Khabar Dabali Logo
  February 28, Fri

उपेन्द्र यादव माइक फालेर स्टुडियोबाट बाहिरिएपछि …(भिडियोसहित)

काठमाडौं । सरकारका उपप्रधान एंव स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव एक टेलिभिजनसँगको अन्तवार्ताका क्रममा प्रश्न चित्त नबुझेपछि माइक फालेर हिंडेका छन् । भर्खरै गठित समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले पत्रकारको प्रश्नमा प्रतिप्रश्न गर्दै उत्तेजित मुद्रामा माइक फालेर हिंडेका हुन् ।

एभिन्यूज खरब टेलिभिजनका पत्रकार सुशील पाण्डेसँगको ‘सकस राजनीति’ भन्ने कार्यक्रममा उपप्रधानमन्त्री यादवले प्रश्न चित्त नबुझेपछि माइक फालेर हिंडेका हुन् । पत्रकारले, ‘समाजवादी पार्टीले जनतालाई के दिन्छ ?’ भनेर सोध्दा उनि ‘मिडियाले नेपाली जनतालाई के दिन्छ ?’ भन्दै प्रतिप्रश्न गर्दै आक्रोशित भई टेलिभिजनबाट बाहिरिएका छन् ।

उपेन्द्र यादव कार्यक्रमको बीचमै माइक फालेर हिंडेको विषय अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

पत्रकार र यादवको जुहारी भिडियोमा हेर्नुहोस् ..

बैशाख ३० गते, २०७६ - ०८:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

टेलिकमको टावर ढल्दा तीन घाइते

टेलिकमको टावर ढल्दा तीन घाइते

कैलाली । कैलालीको भजनीमा टेलिकमको टावर ढल्दा तीन जना घाइते भएका छन् । भजनी नगरपालिका–१ स्थित नेपाल...   

फ्रान्स पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ

काठमाडाैं । फ्रान्स पठाइदिन्छु भनी ठगी गर्ने एक महिलालाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले...   

अहिलेको विवादबाट तर्सिनुपर्ने अवस्था छैन्, हामी छिट्टै समाधान निकाल्छौं : प्रचण्ड

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र देखिएको विवादबाट तर्सिनुपर्ने...   
आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

आन्तरिक बबण्डर मच्चिएको बेला नेकपाको राजनैतिक प्रशिक्षण कार्यक्रम, शीर्ष नेताहरु देखिए एकै मञ्चमा

काठमाडौं । आन्तरिक बबण्डर मच्चिरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश स्तरीय...   

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –‘मन्त्री नै नभएको मैले कसरी निर्णय गरे ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   

नागरिकता विधेयक छिटो पारित गर्न लालबाबुको आग्रह

काठमाडौं । सत्तारुढ नेकपाका सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले नागरिकता विधेयक छिटो पारित गर्न...   
पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला किन भेटे ओलीले कांग्रेस नेतालाई ?

पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला किन भेटे ओलीले कांग्रेस नेतालाई ?

काठमाडौं । पार्टीभित्र आन्तरिक विवाद चुलिएका बेला प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा...   

यसरी गिर्दैछ ओलीको साख, यी हुन् साख गिराउने ९ काण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ०७२ असोज २४ मा नेपालको ३८ औं प्रधानमन्त्रीको रुपमा पहिलो पटक...   
प्रचण्डलाई कमजोर बनाउन ओलीले चलाएको ‘बामदेव प्रकरण’

प्रचण्डलाई कमजोर बनाउन ओलीले चलाएको ‘बामदेव प्रकरण’

काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफारिस गर्ने...   
वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मत हो, हेरफेर हुँदैन् : महासचिव पौडेल

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मत हो, हेरफेर हुँदैन् : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बामदेव गौतमलाई राष्ट्रिय सभा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top