Khabar Dabali Logo
  May 29, Fri

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ।

दुबै सदनले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको तय गरेका हुन्। आजको संसदलाई नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत सम्बोधन गर्ने छन् । सासंदले उठाएका प्रश्नको प्रधानमन्त्री केपी र्शमा ओलीले दुबै सदनमा जवाफ दिएपछि संशोधनलाई निर्णयार्थ पेस गरिनेछ।

संशोधनलाई निर्णयार्थ पेस गरेपछि नीति तथा कार्यक्रम पारित हुनेछ।

बैशाख २४ गते, २०७६ - ०९:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुग्यो, भारतबाट फर्किदा मृत्यु भएकाको रिर्पोट पोजेटिभ

काठमाडौं । भारतबाट नेपाल फर्कदै गदा बाटामै मृत्यु भएका अर्घाखाचीका एक युवकको मृत्यु कोरोनाबाट भएको...   
कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

कोटेश्वर-कलंकी सडकखण्डमा फ्लाइओभर बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कोटेश्वर-कलंकी सडकखण्डमा नेपालमै पहिलो पटक फ्लाइओभर निर्माण...   
कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

कस्तो आयो ०७७/०७८ बजेट ? पढ्नुहोस् पुर्ण पाठ

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बिहीबार संघीय संसदमा अर्थमन्त्री...   

बुँदागत रुपमा पढ्नुहोस् बजेटका मुख्य घोषणा

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री...   

आजमात्रै १५६ जना थपिए, १ हजार नाघ्यो कोरोना संक्रमितको संख्या

काठमाडौं । आज विहिबार मात्रै १५६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या सँगै नेपालमा संक्रमितको...   
भरतपुर नगरपालिकाको लोकप्रिय कदम –निशुल्क एम्बुलेन्स संचालन

भरतपुर नगरपालिकाको लोकप्रिय कदम –निशुल्क एम्बुलेन्स संचालन

चितवन । भरतपुर महानगरपालिकाले कोरोना संक्रमणको आशंका गरिएका विरामीहरुका लागी निशुल्क एम्बुलेन्स...   

आज बजेट आउँदै, मन्त्रीपरिषदको बैठक बसेर बजेट स्वीकृत गरिदै

काठमाडौं । आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक आज...   
३ महिना नपुग्दै स्वास्थ्यसचिव कोईरालाको सरुवा

३ महिना नपुग्दै स्वास्थ्यसचिव कोईरालाको सरुवा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा गरिएको छ । ३ महिना अघि मात्रै...   

दैलेखमा थपिए ८ जना कोरोना संक्रमित, ९ सय ९० पुग्यो संख्या

सुर्खेत । सुर्खेत प्रयोगशालामा गरिएको परिक्षणमा दैलेखमा ८ जना कोरोना संक्रमित पुष्टी भएको हो । संक्रमित...   

पतिको हत्या अभियोगमा पार्वतीदेवी पक्राउ

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा पतिको हत्या अभियोगमा एक महिलालाई प्रहरीले नियन्त्रणमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top