Khabar Dabali Logo
  December 13, Fri

नबिल बैंकले खोल्यो नबिल नारी उद्यमी सिड क्याम्पको आवेदन,कसरी दिने आवेदन ?

काठमाडौं । महिला केन्द्रित, प्रबिधि केन्द्रित तथा पर्यटन संस्करण मा भएका ६ दिनको व्यवसायिक कार्यक्रम- उद्यमी सीड क्याम्पको सफलतापुर्वक सम्पन्न भए लगत्तै यस वर्ष नबिल ब्यांकको सहयोगमा, उद्यमी इनोभेसन्स प्रालिले उद्यमशीलता मा इछ्युक र उद्यमी बन्न चाहाना राख्नेहरुको निमित्त नबिल नारि उद्यमी सीड क्याम्प आयोजना गर्न गईरहेको छ।

नबिल नारी उद्यमी सीड-क्याम्प- एउटा उध्यमशिलता सम्बन्धि ६ दिने कार्यक्रम हो, जहाँ उद्यमी बन्न चाहाना राख्नु सुकै व्यवसायिक सोचलाई निखार्न,व्यवसायिक योजना तयार गर्न, दक्ष विशेषज्ञहरु बाट सिक्न, प्रारम्भिक लगानी आकर्षित गर्न, बजार सम्भावना नियाल्न, व्यवसायिक संजाल बढाउन र आफ्नो व्यवसायको सुरुवात गर्न आउँदछन् । नबिल नारि उद्यमी सीड-क्याम्प आयोजना गर्नुको मुल उद्धेश्य- भिन्न तथा नविनतम व्यावसायिक बिचारलाई सहयोग गरि व्यावसायिक संजाल अभिवृति गर्नुका साथै नेपालमा महिला उद्यमीको विकास गर्नु हाे ।

हिजो भएको प्रेस बिज्ञप्तिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो व्यवसायिक सोचमा सहभागी २- ४ जनाको टोलीले जसमा कम्तिमा १ जना महिलाको सहभागी हुनु पर्ने र कुनै पनि स्तरमा अभिनव व्यवसायिक बिचार रहेको हुनु पर्ने यस संस्करणको मापदण्ड रहेको जानकारी दिए।

सो कार्यक्रममा निर्धारित चयन प्रक्रियाबाट छनोट भएका २० टोलि ६ दिन सम्म दछ्य प्रसिछ्यकले निर्देशन गर्नेछन । सो सहभागीहरु कार्यक्रमको छैटौं दिन, ‘पिच डे’ मा आफ्नो व्यापारिक विचारलाई लगानीकर्ताहरू र अन्य शेयरधारकहरू समक्छ्य व्यवसाय सुरुवात गर्न आवश्यक पर्ने लगानी प्राप्तको निमित्त प्रस्तुत गर्नेछन् । सो कार्यक्रमपछि सहभागीहरु १ महिना आफ्नो व्यवसायिक बिचारमा पूर्णरुपमा काम गर्नेछन र काठमाडौंमा आयोजित हुने ठूलो- र फरक ढंगको लगानी प्राप्त गर्ने कार्यक्रम ‘डेमो डे’ मा प्रस्तुत गर्नेछन्।

तपाईंपनि
आफ्नो
व्यावसायिक
सोचलाइ
व्यवसायमा
बदल्न
चाहनुहुन्छ
भने,
उद्यमी
इनोवेशनको
website www.udhyamiseedcamp.com/apply मा गएर जेष्ठ २६ भित्र आवेदन दिन सक्नुहुन्छ।

बैशाख २७ गते, २०७६ - १६:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर : मञ्जिभसिंह पुरी

काठमाडौं । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा...   

रङ्गशालाको अवलोकन, सहयोगमा कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पौडेलको पैतिबद्वता

चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवनको रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय...   
प्लास्टिक कारखानामा आगलागी : जलेर आठ जनाको मृत्यु, २४ जना गम्भीर

प्लास्टिक कारखानामा आगलागी : जलेर आठ जनाको मृत्यु, २४ जना गम्भीर

ढाका । बंगलादेशको राजधानी ढाका बाहिर अवैध प्लास्टिक कारखानामा विनाशकारी आगलागी हुँदा आठ जनाको मृत्यु...   
नागरिकता संशोधनपछि भारतमा आजपनि आन्दोलन, इन्टरनेट सेवा अवरुद्ध

नागरिकता संशोधनपछि भारतमा आजपनि आन्दोलन, इन्टरनेट सेवा अवरुद्ध

भारत । भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा...   

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी अझै टुङ्गो लागेन

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी...   

तुम्कोट भिरमा टिपर दुर्घटनामा हुँदा दुई जनाको घटनास्थलमै मृत्यु, दुई घाइते

हुम्ला । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी...   
मारुती सिमेन्ट उद्योगमा आत्महत्या प्रकरण : तीन दिनदेखि मजदूरको शव अस्पतालमै

मारुती सिमेन्ट उद्योगमा आत्महत्या प्रकरण : तीन दिनदेखि मजदूरको शव अस्पतालमै

लहान । मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्ष र आन्दोलनरत मजदूरबीच सहमति नहुँदा विगत तीन दिनदेखि गोलबजार...   

जनप्रतिनिधिको सक्रियताः घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ ले सामाजिक सुरक्षा भत्ता घरमा नै वितरण गरेको छ । बैंकमा पुगेर...   

१९ वर्षीया सन्तोष पन्त मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा...   

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डाहरू

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top