काठमाडौं । आजभन्दा ठिक १३ वर्ष अघि आजैका दिन लोकतन्त्र स्थापित भएको थियो ।
माओवादी जनयुद्ध र जनयुद्धको जगमा भएको ०६२/०६३ को जनआन्दोलनमा २५ जना नेपाली आमाका सन्तानहरुले ज्यान आहुति दिएका थिए ।
को थिए ति महान योद्धाहरु ? जसले जिवनको आहुति दिए ! हामीले उनै शहिदहरुको सम्मानमा शहिद नामावली प्रकाशन गरेका छौं ।
जनआन्दोलन ०६२/६३ का सहिद
१. देवीलाल पौडेल, स्याङ्जा
२. उमेशचन्द्र थापा, प्युठान
३. होरीलाल राना चौधरी, कैलाली
४ दर्शनलाल यादव, सुनसरी
५. भीमसेन दाहाल, काभ्रे
६. तुलसी क्षेत्री, चितवन
७. शिवहरि कुँवर, काभ्रे
८. विष्णुप्रसाद पाण्डे, नवलपरासी
९. हीरालाल गौतम, बारा
१०. सेतु विक, बाँके
११. राजन गिरी, झापा
१२. सुरज विश्वास, झापा
१३. यमलाल लामिछाने, बर्दिया
१४. वासुदेव घिमिरे, मकवानपुर
१५. सगुन ताम्राकार, काभ्रे
१६. प्रद्युम्न खड्का, काठमाडौं
१७. दीपक कामी, सोलुखुम्बु
१८. मोहम्मद जहागिर वैरगनिया, भारत
१९. गोविन्दनाथ शर्मा, पर्वत
२०. चन्द्र बयलकोटी, नुवाकोट
२१. अनिल लामा
२२. प्रा. हरिराज अधिकारी, दाङ
२३. लालबहादुर विष्ट, डोटी
२४. चक्रराज जोशी, डोटी
२५. ताहिर अन्सारी, रौतहट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: