Khabar Dabali Logo
  May 27, Wed

अर्गानिक टेस्टको ‘परानै दिन्छु’ले दर्शकको मन जित्यो

काठमाडौं । मंगली मेरी आमा जस्ता चर्चित गीतका गीतकार प्रलाद शाहको शब्दमा रहेको गीत ‘परानै दिन्छु’ दर्शक सोर्ता माझ लोकप्रीय बन्दै गैरहेको छ। मौलिक र प्रयोगात्मक गीत लेख्ने रुचाउने गीतकार शाहको ‘परानै दिन्छु’ म्युजिक भिडियोलाई छोटो समयमामा नै १० लाख दर्शकले युट्युवमा हेरेका छन भने २५०० बढी दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छ्न।

पुर्वेली लोकगीतको बिटमा बनेको यस गीतमा संगीत हरि लम्सालको संगीत रहेको छ। गीतमा स्वर चर्चित गायिका मेलिना राई र हरि लम्सालको रहेको छ। गीतको एरेन्ज्मेन्ट रिकेश गुरुङले गरेका हुन।

बजारमा डान्सिङ गुर्प र ग्लामरस फेसका कलाकार राखेर भिडियो निर्माणको ट्रेन्ड छ । अर्गानिक टेस्टको ‘परानै दिन्छु’ बोलको गीत र भिडियोले सोर्ता दर्शकको मन जितेको छ। थिएटर र फिल्ममा आफ्नो अभिनय क्षमताले तारिफ बटुलेका कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवाको जीवन्त अभिनयले भिडियो उत्कृष्ट बनेको छ। यस गीतको भिडियोलाई बुद्ध थापाले खिचेका हुन भने बिकाश धमालाले सम्पादन गरेका हुन। निकेश खड्काको कन्सेप्ट र निर्देशनमा भिडियो तयार भएको हो।

बैशाख ३१ गते, २०७६ - १४:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले भन्यो – सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै काेराेना सङ्क्रमित फेला परेको हो

सेनाले भन्यो – सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै काेराेना सङ्क्रमित फेला परेको हो

काठमाडौं । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा...   

भारतको पश्चिम बंगालका विद्यालय अर्को महिना पनि पुरै बन्द हुने

भारत । भारतको पश्चिम बंगाल राज्यमा आगामी महिना पनि विद्यालयहरु बन्द हुने भएका छन् । प्रदेश सरकारले...   

दाङका १८ जना कोरोना संक्रमित भारतबाट फर्किएका थिए !

दाङ । दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना...   

सिन्धुपाल्चोकमा पटक – पटक छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

मेलम्ची । छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन्...   

आरडिटीमा विपन्न र न्यून आय भएकालाई शुल्क नलिन सर्वोच्च अदालत आदेश

काठमाडौं । सर्वोच्च अदालतले गरिबको रेखामा रहेका र विदेशबाट फर्किएका न्यून आय भएका नागरिकलाई आरडिटी...   

दैलेखमा कोरोनाका सङ्क्रमित बढ्दै

दैलेख । कर्णाली प्रदेशका पहिलो कोरोना पोजेटिभ पुष्टि भएका आठबीस नगरपालिका वडा नं १ का ३५ वर्षीय युवकसँगै...   
रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायी मञ्चको माग

रुकुम घटनाका दोषीलाई कारवाही गर्न कानून व्यवसायी मञ्चको माग

काठमाडौँ । संवैधानिक कानून व्यवसायी मञ्चले अन्तरजातीय प्रेम विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम...   

बाँकेमा १७० काेराेना सङ्क्रमितः रुकुमपूर्वमा पहिलो पटक मलेसियाबाट आउनेमा सङ्क्रमण भएकाे पुष्टि

बाँके । बाँके जिल्लामा कोरोना सङ्क्रमण भएकामध्ये २२ जना उपचारपछि घर फर्किएका छन् । जिल्लामा संक्रमण...   

रुकुम चौरजहारी घटनाः हराएका युवकको शव डोरीले बाँधिएको अवस्थामा भेटियो

काठमाडौं । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा ज्यान गुमाउनेको संख्या...   
मन्त्रीले नै लकडाउनको नियम उलंघन गरेपछि…

मन्त्रीले नै लकडाउनको नियम उलंघन गरेपछि…

नयाँ दिल्ली । भारतका एक जना केन्द्रिय मन्त्रीले लकडाउनको नियम उलंघन गरेको भन्दै आलोचना भएको छ । केन्द्रिय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top