Khabar Dabali Logo
  June 17, Mon

खाली पेटमा यि खानाकाे यस्ताे असर

केरा – केरामा म्याग्नेसिय हुन्छ, जसले रगतमा एउटा तत्व तिव्र बढ्छ । त्यसैले यो मुटुका लागि खतरनाक हुनसक्छ ।  

नासपाती – नासपातीमा कच्चा फाइबर हुन्छन्, जसलाई खाली पेटमा खाएमा श्लेष्मा झिल्लीलाई खराब गर्छ ।  

दही – खाली पेटमा दहीले हाइड्रोक्लोरिक एसिड बनाउँछ, जसले गर्दा ल्याक्टिक एसिड भएको ब्याक्टेरिया नष्ट हुन्छ । यस्तो अवस्थामा तपाईको ब्याक्टेरियल सिस्टमलाई नराम्रो प्रभाव पर्छ ।

पेस्ट्री, केक – खाली पेटमा ईस्टको मात्रा बढी भएको खानेकुरा खानु खतरायुक्त हुन्छ । यस्ता खानेकुराले पेट फुल्ने समस्या बढाउँछ ।  

कांक्रा, हरियो सब्जि – काँचो सब्जीमा एमिनो एसिड हुन्छ । यसले मुटु पोल्ने र पेट दुखाईको समस्या हुनसक्छ ।

टमाटर – टमाटरमा धेरैजसो टनिक एसिड हुन्छ । खाली पेटमा टमाटर खाएमा ग्यास्ट्रिक तथा अल्सरसम्म हुन सक्छ ।  

काेक – कार्बोनेटेड ड्रिंग्स जस्तै, फेन्टा, कोकाकोला, पेप्सीआदि खाली पेटमा पिउनाले श्लेस्मा झिल्लीमा चोट पुग्न जान्छ र यसले रक्त सञ्चार कम भई खाना पच्नमा निकै समय लाग्छ ।  एजेन्सी

बैशाख १८ गते, २०७६ - २१:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

काठमाडौं । लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा पहिलेका काेच फेरिने भएका छन् । सिजन २...   
हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु...   

अर्थतन्त्रमा छाडापन हाबी: नेता शर्मा

काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद जनार्दन...   

विवादित विधेयक फिर्ता लिन राप्रपाको माग

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विवादित विधेयक फिर्ता लिन सरकारलाई...   

खानेपानी विदेश निर्यातका लागि सरकारकाे गृहकार्य तीव्र

काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको...   
किन समायाे पुलिसले वैद्यका केन्द्रीय सदस्यसहित १७ जना कार्यकर्ता ?

किन समायाे पुलिसले वैद्यका केन्द्रीय सदस्यसहित १७ जना कार्यकर्ता ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित...   
नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ...   

अनर्गल प्रचारबाजीले जनतामा निराशा छायाेः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको...   
नेकपा नेताले भने, कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिन्छाैं

नेकपा नेताले भने, कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिन्छाैं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले...   
काठमाडौंमा पाकेट मार्ने ८२ जना पक्राउ

काठमाडौंमा पाकेट मार्ने ८२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top