Khabar Dabali Logo
  June 17, Mon

विषालु सर्प दाईजो दिनुपर्ने अनौठो चलन

एजेन्सी । विवाहमा लाखौं नगद र गरगहना दाईजो दिएको र नदिए विवाह समेत रोकीएका घटना हामीले सुनेकौं छौं । तर छोरीको विवाहमा विषालु सर्प दाईजो दिने चलनभन्दा अनौठो लाग्छ ।

अनौठो लागेपनि यो कुरा सत्य हो । भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन् । यो परम्परा सदियौँदेखि चल्दै आएको छ ।

सपेरिया समुदायमा अनौठो दाइजो दिन चलन छ । यहाँ दाइजोका रुपमा २१ विषालु सर्प दिइन्छ । सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन् ।

यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्। बरु सर्पसँगै खेलिरहेका देखिन्छन् । खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् ।

बैशाख १५ गते, २०७६ - १४:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना गम्भीर घाइते भएको प्रहरीले...   
बिहारमा गर्मीको ताण्डव, करीब २०० को मृत्यु

बिहारमा गर्मीको ताण्डव, करीब २०० को मृत्यु

पटना । यस वर्ष बिहारमा तापक्रम असामान्य रुपमा बढेको छ । बढ्दो गर्मीका कारण पछिल्लो दुई दिनमा मात्रै...   
हङ्‌कङ विरोध प्रदर्शन चर्कदैँ, लाखौं मानिस सडकमा

हङ्‌कङ विरोध प्रदर्शन चर्कदैँ, लाखौं मानिस सडकमा

हङ्कङ । सुपुर्दगी विधेयकको विरोधमा हङ्‌कङ जारी प्रदर्शन झनै चर्किदैं गएको छ । विधेयकको विरोधमा आइतबार...   
हामी मार्क्सवादकै निर्देशन र पथप्रर्दशनमा अगाडि बढेका छाैं

हामी मार्क्सवादकै निर्देशन र पथप्रर्दशनमा अगाडि बढेका छाैं

आन्दोलनको बाटो सिधा हुँदैन् । यो निकै उकालो ओरालो गर्दै अघि बढ्ने प्रक्रिया हो । कम्युनिष्ट आन्दोलनको...   
प्रतिनिधिसभाको बैठक जारी (लाईभ भिडियो)

प्रतिनिधिसभाको बैठक जारी (लाईभ भिडियो)

काठमाडौँ । प्रतिनिधि सभाको वैठक संसदमा जारी छ । वैठकको सुरुमै नेपाली कांग्रेस र राजपाको सांसदहरुले...   

लालबाबु पण्डितलाई राजपा नेता कर्णको व्यंग्य : मन्त्री आकाशबाट आएको होइन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई राजपा नेता लक्ष्मणलाल कर्णले...   
गुठी विधेयक तुरुन्त फिर्ता गर : कांग्रेस

गुठी विधेयक तुरुन्त फिर्ता गर : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको गुठी विधेयक तुरुन्त फिर्ता गर्न...   
यस्तो छ कर्णाली प्रदेश बजेट (पूर्णपाठसहित)

यस्तो छ कर्णाली प्रदेश बजेट (पूर्णपाठसहित)

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले आइतबार प्रदेशसभा वैठकमा प्रदेशको...   
अमेरिका–चीन व्यापार युद्ध हुँदा भारतलाई फाइदा, ३५० प्रकारका उत्पादनको बिक्रीमा बढोत्तरी

अमेरिका–चीन व्यापार युद्ध हुँदा भारतलाई फाइदा, ३५० प्रकारका उत्पादनको बिक्रीमा बढोत्तरी

नयाँ दिल्ली । भारतको वाणिज्य मन्त्रालयले आफ्नो रिपोर्टमा अमेरिका र चीनबीच व्यापार युद्ध हुँदा भारतलाई...   
बिहारमा एन्सेफ्लाइटिसको महामारी, ९५ बालबालिकाको मृत्यु

बिहारमा एन्सेफ्लाइटिसको महामारी, ९५ बालबालिकाको मृत्यु

एजेन्सी । बिहारमा एन्सेफ्लाइटिसको महामारीका कारण शनिबारसम्म ९५ जना बालबालिकाको मृत्यु भएको छ । लगातार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top