


नबिल बैंकले खोल्यो नबिल नारी उद्यमी सिड क्याम्पको आवेदन,कसरी दिने आवेदन ?


-
-
बैशाख २७ गते, २०७६ - ११:१४

काठमाडौं । महिला केन्द्रित, प्रबिधि केन्द्रित तथा पर्यटन संस्करण मा भएका ६ दिनको व्यवसायिक कार्यक्रम- उद्यमी सीड क्याम्पको सफलतापुर्वक सम्पन्न भए लगत्तै यस वर्ष नबिल ब्यांकको सहयोगमा, उद्यमी इनोभेसन्स प्रालिले उद्यमशीलता मा इछ्युक र उद्यमी बन्न चाहाना राख्नेहरुको निमित्त नबिल नारि उद्यमी सीड क्याम्प आयोजना गर्न गईरहेको छ।
नबिल नारी उद्यमी सीड-क्याम्प- एउटा उध्यमशिलता सम्बन्धि ६ दिने कार्यक्रम हो, जहाँ उद्यमी बन्न चाहाना राख्नु सुकै व्यवसायिक सोचलाई निखार्न,व्यवसायिक योजना तयार गर्न, दक्ष विशेषज्ञहरु बाट सिक्न, प्रारम्भिक लगानी आकर्षित गर्न, बजार सम्भावना नियाल्न, व्यवसायिक संजाल बढाउन र आफ्नो व्यवसायको सुरुवात गर्न आउँदछन् । नबिल नारि उद्यमी सीड-क्याम्प आयोजना गर्नुको मुल उद्धेश्य- भिन्न तथा नविनतम व्यावसायिक बिचारलाई सहयोग गरि व्यावसायिक संजाल अभिवृति गर्नुका साथै नेपालमा महिला उद्यमीको विकास गर्नु हाे ।
हिजो भएको प्रेस बिज्ञप्तिमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले आफ्नो व्यवसायिक सोचमा सहभागी २- ४ जनाको टोलीले जसमा कम्तिमा १ जना महिलाको सहभागी हुनु पर्ने र कुनै पनि स्तरमा अभिनव व्यवसायिक बिचार रहेको हुनु पर्ने यस संस्करणको मापदण्ड रहेको जानकारी दिए।
सो कार्यक्रममा निर्धारित चयन प्रक्रियाबाट छनोट भएका २० टोलि ६ दिन सम्म दछ्य प्रसिछ्यकले निर्देशन गर्नेछन । सो सहभागीहरु कार्यक्रमको छैटौं दिन, ‘पिच डे’ मा आफ्नो व्यापारिक विचारलाई लगानीकर्ताहरू र अन्य शेयरधारकहरू समक्छ्य व्यवसाय सुरुवात गर्न आवश्यक पर्ने लगानी प्राप्तको निमित्त प्रस्तुत गर्नेछन् । सो कार्यक्रमपछि सहभागीहरु १ महिना आफ्नो व्यवसायिक बिचारमा पूर्णरुपमा काम गर्नेछन र काठमाडौंमा आयोजित हुने ठूलो- र फरक ढंगको लगानी प्राप्त गर्ने कार्यक्रम ‘डेमो डे’ मा प्रस्तुत गर्नेछन्।
तपाईंपनि आफ्नो व्यावसायिक सोचलाइ व्यवसायमा बदल्न चाहनुहुन्छ भने, उद्यमी इनोवेशनको website www.udhyamiseedcamp.com/apply मा गएर जेष्ठ २६ भित्र आवेदन दिन सक्नुहुन्छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
वैशाखमा निर्वाचन हुने सम्भावना छैन : महामन्त्री कोइराला
चितवन । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म...नागरिक एप्स’ को प्रयोगबाट सुशासन वृद्धि हुनेछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’...प्रतिनिधिसभा विघटन मुद्दाः एमिकस क्युरी संवैधानिक इजलासकै पक्षमा
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आज भएको सुनुवाइमा एमिकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता...नेपालमा कोरोनाबिरुद्धको ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति
काठमाडौँ । औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ । नेपालमा...बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक
विलमिङटन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले बिहीबार आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी...संविधानको व्याख्या संवैधानिक इजलासले गर्ने कानूनी व्यवस्था भएको जिकिर
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा...बस र ट्रक एक आपसमा ठोक्किदा एघार जनाको मृत्यु
नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना...इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु
जाकार्ता । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको...मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने
भक्तपुर । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन...जलविद्युत् लगानी कम्पनीद्वारा नौ वर्षमा १० अर्ब ८८ करोड ऋण लगानी
काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८...

प्रतिकृया लेख्नुहोस्:
- अब चिसोका कारण अनाहकमा कसैले पनि ज्यान गुमाउन पर्ने छैन : मन्त्री श्रेष्ठ
- तङ्ग्रिदै पोखराको पर्यटन
- संसद विघटन विरुद्ध सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्न देउवाको आग्रह
- मजदूरलाई घाटाको भागीदार बनाउँछन् ठेकेदार, पाँच महिनादेखि ज्याला नदिएपछि आन्दोलनमा
- प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै