Khabar Dabali Logo
  May 20, Mon

गर्मीमा यि खानेकुरा नखाए हुने !

गर्मी मौसममा हामीले तेलबाट बनेको वा तेलमा फ्राई गरेको खान नखाने यदि तेलबाट बनेको परिकार खाएमा मेटाबॉलिज्म बिग्रन सक्छ जसका कारण बिरामी हुने सम्भावना रहने छ । गर्मीयाममा मसालेदार खानेकुरा, चीया, कफी, बाँसी, सढेगलेका खानेकुरा, चिल्लो पीरो, धेरै दिनसम्म फ्रिजमा राखेको खानेकुरा , जाँड रक्सी र सूर्तिजन्य पदार्थ, तेलबाट बनेको खानेकुरा खाँदा स्वास्थ्य गडबड हुन सक्छ । त्यसैगरि गर्मी मौसममा अन्डा खानाले इंफेक्शन गर्ने खतारा हुने भएकाले अन्डा कम खानु राम्रो हुन्छ ।

माछा कम खानेः गर्मी मौसममा माछा कम खाने किनकी माछाले गर्मीमा शरीर लाई हिट बनाउछ र शरीरबाट पसिनाको मात्र बढी निकाली दिन्छ र हाम्रो शरीरको पाचन प्रणाली बिगारी दिन्छ त्यस कारण माछा कम खानुपर्छ ।

जंक फूड (चाउचाउ, लेज, कुरकुरे लगायत) र फास्ट फूड जस्ता खानेकुरामा चिल्लो बढी र पौष्टिक तत्व कम हुन्छ र चिल्लोको मात्रले हामीलाई निकै असर गर्ने भएकाले हामी यी खानेकुराबाट टाढै रहनुपर्छ । रातो मासुमा बढीमात्रामा बोसो भएका कारण गर्मीमा यसले कोलेस्टेरोल बढाउँछ । कोलेस्टेरोलकै कारण पेट सफा नरहने अनि झाडापखाला लाग्ने गर्दछ । एजेन्सी

बैशाख २७ गते, २०७६ - २०:३३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउन नेता नेपालको आग्रह

दाङ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान...   

अधिकार मात्र हाेइन भ्रष्टाचार पनि गाउँगाउँमा पुग्यो : बिजुक्छे

भक्तपुर, ६ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकार मात्र...   
हेर्नुस् यी महिला हात खुट्टा टेकेर घोडा जसरी दौडिन्छिन्, नाम हो ‘हर्स ओमन’ (भिडियो)

हेर्नुस् यी महिला हात खुट्टा टेकेर घोडा जसरी दौडिन्छिन्, नाम हो ‘हर्स ओमन’ (भिडियो)

मानिसका रहर पनि अचम्म अचम्मका हुन्छन् । एक महिला आफ घोडा जस्तो हिड्न आफ्ना दुबै हात र दुबै खुट्टा भूईंमा...   
विप्लव समूहकी नेतृ सुवेदीद्वारा पार्टी परित्याग (विज्ञप्ति सहित)

विप्लव समूहकी नेतृ सुवेदीद्वारा पार्टी परित्याग (विज्ञप्ति सहित)

भैरहवा । नेकपा विप्लव समूहकी रुपन्देही नेतृ कल्पना सुवेदीले पार्टी परित्याग गरेको घोषणा गरेकी छिन्...   
सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधीः प्रम ओली

सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधीः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको नै विरोधी भएको बताएका...   
मन्त्री मगरको पहलमा शहिद गौतमका तीन छोरी काठमाडौँमा भर्ना

मन्त्री मगरको पहलमा शहिद गौतमका तीन छोरी काठमाडौँमा भर्ना

काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले नेपाल–भारत सीमामा भएको भिडन्तमा भारतीय सुरक्षा...   

गाेविन्द केसीले गरे फेरि सत्याग्रहकाे चेतावनी, (हेर्नुहाेस् विज्ञप्तिकाे पूर्णपाठ)

काठमाडौं, ५ जेठ। डा. गोविन्द केसीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले न्यायको रक्षक नै भक्षक...   
अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम आउँदै

अब मोटरसाइकल पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम आउँदै

काठमाडौं । अब मोटरसाइकल पछाडि बस्ने व्यक्तिले पनि हेल्मेट लगाउनुपर्ने नियम आउने भएको छ । आइतबार काठमाडौंमा...   

तस्कर छुटाउन प्रहरीको गाडी तोडफोड

काठमाडौं, ४ जेठ। प्रतिबन्धित लागू औषध चरेशसहित पक्राउ गरेर भारतीय नागरिक देविदिन विश्वकर्मालाई इलाका...   
कांग्रेस, राप्रपा र विप्लव पार्टीका सयौं नेता कार्यकर्ता नेकपा प्रवेश

कांग्रेस, राप्रपा र विप्लव पार्टीका सयौं नेता कार्यकर्ता नेकपा प्रवेश

काठमाडाैं । नेपाली कांग्रेस, राप्रपा, विप्लव समूहलगायतका पार्टीमा आवद्ध एक सय १३ भन्दा बढी नेता कार्यकर्ताहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top