Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

लिवियाली जनतालाई गद्धाफीका ६ निशुल्क सेवा– विना व्याज रिणदेखि, सबैलाई घरसम्म

एजेन्सी। लिबियाका पूर्वशासक जनरल मुअम्मर गद्दाफीको अन्त भएको ५ वर्ष बितिसकेको छ। उनलाई विश्वकै तानाशाहका रुपमा लिइन्छ। तर, आज पनि उनको चर्चा हुने गरेको छ।

गद्दाफीको शासनकाल क्रुरता र बर्बरताले भरिएपछि लिबियाली जनताका लागि गद्दाफीले गरेका कामहरु आजसम्म कुनै पनि शासकले गर्न सकेका छैनन्। उनीसँग जोडिएका केही कुराहरु छन्, जसका बारेमा हामी धेरैलाई थाहा नहुन सक्छ।

१. प्रत्येक नागरिकलाई घर : प्रत्येक नागरिकलाई घर मानव अधिकारको पहिलो सूचिमा राखिएको थियो। गद्दाफीले कसम खाएका थिए, जबसम्म लिबियाका हरेक नागरिकलाई घर हुनेछैन, तबसम्म आफ्ना माता पितालाई घर बनाउने छैनन्। यसै कारण पनि गद्दाफी परिवार टेन्टमा बस्ने गर्थे।

२. बिना व्याज बैंकबाट ऋण : लिबियामा गद्धाफी सरकारको आफ्नै स्टेट बैंक रहेको थियो। यस बैंकमार्फत् आफ्ना नागरिकलाई बिना व्याजमा ऋण दिने गरिन्थ्यो। त्यस्तै तेल बेचेर आएको कुल रकमको एक भाग सोझै नागरिकहरुको खातामा जाने गर्थ्याे।

३. बिजुलीको महशुल मिनाहा : लिबियाका जनतालाई बिजुली प्रयोग गरेबापत पैसा तिर्नुपर्दैन्थ्यो। यो अधिकारलाई गद्दाफी सरकारले प्राथमिकतामा राखेको थियो। उज्यालो बस्न नपाउने नागरिकको अधिकार भएको ठान्थे गद्दाफी।

४. विवाहित जोडीलाई ५० हजार डलर : विवाह गरेका प्रत्येक जोडीलाई ५० हजार डलर दिने गरिन्थ्यो। बच्चाहरु जन्मिएपश्चात् पालनपोषण खर्चका लागि ३ लाख रुपैंया दिने गरिन्थ्यो। उनको निर्णय युवा पुस्तामा निकै लोकप्रिय थियो।

५. निशूल्क शिक्षा : गद्धाफी सरकार भइञ्जेल लिबियामा निशूल्क शिक्षा दिने नियम रहेको थियो। विदेशमा पढ्न चाहने विद्यार्थीको खर्चसमेत सरकारले नै व्यहोर्ने गर्थ्याे। विदेशमा पढिरहेका विद्यार्थीलाई मासिक डेढ लाखसम्म दिने काम गद्दाफी सरकारले गरेको थियो।

६. निशूल्क स्वास्थ्य : गद्दाफी सरकार भइञ्जेल स्वास्थ्य लाभ पनि नागरिकले निशूल्क उठाउने गरेका थिए। मेडिकलमा हुने सबै खर्च सरकारले उठाउने गरेको थियो। देश बाहिर हुने परीक्षण र उपचार खर्च सरकारले नै व्यहोर्ने काम गरेको थियो।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies