Khabar Dabali Logo
  June 1, Mon

युवा विदेशमा पठाउन भाषा सिकाउँदै सुदूरपश्चिम सरकार

धनगढी । बेरोजगार युवालाई बिदेसिनबाट रोक्न केन्द्र सरकारले देशमै रोजगारी दिने योजना सञ्चालन गर्दैगर्दा सुदूरपश्चिम सरकार भने विदेश पठाउन विभिन्न देशका भाषा सिकाउँदै छ । प्रदेशका नौवटै जिल्लाका तीन सय २० युवालाई वैदेशिक रोजगारीमा पठाउन जापानी, कोरियन र अंग्रेजी भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागिएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सामाजिक विकास मन्त्रालयले तीनमहिने भाषा कक्षा सञ्चालनका लागि धनगढीस्थित स्टार प्रालिसँग ३५ लाख २६ हजार पाँच सय रुपैयाँमा सम्झौता गरिसकेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा भने युवा स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

‘केही दिनमै भाषा कक्षा सुरु हुन्छन् । प्रदेश सरकारको रातो किताबमा समावेश कार्यक्रम कार्यान्वयन गर्न लागिएको हो,’ मन्त्रालयका सचिव गोगनबहादुर हमालले भने । बजेटमा समावेश गरिएका स्वरोजगार बन्न टेवा पुर्‍याउने कार्यक्रम भने आर्थिक वर्ष सकिनै लाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन् ।

जेठ १ गते, २०७६ - ०६:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फास्ट ट्रयाकबाट संविधान संशोधन, यस्ता छन् प्रक्रिया

काठमाडौं । संविधानको अनुसूचीमा रहेको निसान छापलाई नेपालको नयाँ नक्साअनुसार अध्यावधिक गर्न सरकारले...   
सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

सशस्त्र प्रहरी पहिलो पटक हिल्सामा, चाँडै बिओपी स्थापना गरिदैँ

हुम्ला । चीनसँग जोडिएको हुम्लाको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बिओपी० स्थापना...   

स्वदेश फर्कन चाहने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणका कारण स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि बृहत् कार्ययोजना...   

मलेसियाबाट नेपाली श्रमिक फर्काइने

काठमाडौं। मलेसिया सरकारले यही शनिबारदेखि कागजातविहीन (अवैध रूपमा बसिरहेका) विदेशी श्रमिकलाई आ-आफ्नो...   
रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

रुकुम घटना : गाउँलेले कुटिरहे, प्रहरी हेरिरह्यो

यसरी सुरु भएको थियो प्रेम जाजरकोट । प्रेमिकाले ‘मलाई लिन आऊ, नभए अर्कै केटासित मेरो विवाह गरिदिन लागेका...   

नेपालको पुल वर्षौंदेखि भारतकाे नियन्त्रणमा

काठमाडौं । वीरगन्ज–ठोरी हुलाकी सडकखण्डअन्तर्गत पर्साको ठोरीस्थित ठुटेखोलामा निर्माण सम्पन्न भएको...   

एमसीसी निर्णय गर्ने जिम्मा संसद्लाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी वैदेशिक सहायता प्रस्ताव मिलेनियम च्यालेन्ज...   

सामुदायिक विद्यालय पनि निजीको जिम्मा लगाउँदै समाजवादी सरकार

काठमाडौं। सुरक्षित भवन, पर्याप्त फर्निचर, पुस्तकालय, शैक्षिक सामग्री, प्रयोगशाला, खानेपानी, शौचालय,...   

समयमै उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै मृत्यु

दैलेख । कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय...   

अब अपराधपीडितले क्षतिपूर्ति पाउने कोष बनाउने तयारी

कसुरदारले कोषमा शुल्क तिर्नुपर्ने काठमाडौं । कानून बनेको दुई वर्षपछि नेपालमा अपराधपीडित राहत कोष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top