Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

नेकपाको पोलिटब्यूरो गठन सम्पन्न, यी हुन् पोलिटब्यूरोमा चयन भएका नेता (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको पोलिटब्यूरो गठनको कामलाई पूर्णता दिएको छ । एकिकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा पार्टीले पोलिटब्यूरो गठनलाई पूर्णता दिएको हो ।

एकता प्रक्रियामा निकै सकसपूर्ण मानिएको पोलिटब्युरो गठनलाई टुंग्याएको नेकपा स्रोतले जनाएको छ । सचिवालय बैठकले अनुमोदन गर्ने गरि १४७ सदस्यीय पोलिटब्यूरो गठन गरिएको छ । गठन गरिएको पोलिटब्यूरोमा ८१ जना पूर्वएमाले र ६६ जना पूर्वमाओवादी तर्फबाट चयन गरिएको बताइएको छ ।

पूर्वएमालेको तर्फबाट पहिलेका ५९ जनामा २२ जना थप गरिएको छ भने पूर्वमाओवादीको तर्फबाट अहिले स्थायी समितिमा रहेका १९ जना र थप ४७ जना गरि ६६ पुर्याइएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो।

हेर्नुहाेस् सूची :

पूर्वएमालेको तर्फबाट पहिले पोलिटब्यूरो सदस्य रहेका यी ५९ जना नेकपाको पोलिटब्यूरोमा रहनेछन्ः

१. केपी शर्मा ओली
२. माधव नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. अष्टलक्ष्मी शाक्य
६. भीम रावल
७. ईश्वर पोखरेल
८. विष्णु पौडेल
९. घनश्याम भुसाल
१०. पृथ्वीसुब्बा गुरुङ
११. प्रदिप ज्ञवाली
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. किरण गुरुङ
१६. छविलाल विश्वकर्मा
१७. बेदुराम भुसाल
१८. मुकुन्द न्यौपाने
१९. विष्णु रिमाल
२०. युवराज ज्ञवाली
२१. रघुजी पन्त
२२. रघुवीर महासेठ
२३. सत्यनारायण मण्डल
२४. सुरेन्द्र पाण्डे
२५. शंकर पोखरेल
२६. सुवास नेम्वाङ
२७. अरुण नेपाल
२८. काशीनाथ अधिकारी
२९. गंगालाल तुलाधर
३०. थममाया थापा
३१. नागेन्द्र चौधरी
३२. प्रदिप नेपाल
३३. प्रकाश ज्वाला
३४. परशुराम मेघी गुरुङ
३५. पशुपति चौलागाई
३६. विन्दा पाण्डे
३७. भानुभक्त ढकाल
३८. महेन्द्र पाण्डे
३९. यामलाल कँडेल
४०. राजेन्द्रप्रसाद पाण्डे
४१. राधा ज्ञवाली
४२. रामप्रित पासवान
४३. लालबाबु पण्डित
४४. विजय पौडेल
४५. श्रीमाया थकाली
४६. कर्ण थापा
४७. गोकुल घर्तीमगर
४८. गोरख वोेगटी
४९. गौरा प्रसाई कोईराला
५०. जगत विश्वकर्मा
५१. जगन्नाथ खतिवडा
५२. तुलवहादुर गुरुङ
५३. दलवहादूर राना
५. डा. वंशीधर मिश्र
५५. भागवत विश्वासी
५६. युवराज कार्की
५७. योगनारायण यादव
५८. शत्रुध्न महतो
५९. शेरधन राई

यी हुन्, पूर्वएमालेको तर्फबाट नेकपाको पोलिटब्यूरोमा छनोट भएका नयाँ २२ जना :

१. केदार न्यौपाने
२. कृष्णगोपाल श्रेष्ठ
३. घनेन्द्र बस्नेत
४. देवराज घिमिरे
५. खगराज अधिकारी
६. धर्मनाथ साह
७. गुरु बराल
८. नरेश खरेल
९. भानुभक्त जैशी
१०. विजय सुब्बा
११. शेरबहादुर तामाङ
१२. वैजनाथ चौधरी
१३. केशवलाल श्रेष्ठ
१४. शुशीला नेपाल
१५. जयन्ती राई
१६. कल्याणी खड्का
१७. गरिमा शाह
१८. चुडामणी जंगली
१९. नजिर मियाँ
२०.जीवनराम श्रेष्ठ
२१. रामचन्द्र यादव
२२. गौरी ओली

पूर्वमाओवादीतर्फका स्थायी समिति सदस्य जो, पोलिटब्यूरोमा स्वतः छनोट भएका छन् :

१. पुष्पकमल दाहाल (प्रचण्ड)
२. नारायणकाजी श्रेष्ठ
३. रामबहादुर थापा (बादल)
४. देव गुरुङ
५. टोपबहादुर रायमाझी
६. गिरिराजमणि पोखरेल
७. हरिबोल गजुरेल
८. अग्नि सापकोटा
९. बर्षमान पुन
१०. शक्ति बस्नेत
११. जनार्दन शर्मा
१२. पम्फा भुसाल
१३. मात्रिकाप्रसाद यादव
१४. गणेश साह
१५. लेखराज भट्ट
१६. देवेन्द्र पौडेल
१७. चक्रपाणि खनाल
१८. लिलामणि पोखरेल
१९. मणि थापा

यी हुन्, पूर्व माओवादीको तर्फबाट पोलिटब्यूरोमा थपिएका ४७ सदस्य :

१. हितमान शाक्य
२. कुलप्रसाद केसी
३. जयपुरी घर्ती
४. दिनानाथ शर्मा
५. हितराज पाण्डे
६. विश्वनाथ साह
७. डिलाराम आचार्य
८. उर्मिला अर्याल
९. ओनसरी घर्ती
१०. प्रभु साह
११. प्रल्हाद बुढाथोकी
१२. सुनिल मानन्धर
१३. सुरेन्द्र कार्की
१४. जोखबहादुर महरा
१५. नारायण दाहाल
१६. सन्तु दराई
१७. गणेशमान पुन
१८. हितबहादुर तामाङ
१९. जगप्रसाद शर्मा
२०.कालीबहादुर मल्ल
२१. कमला रोक्का
२२. झक्कु सुवेदी
२३. हरिराज अधिकारी
२४. सुरेशकुमार राई
२५. शशी श्रेष्ठ
२६. डिआर पौडेल
२७. रेखा शर्मा
२८. पूर्णकुमारी सुवेदी
२९. टेकबहादुर बस्नेत
३०. खगराज भट्ट
३१. महेश्वर गहतराज
३२. अन्जना विशंखे
३३. राजु खड्का
३४. कृष्णध्वज खड्का
३५. श्रवण यादव
३६. मायाप्रसाद शर्मा
३७. यशोदा सुवेदी
३८. अमृता थापा
३९. सूर्यप्रसाद सुवेदी
४०. सावित्रीकुमार काफ्ले
४१. महेश्वर दाहाल
४२. रामचन्द्र झा
४३. दिलीप प्रजापति
४४. श्रीराम ढकाल
४५. महेन्द्र पासवान
४६. अजम्बर काङवाङ
४७. सुरेश आले मगर

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies