Khabar Dabali Logo
  August 18, Sun

हुलाकी सडकको कालोपत्रे गुणस्तरहीन

धम्बोजी । भुरीगाउँ सानोश्रीदेखि गुलरिया मुर्तिया सडकखण्डमा गरिइएको कालोपत्रे गुणस्तरहीन भएको आरोप स्थानीवासीको छ ।

सानोश्रीदेखि भत्केको पुलसम्मको करीब १० किलोमिटर सडकखण्डको विभिन्न स्थानमा खाल्डाखुल्डी बनाएर कालोपत्रे गरिएको छ । वर्षामा हिलो र हिउँदमा धुलोमय बाटोमा कष्टकर यात्रा गर्दै आएका बर्दियावासीले कालोपत्रे हुने खबरले हर्षित भएका थिए । तर गुणस्तरहीन कालोपत्रे हुँदा त्यहाँका जनताले पुन सास्ती भोग्न बाध्य भएका छन् ।

सदरमुकाम गुलरिया जोड्ने हुलाकी सडकको कालोपत्रेको काम भने गुणस्तर नहुँदा यात्रा गर्ने यात्रुलाई सास्ती भोग्न परिरहेको बताएका छन् । सानोश्रीदेखि गुलरिया मुर्तिया सडकखण्ड कालोपत्रे गर्ने जिम्मा पाएको निर्माण कम्पनीले खाल्डाखुल्डी भएको कालोपत्र निर्माण गरेका कारण हुलाकी सडकको यात्रा सहज हुन नसकेको स्थानीयले गुनासो गर्न थालेका छन् ।

“बेलवादेखि गुलरियासम्मको खण्डमा गरिएको कालोपत्रेको सतह बराबर नहुँदा सो सडकखण्डमा यात्रा गर्ने यात्रुले कुनै नयाँपनको महसुस गर्न पाएका छैन् । कतै अग्लो, कतै होचो गरी बनाइएको कालोपत्रका कारण कच्ची सडकको झल्को दिने गरी यात्रा गर्नुपरेको धेरैको गुनासो छ ।

ठेकेदार कम्पनीको लापरबाहीका कारण अग्लो होचो खाल्डाखुल्डीमा पानी जम्ने समस्याका कारण हुलाकी सडकको कालोपत्र दिगो नहुने हो कि भन्नेतर्फ पनि स्थानीयले शङ्का गर्न थालेका छन् । रु ६२ करोड १८ लाखको लागतमा सो सडकको कालोपत्रे भएको हो ।

बैशाख १२ गते, २०७६ - १६:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोक्सीको आरोप लगाउँदै महिलालाई मलमूत्र खुवाइयो

महोत्तरी । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका– ४ मा बोक्सीको आरोप लगाउँदै एक महिलालाई अन्य पाँच÷छ...   

रवि लामिछानेविरुद्ध पुडासैनी पत्‍नीको किटानी जाहेरी

काठमाडौं । टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध पत्रकार सालिकराम पुडासैनीकी पत्नीले...   
भक्तपुरको अवैध घर टहरा भत्काइयो

भक्तपुरको अवैध घर टहरा भत्काइयो

भक्तपुर । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएको...   

कतै दोब्बर, कतै आधा पनि उठेन राजश्व

रसुवा । जिल्लास्थित स्थानीय तहले कतै लक्ष्यभन्दा दोब्बर राजश्व सङ्कलन गरेका छन् भने कतै लक्ष्यको...   
सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

सुकुम्बासी बस्तीमा भिषण आगलागी, १० हजार घरबारविहीन

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सुकुम्बासी बस्तीमा शुक्रबार रातिको भिषण आगलागीबाट १० हजारभन्दा...   

प्रतिनिधिसभाको आजको बैठकमा यी तीन प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा तीन वटा प्रतिवेदन पेश भएको छ । बैठकमा कृषि, सहकारी तथा प्राकृतिक...   

सडक छेउमा राखिएको बम बिस्फोट, नौ जनाको मृत्यु

मजार ए सरिफ । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा सडक छेउमा राखिएको विद्युती धराप बिस्फोट हुँदा...   

यी स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आज देशभर आंसिक तथा सामान्य बदली रही देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको...   

मजदूर बोकेको भ्यान दुर्घटना, ११ जनाको मृत्यु

बैंकक । थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु...   

गीत सङ्गीतले बागलुङलाई विश्वमै चिनाएको छ – मन्त्री बाँस्कोटा

गलकोट । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालको पहिचानका रुपमा रहेको ढोरपाटन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top