Khabar Dabali Logo
  May 20, Mon

नेकपाको पोलिटब्यूरो गठन सम्पन्न, यी हुन् पोलिटब्यूरोमा चयन भएका नेता (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको पोलिटब्यूरो गठनको कामलाई पूर्णता दिएको छ । एकिकरण घोषणा भएको एक वर्ष पुग्नै लाग्दा पार्टीले पोलिटब्यूरो गठनलाई पूर्णता दिएको हो ।

एकता प्रक्रियामा निकै सकसपूर्ण मानिएको पोलिटब्युरो गठनलाई टुंग्याएको नेकपा स्रोतले जनाएको छ । सचिवालय बैठकले अनुमोदन गर्ने गरि १४७ सदस्यीय पोलिटब्यूरो गठन गरिएको छ । गठन गरिएको पोलिटब्यूरोमा ८१ जना पूर्वएमाले र ६६ जना पूर्वमाओवादी तर्फबाट चयन गरिएको बताइएको छ ।

पूर्वएमालेको तर्फबाट पहिलेका ५९ जनामा २२ जना थप गरिएको छ भने पूर्वमाओवादीको तर्फबाट अहिले स्थायी समितिमा रहेका १९ जना र थप ४७ जना गरि ६६ पुर्याइएको छ । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित माधव नेपाल, रामबहादुर थापा र महासचिव विष्णु पौडेलको कार्यदल बैठकले २५ वैशाखमा पोलिटब्यूरोको अन्तिम सूची तयार गरेको हो।

हेर्नुहाेस् सूची :

पूर्वएमालेको तर्फबाट पहिले पोलिटब्यूरो सदस्य रहेका यी ५९ जना नेकपाको पोलिटब्यूरोमा रहनेछन्ः

१. केपी शर्मा ओली
२. माधव नेपाल
३. झलनाथ खनाल
४. वामदेव गौतम
५. अष्टलक्ष्मी शाक्य
६. भीम रावल
७. ईश्वर पोखरेल
८. विष्णु पौडेल
९. घनश्याम भुसाल
१०. पृथ्वीसुब्बा गुरुङ
११. प्रदिप ज्ञवाली
१२. भीम आचार्य
१३. गोकर्ण विष्ट
१४. योगेश भट्टराई
१५. किरण गुरुङ
१६. छविलाल विश्वकर्मा
१७. बेदुराम भुसाल
१८. मुकुन्द न्यौपाने
१९. विष्णु रिमाल
२०. युवराज ज्ञवाली
२१. रघुजी पन्त
२२. रघुवीर महासेठ
२३. सत्यनारायण मण्डल
२४. सुरेन्द्र पाण्डे
२५. शंकर पोखरेल
२६. सुवास नेम्वाङ
२७. अरुण नेपाल
२८. काशीनाथ अधिकारी
२९. गंगालाल तुलाधर
३०. थममाया थापा
३१. नागेन्द्र चौधरी
३२. प्रदिप नेपाल
३३. प्रकाश ज्वाला
३४. परशुराम मेघी गुरुङ
३५. पशुपति चौलागाई
३६. विन्दा पाण्डे
३७. भानुभक्त ढकाल
३८. महेन्द्र पाण्डे
३९. यामलाल कँडेल
४०. राजेन्द्रप्रसाद पाण्डे
४१. राधा ज्ञवाली
४२. रामप्रित पासवान
४३. लालबाबु पण्डित
४४. विजय पौडेल
४५. श्रीमाया थकाली
४६. कर्ण थापा
४७. गोकुल घर्तीमगर
४८. गोरख वोेगटी
४९. गौरा प्रसाई कोईराला
५०. जगत विश्वकर्मा
५१. जगन्नाथ खतिवडा
५२. तुलवहादुर गुरुङ
५३. दलवहादूर राना
५. डा. वंशीधर मिश्र
५५. भागवत विश्वासी
५६. युवराज कार्की
५७. योगनारायण यादव
५८. शत्रुध्न महतो
५९. शेरधन राई

यी हुन्, पूर्वएमालेको तर्फबाट नेकपाको पोलिटब्यूरोमा छनोट भएका नयाँ २२ जना :

१. केदार न्यौपाने
२. कृष्णगोपाल श्रेष्ठ
३. घनेन्द्र बस्नेत
४. देवराज घिमिरे
५. खगराज अधिकारी
६. धर्मनाथ साह
७. गुरु बराल
८. नरेश खरेल
९. भानुभक्त जैशी
१०. विजय सुब्बा
११. शेरबहादुर तामाङ
१२. वैजनाथ चौधरी
१३. केशवलाल श्रेष्ठ
१४. शुशीला नेपाल
१५. जयन्ती राई
१६. कल्याणी खड्का
१७. गरिमा शाह
१८. चुडामणी जंगली
१९. नजिर मियाँ
२०.जीवनराम श्रेष्ठ
२१. रामचन्द्र यादव
२२. गौरी ओली

पूर्वमाओवादीतर्फका स्थायी समिति सदस्य जो, पोलिटब्यूरोमा स्वतः छनोट भएका छन् :

१. पुष्पकमल दाहाल (प्रचण्ड)
२. नारायणकाजी श्रेष्ठ
३. रामबहादुर थापा (बादल)
४. देव गुरुङ
५. टोपबहादुर रायमाझी
६. गिरिराजमणि पोखरेल
७. हरिबोल गजुरेल
८. अग्नि सापकोटा
९. बर्षमान पुन
१०. शक्ति बस्नेत
११. जनार्दन शर्मा
१२. पम्फा भुसाल
१३. मात्रिकाप्रसाद यादव
१४. गणेश साह
१५. लेखराज भट्ट
१६. देवेन्द्र पौडेल
१७. चक्रपाणि खनाल
१८. लिलामणि पोखरेल
१९. मणि थापा

यी हुन्, पूर्व माओवादीको तर्फबाट पोलिटब्यूरोमा थपिएका ४७ सदस्य :

१. हितमान शाक्य
२. कुलप्रसाद केसी
३. जयपुरी घर्ती
४. दिनानाथ शर्मा
५. हितराज पाण्डे
६. विश्वनाथ साह
७. डिलाराम आचार्य
८. उर्मिला अर्याल
९. ओनसरी घर्ती
१०. प्रभु साह
११. प्रल्हाद बुढाथोकी
१२. सुनिल मानन्धर
१३. सुरेन्द्र कार्की
१४. जोखबहादुर महरा
१५. नारायण दाहाल
१६. सन्तु दराई
१७. गणेशमान पुन
१८. हितबहादुर तामाङ
१९. जगप्रसाद शर्मा
२०.कालीबहादुर मल्ल
२१. कमला रोक्का
२२. झक्कु सुवेदी
२३. हरिराज अधिकारी
२४. सुरेशकुमार राई
२५. शशी श्रेष्ठ
२६. डिआर पौडेल
२७. रेखा शर्मा
२८. पूर्णकुमारी सुवेदी
२९. टेकबहादुर बस्नेत
३०. खगराज भट्ट
३१. महेश्वर गहतराज
३२. अन्जना विशंखे
३३. राजु खड्का
३४. कृष्णध्वज खड्का
३५. श्रवण यादव
३६. मायाप्रसाद शर्मा
३७. यशोदा सुवेदी
३८. अमृता थापा
३९. सूर्यप्रसाद सुवेदी
४०. सावित्रीकुमार काफ्ले
४१. महेश्वर दाहाल
४२. रामचन्द्र झा
४३. दिलीप प्रजापति
४४. श्रीराम ढकाल
४५. महेन्द्र पासवान
४६. अजम्बर काङवाङ
४७. सुरेश आले मगर

जेठ १ गते, २०७६ - १४:४४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भन्ने युवा पक्राउ

‘५० लाख दिनुस्, ओलीलाई मारिदिन्छु’ भन्ने युवा पक्राउ

काठमाडौं । ‘५० लाख देउ, केपी ओलीलाई मारिदिन्छु’ भनेर फेसबुकमा लेख्ने एक युवालाई प्रहरीले पक्राउ गरेको...   

कांग्रेसले बनायो छायाँ सरकार, यी हुन् छायाँ सरकारका मन्त्री (सूचीसहित)

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले...   
मधेशी सांसदहरु स्वतन्त्र तिब्बतको कार्यक्रममा गएपछि…

मधेशी सांसदहरु स्वतन्त्र तिब्बतको कार्यक्रममा गएपछि…

काठमाडौं । प्रतिनिधिसभाका सांसदद्वय एकवाल मियाँ र प्रदीप यादव ‘स्वतन्त्र तिब्बत’को वकालत गर्ने अन्तराष्ट्रिय...   
युद्ध गर्न खोजे इरान आधिकारिक रुपमा अन्त्य हुने ट्रम्पको चेतावनी

युद्ध गर्न खोजे इरान आधिकारिक रुपमा अन्त्य हुने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध गर्न खोजे आधिकारिक रुपमा इरानको अन्त्य...   
सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्छ : प्रेम सुवाल

सार्वजनिक संस्थान डुबाउनेलाई मृत्युदण्ड दिनुपर्छ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले सार्वजनिक संस्थान डुबाउनेलाई...   
अब हुवावे मोबाइलमा गूगल प्ले एप्स नचल्ने, गूगलद्धारा हवावेलाई एन्ड्रोयड सर्पोट बन्द गर्ने घोषणा

अब हुवावे मोबाइलमा गूगल प्ले एप्स नचल्ने, गूगलद्धारा हवावेलाई एन्ड्रोयड सर्पोट बन्द गर्ने घोषणा

एजेन्सी । गुगलले चीनको टेलिकम कम्पनी हुवावेद्धारा उत्पादित प्रविधिलाई एन्ड्रोयडको प्रयोगमा सर्पोट...   

बम बनाउँदा–बनाउँदै पड्किएपछि…

पर्वत । जिल्लाको बिहादीमा पाइप बम बनाउँदा–बनाउँदै विस्फोट हुँदा २ जना घाइते भएका छन् । घाइतेमध्ये...   
प्रतिनिधि सभाको बैठक जारी (लाईभ)

प्रतिनिधि सभाको बैठक जारी (लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको बैठक जारी छ। वैठकको सुरुमै राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद चन्दा चौधरीले...   
सञ्चारमन्त्री बास्कोटाले हस्तक्षेप गरेपछि एकताप्रक्रिया अन्यौलमा

सञ्चारमन्त्री बास्कोटाले हस्तक्षेप गरेपछि एकताप्रक्रिया अन्यौलमा

काठमाडौं । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हस्तक्षेप गरेपछि काभ्रेमा नेकपाको एकता प्रक्रिया अन्यौलमा...   

झण्डै ३५ लाखसहित तीन हुन्डी कारोबारी पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चावहिलबाट ३४ लाख ८९ हजार रूपैयाँ नगदसहित ३ हुन्डी कारोबारीलाई पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top