Khabar Dabali Logo
  May 22, Wed

सन्दर्भ : लोकतन्त्र दिवस –यी हुन् जनआन्दोलनमा जिवन आुहति दिने शहिदहरु

काठमाडौं । आजभन्दा ठिक १३ वर्ष अघि आजैका दिन लोकतन्त्र स्थापित भएको थियो ।

माओवादी जनयुद्ध र जनयुद्धको जगमा भएको ०६२/०६३ को जनआन्दोलनमा २५ जना नेपाली आमाका सन्तानहरुले ज्यान आहुति दिएका थिए ।

को थिए ति महान योद्धाहरु ? जसले जिवनको आहुति दिए ! हामीले उनै शहिदहरुको सम्मानमा शहिद नामावली प्रकाशन गरेका छौं ।

जनआन्दोलन ०६२/६३ का सहिद 

१. देवीलाल पौडेल, स्याङ्जा

२. उमेशचन्द्र थापा, प्युठान

३. होरीलाल राना चौधरी, कैलाली

४ दर्शनलाल यादव, सुनसरी

५. भीमसेन दाहाल, काभ्रे

६. तुलसी क्षेत्री, चितवन

७. शिवहरि कुँवर, काभ्रे

८. विष्णुप्रसाद पाण्डे, नवलपरासी

९. हीरालाल गौतम, बारा

१०. सेतु विक, बाँके

११. राजन गिरी, झापा

१२. सुरज विश्वास, झापा

१३. यमलाल लामिछाने, बर्दिया

१४. वासुदेव घिमिरे, मकवानपुर

१५. सगुन ताम्राकार, काभ्रे

१६. प्रद्युम्न खड्का, काठमाडौं

१७. दीपक कामी, सोलुखुम्बु

१८. मोहम्मद जहागिर वैरगनिया, भारत

१९. गोविन्दनाथ शर्मा, पर्वत

२०. चन्द्र बयलकोटी, नुवाकोट

२१. अनिल लामा

२२. प्रा. हरिराज अधिकारी, दाङ

२३. लालबहादुर विष्ट, डोटी

२४. चक्रराज जोशी, डोटी

२५. ताहिर अन्सारी, रौतहट

बैशाख ११ गते, २०७६ - ०९:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री यादवले कर्मचारीको कठालो समातेर थर्काए, ‘थुन्दिम् ?’

काठमाडौं । समाचार संकलनका क्रममा म मन्त्रालय ‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय’ पुगेको थिएँ...   

चाणक्यका १५ भनाई –मनन गर्नुहोस्, जिवन हराभरा हुन्छ

१. कुनै काम शुरु गर्नु भन्दा पहिला तीन वटा सवाल जरुर सोध्नुहोस् । म यो किन गर्न गइरहेको छु ? यसबाट के...   
कण्डमका रोचक किस्सा यस्ता छन्

कण्डमका रोचक किस्सा यस्ता छन्

काठमाडौं । यौनकार्य गर्दा गर्भ नबसोस् भन्ने उद्देश्यले पुरुषले प्रयोग गर्ने कण्डम सबैभन्दा पहिला...   

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैन : ओनसरी

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको...   
आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

आज दिल्लीको मुम्बईसँग चौथो पटक उपाधि भिडन्त

काठमाडौं । पहिलो पटक इन्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफमा पुगेको दिल्ली क्यापिटल्स फाइनल पुग्ने...   
सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

सांसदबीच हानाहान, एक सांसदकाे अवस्था गम्भिर

एजेन्सी । हङहङको संसदमा दुई पक्षका सांसदबीच हात हालाहाल भएको छ। शनिवार संसदमा सुपुरर्दगी सम्बन्धमा...   
डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

डुब्न लागेको कांग्रेसलाई जागरण अभियान नामक ‘त्यान्द्रो’ को सहारा

काठमाडौं । बिहीवार नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा...   
पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा विमानस्थलमा ‘जाइरोकोप्टर’ दुर्घटना

पोखरा । अवतरणका क्रममा पोखरा विमानस्थलमा एउटा जाइरोकोप्टर दुर्घटनाग्रस्त भएको छ । मंगलबार दिउँसो...   

यौन इच्छा भएपछि महिलाले देखाउँछन् यी ५ व्यवहार

संसारभरि नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले...   

आज सरकारको नीति कार्यक्रम पारित हुँदै –प्रधानमन्त्री ओली र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट आज मंगलबार पारित गरिने भएको छ। दुबै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top