Khabar Dabali Logo
  August 18, Sun

वर्ल्डलिंक इन्टरनेट अब ‘सेफ नेट’

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले आफ्ना कर्पोरेट ग्राहकहरुका लागि इन्टरनेट प्रयोगमा थप सुरक्षा योजना सार्वजनिक गरेको छ । वर्ल्डलिंकले कर्पोरेट ग्राहकहरु इन्टनेट प्रयोग सुरक्षा दिन ‘सेफ नेट’ सेवा उपलब्ध गराउने भएको हो ।

विगत २३ वर्ष देखी उच्च स्तरीय र भरपर्दो इन्टरनेट सेवा दिँदै आएको वर्ल्डलिंकले केहि वर्षअघि रिटेल ग्राहकका लागि ‘सेफ नेट’ सुविधा उपलब्ध गराउँदै आएको थियो । उक्त सेवालाई अब विस्तार गरी कर्पोरेट ग्राहकका लागि पनि सेवा सुचारु गराएको छ ।

कर्पोरेट भर्जनको ‘सेफ नेट’ सेवामा कन्टेन्ट फिल्टरिङ, फायरवाल, सेफ ब्राउजिङ, एन्टीभाइरस र समय व्यवास्थापन लगायतका सुरक्षा सुविधा उपलब्ध हुने जनाइएको छ । यसको प्रयोगले इन्टरनेटको सहि सदुपयोग गरी कम्पनीको विकासमा मद्धत पुर्याउने विश्वास कम्पनीले लिएको छ ।

बैशाख ११ गते, २०७६ - १७:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओलीको सम्बोधनका मुख्य तीन पक्ष !

काठमाडौं । प्रतिपक्षीको विरोध र अवरोधका कारण लामो समयसम्म संसदमा आएर सम्बोधन गर्न नपाएका ओलीलाई आइतबार...   
इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी करुवा सेती हाइड्रोपावरमा

इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी करुवा सेती हाइड्रोपावरमा

काठमाडौं । नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको सुरुवात...   
आफ्नै जेठाजुको बर्थडे पार्टीमा प्रियंकाको यस्तो पहिरन, सामाजिक सञ्जालमा भयो भाईरल

आफ्नै जेठाजुको बर्थडे पार्टीमा प्रियंकाको यस्तो पहिरन, सामाजिक सञ्जालमा भयो भाईरल

एजेन्सी । पहिरनको कारण बेला बेला चर्चामा आउने बलिउड अभिनेत्री प्रियंका कार्की आफ्नै जेठाजुको वर्थडे...   
पूर्वजनमुक्ति सेनालाई सैन्य अदालतले गरेको कारबाहीप्रति नेकपा नेता देव गुरुङ्गको आपत्ति

पूर्वजनमुक्ति सेनालाई सैन्य अदालतले गरेको कारबाहीप्रति नेकपा नेता देव गुरुङ्गको आपत्ति

काठमाडौं । पूर्वजनमुक्ति सेनालाई नेपाली सेनाको सैन्य अदालतले गरेको कैद सजाएँ प्रति नेकपा नेता देव...   
प्रधानमन्त्रीका आकांक्षीप्रति प्रधानमन्त्री ओलीको भनाई : निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन्

प्रधानमन्त्रीका आकांक्षीप्रति प्रधानमन्त्री ओलीको भनाई : निर्वाचनपछि मलाई पनि पदमा बस्नु छैन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को निर्वाचनपछि आफू पदमा नरहने बताएका छन्। प्रतिनिधिसभा...   

प्रणाली नै उल्ट्याउँछु भनेर नहौसिए हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारको आलोचनाको नाममा प्रणाली नै उल्टाउँछु भन्ने सपना...   

संसद चल्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै (भिडियो लाईभ)

काठमाडौं । प्रतिनिधि सभाको वैठक सुरु भएको छ । अहिले प्रधानमन्त्रीले केपि शर्मा ओलीले सम्बोधन गरिरहेका...   
पत्रकार महासंघद्धारा लामिछानेको पक्राउ प्रति विरोध

पत्रकार महासंघद्धारा लामिछानेको पक्राउ प्रति विरोध

काठमाडौं । न्यूज २४ का पत्रकार रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गरिएको विषयमा नेपाल पत्रकार महासंघ...   
महाकाली सन्धिका कारण दोधारा चाँदनीले पानी पाएनन्

महाकाली सन्धिका कारण दोधारा चाँदनीले पानी पाएनन्

भीमदत्तनगर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई...   

एकतालाई अघि बढाउन स्कुल विभागको दाबी छाेडेँ : श्रेष्ठ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकतालाई अघि बढाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top