Khabar Dabali Logo
  June 1, Mon

मानिसको मृत्युपछि के हुन्छ ? बुद्धले दिए यस्तो जवाफ

महामानव गौतम बुद्धको जीवन र जगतलाई हेर्ने नजर आज पनि निकै सटीक र सुझबुझपूर्ण लाग्छन् । उनी हरेक कुरालाई निकै साधारण उदाहरणबाट हल गर्दथे ।

बुद्धलाई एक शिष्यले सोधेछन् ‘मृत्युपछि के हुन्छ, तपाईंले आजसम्म यसबारे किन केही बताउनुभएन ?’

शिष्यको कुरा सुनेपछि मुस्कुराउँदै बुद्ध बोलेछन् ‘पहिले मेरो एउटा प्रश्नको जवाफ देऊ, त्यसपछि म बताउने छु मृत्युपछि के हुन्छ भनेर ।’

शिष्यले हवस् ! भनेपछि बुद्धले सोधेछन् मानौं तिमी कतै जाँदैछौ । विषले भरिएको एउटा तीर तिम्रो शरीरमा आएर लाग्यो । अब भन, पहिला त्यो तीर निकालेर फाल्छौ कि यो कताबाट आयो, कसलाई निशाना बनाइएको थियो, यो यहाँबाट पार गरेको भए कसलाई लाग्थ्यो, के हुन्थ्यो भन्ने प्रश्नको जवाफ खोज्नतिर लाग्थ्यौ ?

शिष्यले जवाफ दिए’म पहिला विषले भरिएको तीर नै शरीरबाट निकालेर फाल्थें, नत्र सबै विष मेरो शरीरमा फैलिहाल्छ नि !’

बुद्ध बोले’ बिल्कुल ठीक भन्यौ तिमीले । अब तिमी आफैं भन पहिले यो जीवनलाई कसरी साकार पार्ने, दुस्ख निवारण कसरी गर्ने भनेर सोच्ने कि मृत्युपछि के हुन्छ भनेर जीवन बर्बाद पार्ने रु जुन कुरा हाम्रो हातमा नै छैन, त्यसबारे सोचेर किन समय बर्बाद पार्छौ रु हाम्रो हातमा सिर्फ कर्म छ । त्यसबारे मात्र सोच्नुपर्छ, जुन कुरा हाम्रो हातमा छ ।

यति भनेपछि शिष्यले बुझिहाले, उनको जिज्ञासा शान्त भयो ।

बैशाख १४ गते, २०७६ - ११:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

चितवन । जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसँगै सरोकारवालाहरुको संयुक्त प्रयासले...   
कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै...   

भारतमा कोरोना सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या...   

रुकुम चौरजहारी हत्या प्रकरण : निष्पक्ष छानबिन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

रुकुम । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका...   

विद्युतीय साधनमाथिको अङ्कुश हटाउन माग

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको भन्दै सरोकारवाला...   

दाङका कोरोना सङ्क्रमितमा डेङ्गु भेटियो

दाङ । दाङका एक कोरोना सङ्क्रमितमा डेङ्गु रोग भेटिएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९...   
चौतर्फी विरोध भएपछि शिक्षामन्त्रीले भने : सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन

चौतर्फी विरोध भएपछि शिक्षामन्त्रीले भने : सामुदायिक विद्यालयको जिम्मा निजीलाई दिने शिक्षा मन्त्रालयको कार्यक्रम होइन

असार १ गतेबाट पठनपाठन सुरु गर्न शिक्षा मन्त्रालयको आह्वान काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि...   

कालापानीबाट भारतीय सेना फिर्ता गराउनुपर्छ : प्रदेश सरकार

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले नेपाली भूमि कालापानीबाट भारतीय सैनिक फिर्ता गराउन, त्यहाँ निर्माण...   

रौतहटमा फेरि थपिए २९ जना कोरोना संक्रमित, दुुईहजार बढीको रिपोर्ट आउँन बाँकी

रौतहट । रौतहटमा फेरि थप २९ जना कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै रौतहटमा संक्रमितको कुल संख्या...   

कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी : मोदी

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी (अर्थात् समुदाय,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top