Khabar Dabali Logo
  July 16, Tue

सिजीले ल्यायो गर्मीमा विभिन्न प्रकारका फ्यान र कुलरहरु

काठमाडौं । बढ्दो गर्मी मौसमलाई मध्यनजर गरि सिजीले विभिन्न प्रकारका फ्यान र कुलरहरु हालै बजारमा ल्याएको छ । फ्यानहरुमा सिलिङ, टेबल, स्टाण्ड र अल पर्पोज फ्यानहरु रहेका छन्, सिलीङ फ्यान विभिन्न स्वरुप र रंगहरुमा उपलब्ध छन्, यसको गति अरु फ्यानको तुलनामा एकदमै धेरै छ ।

यसमा प्रयोग गरिएको ब्लेडहरु एकदमै आकर्षक डिजाईन र रंगहरुमा रहेका छन् । यो फ्यान चलाउदा आवज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरु र डिजाईनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले तपाईले यसलाई सजिलै चलाएन सक्नुहुनेछ । अरु टेबल, वाल र अल पर्पोज फ्यानहरुको पनि एकदमै माग बढेको छ ।

एसीको आनन्द सस्तो दाममा लिन अब सिजी ले विभिन्न मोडलहरु र तपाईकै बजेटमा कुलरहरु पनि ल्याएको छ । गर्मी मौसममा यसको प्रयोग गर्नाले तपाईहरुले आफ्नो स्वास्थ्य एवं मुल्य दुबैको जर्गेना गर्न सक्नुहुनेछ । यो कुलरमा आईस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरुपनि धेरै विशेषताहरु रहेका छन् । आफ्नो कोठाको साईज र मुल्यमा तपाईहरुले अब छानी छानी आकर्षक कुलरहरु घर ल्याउन सक्नुहुनेछ । त्यसैले सिजीका फ्यानहरु र कुलरहरुको प्रयोग गरि कुल रहनुहोस् ।

बैशाख १२ गते, २०७६ - १३:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

अनाैठाे बिजनेश सूरु, जहाँ ब्वाईफ्रेण्ड किन्न पाइन्छ !

जापान। एउटा नयाँ बिजनेश सूरु भएको छ, जहाँ ब्वाईफ्रेण्डलाई भाडामा दिने गरिन्छ । यो सर्भिसको नाम रोजशिप...   

टेलिकमको ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ

बागलुङ । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका...   

नौ हजार ५६९ भूकम्प प्रभावितको पुनः जाँच

चितवन । जिल्लामा नौ हजार ५६९ भूकम्प प्रभावितको छुट तथा पुनः जाँच गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण...   
कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

कृषि विकास बैंकले माग्यो ३८४ कर्मचारी (सूचनासहित)

काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सूचना जारी...   

होटल रोयल प्लेसबाट यौन व्यवसायमा संग्लन ७ जना पक्राउ

कैलाली । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा ७ जना...   

१४९ वर्षपछि गुरु पुर्णिमाकै दिन चन्द्रग्रहण, जान्नुहोस्, कुन राशीलाई कति फाइदा ?

काठमाडौं । अाज मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

यी नायिका भन्छिन् – सेक्सी वा बार गर्लको आवश्यकता पर्यो भने मलाई बोलाइन्छ

एजेन्सी । बलिउड फिल्ममा बिन्दास र बोल्ड अन्दाजमा देखिने अभिनेत्री माही गिलले आफू वास्तविक जीवनमा...   

विप्लव समूहका चार कार्यकर्ता पक्राउ

तनहुँ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार...   
ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर: विद्यालय बन्द, सम्पर्कविच्छेद, यातायात अवरुद्ध

ललितपुर । निरन्तर वर्षाका कारण ललितपुरको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा गएको पहिरो हटाउन नसक्दा...   

भाेली चन्द्रग्रहणः डेढ सय वर्षमा बन्दैछ दुर्लभ योग, जान्नुहाेस् कुन राशीलाई कति फाइदा ?

काठमाडौं । भोली मंगलबार राती चन्द्रग्रहण लाग्न गइरहेको छ । यसवर्ष अषाढ मसान्तको पूर्णिमाका दिन गुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top