Khabar Dabali Logo
  July 18, Thu

यसरी थाहा हुन्छ, व्यक्तिको मनमा रहेको आत्महत्याको सोच

एजेन्सी। कुनै व्यक्तिले आत्महत्या गर्ला भन्ने कुरा पहिले नै थाहा पाउन सकिने एक अमेरिकी अध्ययनले देखाएको छ ।

येल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा ब्रेन स्क्यानले कुनै व्यक्तिमा आत्महत्याको विचार आउने नआउने कुरा पत्ता लगाउने देखाएको छ । वैज्ञानिकहरूका अनुसार, पश्च आघात (पीटीएसडी) बाट पीडित व्यक्तिको मनमा आत्महत्याको विचार ल्याउने एक रसायन पत्ता लागेको छ ।
सामान्य व्यक्तिको तुलनामा पीटीएसडीबाट पीडित व्यक्तिमा आत्महत्याको जोखिम बढी हुन्छ । तर चरम जोखिममा रहेका व्यक्तिको पहिचान गर्न गाह्रो हुन्छ ।

अध्ययन निष्कर्ष प्रोसीडिंग्स अफ द नेसनल एकेडमी अफ सायन्सेजमा प्रकाशित भएको छ । पीटीएसडीबाट पीडित मानिसमा एमजीएलयूआर५ रसायनको स्तर अत्यधिक हुँदा बेचैनी र मूड डिसअर्डरको समस्या आउँछ ।

यो रसायनको स्तर जाँच्दा आत्महत्याको खतरा अत्यधिक हुने मानिसको पहिचान गर्न सकिन्छ । अनि उनीहरूलाई तत्कालै चिकित्सकीय सहायता दिन सकिन्छ । अनि एमजीएलयूआर५ रसायनको स्तरलाई सन्तुलनमा राखेर आत्महत्याको जोखिम घटाउन सकिन्छ ।

जेठ १ गते, २०७६ - १३:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेटौंडाबाट लागुऔषधसहित दुई जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा...   

प्रेम प्रस्ताव राख्दा यी ६ कुरामा ध्यान दिनुहोस्

तपाईलाई कुनै व्यक्ति मनपर्छ रु अनि तपाईले त्यसलाई प्रभावमा पार्न के गुर्नहुन्छ रु कतै गलत गर्दै त हुनुहुन्न...   
जापानी एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

जापानी एनिमेशन स्टुडियोमा आगजनी, १३ जनाको मृत्यु

जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगजनीको घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको अधिकारीहरूले...   
फेसएपमाथि कत्तिको विश्वास गर्न सकिन्छ ?

फेसएपमाथि कत्तिको विश्वास गर्न सकिन्छ ?

अनुहारको तस्बिर सम्पादन गरेर साबिकको भन्दा युवा वा वृद्ध अवस्था देखाइदिने एप फेसएपबारे अहिले सबैतिर...   

फूल टिपेको भन्दै वडाध्यक्षको कुटाइबाट बालक घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–४ का वडाअध्यक्ष भीमबहादुर सार्कीले एक बालकलाई कुटपिट गरेको छ ।...   
तपाईंको कार्यथलोमा सम्बन्ध कस्ताे छ ?

तपाईंको कार्यथलोमा सम्बन्ध कस्ताे छ ?

घरपछि कर्यथलो अर्थात अफिस एउटा त्यस्तो स्थान हो, जहाँ तपाई सबैभन्दा बढि समय बिताउनु हून्छ । त्यसैले...   

महिलाहरू कस्ता पुरुष मन पराउछन् ? थाहा पाउनुहोस्

एजेन्सी । प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई...   

पर्यटन विभागद्वारा क्यासिनो अनुगमन

काठमाडौँ । पर्यटन विभागले नेपालमा सञ्चालित क्यासिनोको अवस्थाबारे अनुगमन शुुरु गरेको छ ।नेपालका सबै...   

राष्ट्र बैंकले स्टकको शेयर बिक्री गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्स्चेन्ज लिमिटेडमा रहेको लगानी फिर्ता लिने भएको छ ।...   
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष देवकोटाद्वारा राजीनामा

हेटौँडा । प्रदेश नं ३ का नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले व्यक्तिगत कारण देखाई पदबाट...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top