Khabar Dabali Logo
  May 20, Mon

कारागारमा लागूऔषधको कारोबार, प्रहरीले नियन्त्रण लिन खोज्दा चार जनाको मृत्यु

काबुल। अफगानिस्तानको पुल–ए–चार्खी कारागारमा भड्किएको हिंसाका कारण चार जना कैदीको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका छन् । झडपमा २० जना प्रहरी पनि घाइते भएका छन् ।

अफगानिस्तानको गृह मन्त्रालयका अनुसार कारागारभित्र प्रहरीले खानतलास गर्न थालेपछि हिंसा भड्किएको थियो । महान्यायाधीवक्ता कार्यालय र गृह मन्त्रालयको आदेशमा कारागारभित्र लागूऔषधको कारोबारका विषयमा खानतलासी गरिएको थियो ।

प्रहरीका अनुसार चार वटा कारागार भवनभित्र खानतलासी गरिएको थियो । तर प्रहरीमाथि केही कैदीले आक्रमण गरेका थिए ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा ल्याउन हवाई फायर गरेको थियो । कैदीहरुले प्रहरीका हतियार पनि खोस्ने प्रयास गरेको गृह मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताउनुभयो । उक्त घटनाका बारेमा छानबिन शुरु भएको छ ।एएनआई

जेठ १ गते, २०७६ - १३:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शेयर बजार नौ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका...   
मोदीको पक्षमा गरिएको मतसर्वेक्षण विल्कुलै गलत छ

मोदीको पक्षमा गरिएको मतसर्वेक्षण विल्कुलै गलत छ

नयाँदिल्ली। भारतीय कङ्ग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत...   

राष्ट्रियसभामा प्रमाण विधेयक स्वीकृत, गुठी विधेयक पेश

काठमाडौं । प्रमाण (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाको आजको...   

राष्ट्र बैंकले भन्यो – एटिएम मेसिनमा नेपाली भाषा राख

काठमाडाैं । तपाईंलाई आवश्यकपर्ने पैसा बैंक तथा वित्तीय संस्थाबाट कसरी निकाल्नुहुन्छ ? एटिएम मेसिनको...   

यी पाँच उद्योगले महसुल तिर्नुपर्ने अदालतको फैसला, कुन -कुन उद्योग पर्यो ?

काठमाडौं । ट्रङ्क तथा डेडिकेटेड लाइनबाट विद्युत् लिएका उद्योगी व्यवसायीले नेपाल विद्युत् प्राधिकरणले...   

कारागार भित्रै भिडन्त, कम्तीमा ३२ जनाको मृत्यु

ताजकिस्तान । ताजकिस्तानको एक जेलमा भएको भीडन्तमा परी कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको छ । जेलभित्र...   

गाडिमा तास खेल्ने १४ जना नयाँ बसपार्कबाट पक्राउ

काठमाडौं। काठमाडौं लगायत विभिन्न स्थानहरूबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्...   
अपराधीहरुलाई नियन्त्रण गर्नका लागि ठोस सूचना आवश्यक – गृहमन्त्री बादल

अपराधीहरुलाई नियन्त्रण गर्नका लागि ठोस सूचना आवश्यक – गृहमन्त्री बादल

काठमाडौं । गृहमन्त्री राम बहादुर थापा ‘बादल’को प्रमुख आतिथ्यमा सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण...   

ट्राफिक नियम उल्लङ्घनको राजश्व अनलाइनमार्फत

काठमाडौं । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था...   

अमेरिकी दूतावास नजिक बिस्फोट

बग्दाद। इराकको राजधानी बग्दादमा रहेको अमेरिकी राजदूतावास नजिकको ग्रीन जोनमा आइतबार बिस्फोटको आवाज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top