Khabar Dabali Logo
  July 18, Thu

राजनीतिबाट हराइन करिश्मा मानन्धर

काठमाडौं । तत्कालिन नयाँ शक्ति पार्टी स्थापना गर्दै गर्दा करिश्मा मानन्धर राजनीतिक रुपमा खुबै चर्चामा आईन । उनि पार्टीका नियमित जसो कार्यक्रमहरुमा समेत सहभागि हुने गर्दथिइन् । प्रायजसो नयाँ शक्तिको पत्रकार सम्मेलनमा करिश्मा मानन्धरकाे उपस्थिति हुने गर्दथ्यो ।

नयाँ शक्तिको पार्टी घोषणा शभाको उद्घोषण समेत गरेकी उनलाई राजनीतिक रुपमा खुबै चाँसोको हिसाबले हेरिएको थियो । तर अहिले करिश्मा मानन्धर एकाएक राजनीतिक रुपमा गुमनाम हुन पुगेकी छिन् ।

एसईई परिक्षाको तयारीको कारण देखाउँदै तत्कालिन नयाँ शक्ति नेपालको राजनीतिक कार्यक्रमबाट मानन्धर अलग भएकी थिइन् । एसईई परिक्षा पनि सकियो तर उनि राजनीतिमा फर्किएकी छैनन् ।

तत्कालिन नयाँ शक्ति नेपाल उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी निर्माण भयो । मानन्धर पार्टी निर्माण हुँदै गर्दा र त्यसपछिका कुनैपनि कार्यक्रममा उपस्थित भएकी छैनन् । उनलाई पार्टी एकता गर्दा पनि कुनै भूमिकामा राखिएको छैन् ।

भर्खरै गठित समाजवादी पार्टीका एक नेताले बताएअनुसार एकिकरणकाे बेला मानन्धरले खास चाँसाे देखाइनन् । करिश्मा मानन्धरले चाँसो नदेखाएकोले उनलाई कुनै राजनीतिक पोजिसन नदिइएको पनि बताइएको छ । पछिल्लो समय मानन्धर अभियन तर्फ नै फर्कने र आफ्नो अध्ययनलाई पुरा गर्ने सोंचमा रहेको बाहिरी हल्ला छ । सामाजिक सञ्जालमा पनि उनले त्यस्तै गतिविधि सार्वजनिक गरेकी छिन् ।

बैशाख ३१ गते, २०७६ - ११:३१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युरोप पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने चौधरी पक्राउ

युरोप पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं । आकर्षक तलव सुविधासहित वर्किङ भिषामा युरोप पठाईदिन्छु भनि ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ...   

विप्लव समूहसँग निर्णायक वार्ता गर्न नेताहरुको जोड

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग निर्णायक तहमा...   
बाढीले बिहार र आसाममा मात्रै ९४ को मृत्यु, एक करोडभन्दा बढि प्रभावित

बाढीले बिहार र आसाममा मात्रै ९४ को मृत्यु, एक करोडभन्दा बढि प्रभावित

काठमाडौं । आसाम र बिहार राज्यमा भारी वर्षाको कारण आएको बाढीले ठूलो जनधनको क्षति बनाएको छ । दुवै राज्यमा...   
अन्ततः मुम्बई हमलाका मुख्य योजनाकार हाजिफ पक्राउ परे

अन्ततः मुम्बई हमलाका मुख्य योजनाकार हाजिफ पक्राउ परे

एजेन्सी । पाकिस्तान प्रहरीले मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई बुधबार गिरफ्तार गरेको छ । प्रहरीले...   
कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)

कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)

काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप लागेको छ । भर्खरै...   

टेलिकमको फोन जडान शुल्क झनै घट्यो, पोष्टपेड सीमको मुल्य जम्मा ९ सय

काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाईन फोन जडानको शुल्क घटाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै...   

धुलो दुध आयातमाथिको प्रतिबन्ध हटाइन्न : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले धुलो दुधको आयातमा लगाइएको प्रतिबन्ध नहटाईने...   
सरकार–विप्लव वार्ता : कामभन्दा हल्ला बढि, विपक्षीलाई टाल्ने मेसो

सरकार–विप्लव वार्ता : कामभन्दा हल्ला बढि, विपक्षीलाई टाल्ने मेसो

काठमाडौं । केहि दिनदेखि नेपाली सञ्चार माध्यममा सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको विषय चर्चामा...   
वाइडबडी : पहिला खरिदमा घोटाला, अहिले किस्ता तिर्न नसकेर सरकारसँग भीख माग्दै !

वाइडबडी : पहिला खरिदमा घोटाला, अहिले किस्ता तिर्न नसकेर सरकारसँग भीख माग्दै !

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले वाइडबडीको किस्ता तिर्न नसकेको...   
इन्टरनेट शुल्कमा बढोत्तरी, उपभोक्तामा कति थपिन्छ भार ?

इन्टरनेट शुल्कमा बढोत्तरी, उपभोक्तामा कति थपिन्छ भार ?

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेट शुल्कमा आजदेखि बढोत्तरी गराएका छन् । सेवा प्रदायक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top