पद आदेश

काठमाडौं । सर्वोच्च अदालतले विधिशास्त्रीय अवधारणा र न्यायका मान्य सिद्धान्तविपरीत पाँच महिनाअघि...   

नेकपामा करिब ३५ सयलाई जिम्मेवारी, पूर्व एमाेलबाट १६ र माओवादीबाट ६ जनसंगठनकाे नेतृत्व

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले...   

प्रदेश सरकारको मनमानी अन्त्य , ६ दिन मात्रै बिदा दिन पाउने मन्त्रालयको सूचना

काठमाडाैं । प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको...   

पूर्वराजा ज्ञानेन्द्र परिवारसहित थाइल्याण्ड जाने तयारीमा

काठमाडौं । पूर्व र मध्य तराई भ्रमणपछि केही दिन आराम गर्नुभएका पूर्वराजा ज्ञानेन्द्र परिवार थाइल्याण्ड...   

सात करोड राजस्व हिनामिना गरेको नासु फरार

काठमाडौं ।सात करोडभन्दा धेरै राजस्व हिनामिना गरेर मालपोतका नायब सुब्बा फरार भएका छन् । नासु मदनकुमार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top