Khabar Dabali Logo
  August 22, Thu

भगवानको प्रकोपबाट डराएर हजुरबाले चोरेको मुर्ति नातिले फर्काए

एजेन्सी । भारतको तमिलनाडुमा निकै आश्चर्यजनक घटना भएको छ । यहाँको मदुराइ शहरको मेलोर मन्दिरबाट सन् १९१५ मा चोरी गरिएको द्रोपथी अम्माको मूर्ति पुलिसले फेला पारेको छ ।

७ सय वर्ष पुरानो मूर्ति मन्दिरका पुजारी करप्पास्वामीले चोरी गरेका थिए । तर, भगवानको प्रकोपसँग डराएका उनकोमुरुगसेनले मूर्ति मन्दिर प्रशासनलाई फिर्ता दिएका छन् । मूर्तिलाई अब पुनः विधिपूर्वक मन्दिरमा स्थापित गरिनेछ ।

नाति मुरुगसेनका अनुसार मूर्तिका कारण उनको परिवारमा संकट आयो । परिवारका केही सदस्यको अकालमै मृत्यु भयो । कैयौं बिरामी भए । उनलाई लाग्थ्यो कि मूर्ति चोरेका कारण उनको परिवारमा यी संकटहरु आइरहेका छन् । मूर्ति चोरी हुने समयमा यो मन्दिरमा २ पुजारी हुन्थे ।

करप्पास्वामीको अर्का पुजारीसँग विवाद भएको थियो । यही कारण उनले मूर्ति चोरी गरे । चोरीका विषयमा १९१५ मै ब्रिटिश पुलिसमा उजुरी दर्ता समेत गरिएको थियो ।

अहिले ६० वर्षमा भइसकेका मुरुगसेनका अनुसार उनले बाल्यकालमै हजुरबुवालाई भित्तातिर फर्किएर पुजा गरेको देखेका थिए । सुरुसुरुमा उनलाई यो सामान्य कुरा लाग्थ्यो तर अहिले उनलाई शंका भयो ।

उनले यो कुरा मन्दिर प्रशासनलाई बताए । मन्दिर प्रशासनले भित्ता फोरेर हेर्दा त्यहाँभित्र डेढ फिटको दुर्लभ मूर्ति भेटियो । यो मूर्ति करिब ७ सय वर्ष पुरानो हो । मेलोरको मूर्ति लगभग ८ सय वर्ष पुरानो हो ।

बैशाख १९ गते, २०७६ - १३:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकताको नाममा नेताहरुमाथि खेल्ने र लडाउने काम भएको छ, यसरी एकता सम्भव हुँदैन् : अष्टलक्ष्मी शाक्य

एकताको नाममा नेताहरुमाथि खेल्ने र लडाउने काम भएको छ, यसरी एकता सम्भव हुँदैन् : अष्टलक्ष्मी शाक्य

नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ नै लेखेर जिम्मेवारी बाँडफाँड गर्दा विधानलाई अनिवार्य पालना...   

डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरेको भन्दै छानविन गर्न माग

काठमाडौं। डलर खानेहरुले रवि लामिछानेको पक्षमा आन्दोलन गरिरहेको आरोप एक सांसदले लगाएका छन् । बुधबार...   

कश्मीर मुद्दामा मध्यस्थता गर्न ट्रम्पको चाँसो, भारत र पाकिस्तानसँग निरन्तर संवादमा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक कश्मीर मुद्दामा मध्यस्थतताको चाँसो देखाएका...   
१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

१६ सचिवको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । कार्यसम्पादन सम्झौता गरेको एक महिना पनि नबित्दै सरकारले १६ सचिवहरुको सरुवा गरेको छ । सोमबारको...   

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न आदेश

काठमाडौं । जिल्ला अदालत चितवनले टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न...   
यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

यस्तो छ माधव नेपालको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)

काठमाडौं । पछिल्ला सचिवालय निर्णयहरु प्रति असहमत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र...   
चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

चीनको चेतावनीलाई वेवास्ता गर्दै हङकङमा भयो झनै ठुलो प्रदर्शन (फोटोफिचरसहित)

एजेन्सी । चीनको स्वशासित क्षेत्र हङकङमा प्रदर्शन झनै चर्किदैं गएको छ । चीनको चेतावनीका वावजुत झन्...   

५० पदका लागि हुने उपनिर्वाचनका लागि ४० करोड लाग्ने अनुमान

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि तोकेको उपनिर्वाचनका लागि करिब ४० करोड रुपैयाँ...   

ज्योतिषीलाई कानुनी दायरामा ल्याउन माग

काठमाडौं । प्रतिनिधिसभामा सांसदले ज्योतिषीलाई पनि करको दायरामा ल्याउनु पर्ने माग गरको छन् । मंगलबारको...   
सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

सुन किनबेच गर्दै हुनुहुन्छ ? यस्तो छ आजको बजारमुल्य

काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । आज छापावाल सुन प्रतितोला ७१ हजार रुपैयाँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top