Khabar Dabali Logo
  May 22, Wed

शिक्षामा लगानी नहुँदासम्म मुलुक समृद्ध हुँदैन – प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले शिक्षामा लगानी नहुँदासम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन् ।

ललितपुरको सिद्धीमंगलस्थित श्री सिध्दिमङ्गल माध्यमिक विद्यालयको ६३औं वार्षिकोत्वको उद्घाटन गर्दै प्रचण्डले भने, ‘जबसम्म शिक्षामा लगानी, पूर्वाधारको विकास र गुणस्तरियता कायम हुन सक्दैन तबसम्म हामीले देखेको समृद्ध नेपाल, सुखी नेपालीको सपना पूरा हुन सक्दैन ।’ पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले जीवन उपयोगी शिक्षामा विशेष जोड दिनुपर्ने बताए ।

उनले निर्वाचनका समयमा आश्वासन दिइएका शिक्षाका मुद्धा विस्तारै पूरा भइरहेकोसमेत बताए । प्रचण्डले भने, ‘व्यवहारिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई बढाउँदै र सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै लैजाने नीति हामीले लिएका छौं । शिक्षामा आमुल सुधार गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक प्रस्तुतसमेत भएको छ ।’

अध्यक्ष प्रचण्डले अब बेरोजगार पैदा नभएर रोजगार पैदा गर्ने शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘आउने दिनमा शिक्षाको क्षेत्रमा बेरोजगार पैदा गर्ने होइन रोजगार पैदा गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।’ अध्यक्ष प्रचण्डले समृद्धिको सपनालाई पूरा गर्नका लागि त्यस किसिमको शिक्षा निती बनाउन आफूहरु केन्द्रित भएको बताए ।

बैशाख ११ गते, २०७६ - १३:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तपाईंले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ? नत्र यो लफडामा फस्नुहोला !

धादिङ । गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको...   

नाबालिकालाई जबर्जस्ती यौन व्यवसायमा लगाउने होटेल सञ्चालक पक्राउ

कपिलबस्तु । झाडुपोछाको काम गर्न होटेलमा राखेकी कपिलवस्तुकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती यौन...   

हत्याको आरोपमा चार युवा पक्राउ

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा...   

अब औषधिजन्य सामग्रीको विज्ञापन गर्न नपाइने

काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई...   

कार्यकक्षमै सहकर्मीमाथि कुटपिट भएपछि नगरपालिको काम ठप्प

सिराहा । सहकर्मीमाथि हातपात भएको विरोधमा सिरहाको कल्याणपुर नगरपालिकाका कर्मचारीले आज बिहानदेखि...   

पाँचथर हत्याकाण्डबारे के भन्छन् गृहमन्त्री थापा ?

काठमाडौँ। गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन...   

विदेशमा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको...   

विकास र समृद्धिको मार्गप्रशस्त गर्ने कानून आवश्यक छ – गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको...   

विद्युत् प्राधिकरणलाई निःशुल्क जग्गा

बाग्लुङ । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित वितरण केन्द्रको शाखा कार्यालय भवन निर्माणका लागि...   
निर्वाचन परिणाम बाहिएलगत्तै झडप, छ जनाको मृत्यु

निर्वाचन परिणाम बाहिएलगत्तै झडप, छ जनाको मृत्यु

इन्डोनेसिया । इन्डोनेसियाका राजधानी जाकार्तामा राष्ट्रपतिको निर्वाचनको परिणाम बाहिएलगत्तै शुरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top