Khabar Dabali Logo
  July 16, Tue

रंगशाला बन्छ भन्दै बद्री र पूर्णकर्लाको गीत सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । धुर्मस–सुन्तली फाउण्डेशनको सुरु गरेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियानका लागि गायक बद्रि पंगेनी र गायिका पूर्णकला बिसीले क्रिकेट गीत सार्वजनिक गरेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै गायक–गायिकाले ‘रंगशाला बन्छ नेपालीको’ बोलको क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । गीतलाई दुर्गा पंगेनीले लेखेका हुन् भने संगीत बद्री पंगेनीले नै दिएका छन् । भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन् ।

गीतमा नेपाली कलाकार, साहित्यकार तथा खेलाडीहरुको सहभागिता छ । गीतलाई धुर्मुस–सुन्तलीको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

बैशाख १३ गते, २०७६ - १३:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चीनको लागि भारी पर्यो अमेरिकासँगको व्यापार युद्ध, २७ वर्ष पछाडि पुग्यो जिडिपी

एजेन्सी । चिनीयाँ आर्थिक बृद्धिको गति यस वर्षको दोस्रो त्रैमासमा करिब तीन दशककै सबैभन्दा निम्न स्तर...   
यी हुन् हाम्रो तराई डुवानमा पर्ने कारण

यी हुन् हाम्रो तराई डुवानमा पर्ने कारण

काठमाडौं । भारतको जमिन पश्चिम अग्लो र पूर्व होचो छ । जमिनको बनोटका कारण पानी पूर्वतिर बगेको छ । पश्चिम...   

संसद स्थगन प्रति कांग्रेसको आपत्ति, विपद व्यवस्थापनमा सरकार उदासिन देखियो (विज्ञप्तीसहित)

काठमाडौं । शुक्रबारको संसद वैठक सूचना टाँस गरि स्थगित गरिएको बारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले...   
विदेशबाट आउँदा के–के सामान ल्याउन पाइन्छ ? जान्नुहोस् सरकारले यी कुरा ल्याउन निषेध गरेको छ

विदेशबाट आउँदा के–के सामान ल्याउन पाइन्छ ? जान्नुहोस् सरकारले यी कुरा ल्याउन निषेध गरेको छ

काठमाडौं । सरकारले आगामी जेठ १५ देखि कार्यान्वयन गर्ने गरि विदेश जाने र आउने यात्रुले के कस्ता सामानहरु...   
सिंचाइ डिभिजन भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

सिंचाइ डिभिजन भोजपुरका प्रमुख १ लाख ८० हजार घुससहित पक्राउ

काठमाडौं । सिँचाइ विकास डिभिजन कार्यालय भोजपुरका प्रमुख मोहन बाबु यादव १ लाख ८० हजार रुपैयाँ घुससहित...   
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मुल्य

काठमाडौं । पछिल्लो केहि दिनदेखि सुनको मुल्य नेपाली बजारमा स्थिर रहेको छ । गत शुक्रबारदेखि सुनको मुल्यमा...   
बाढी पीडितहरुको उद्धार र राहतमा जुट्न सांसदहरुलाई सभामुखको आग्रह

बाढी पीडितहरुको उद्धार र राहतमा जुट्न सांसदहरुलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संघीय संसदका सदस्यहरुलाई बाढी पीडितहरुको उद्धार र राहतमा जुट्न...   
संसद बैठक स्थगित, कांग्रेस र राजपाको प्रस्ताव अस्वीकृत

संसद बैठक स्थगित, कांग्रेस र राजपाको प्रस्ताव अस्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको आजको वैठक सूचना टाँस गरि आगामी साउन ८ सम्मको लागि स्थगित भएको छ । संघीय संसद...   
कांग्रेस र राजपाद्वारा संसद सचिवालयमा स्थगन प्रस्ताव दर्ता, बाढीबारे छलफल गर्न माग

कांग्रेस र राजपाद्वारा संसद सचिवालयमा स्थगन प्रस्ताव दर्ता, बाढीबारे छलफल गर्न माग

काठमाडौं । विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभामा ‘जरुरी सार्वजनिक...   
बाढीमा पनि राष्ट्रवाद खोज्नेहरूले देश डुबाए !

बाढीमा पनि राष्ट्रवाद खोज्नेहरूले देश डुबाए !

काठमाडाैं । प्रत्येक वर्ष बाढी पहिरोले सयौंको ज्यान लिने गरेको छ भने हजारौंलाई घरवारबिहीन बनाउने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top