Khabar Dabali Logo
  August 18, Sun

विहानविहानै ५.२ रेक्टरको भूकम्पको धक्का : धादिङको नौविसे केन्द्र

काठमाडौं । बुधबार बिहान गएको भूकम्पको केन्द्र धादिङको नौबिसे रहेको भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सोमबार बिहान ६.२९ बजे ५.२ म्याग्नेच्युडको भूकम्प गएको हो।

बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो ।  काठमाडौं र आसपासका क्षेत्रमा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ। भूकम्पको धक्का महशुस भएपछि मानिसहरु घरबाट बाहिर निस्केका थिए।

०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको ठीक चार वर्षपछि भूकम्पको धक्का महशुस भएको हो। काठमाडौं, भक्तपुर, काभ्रे, रसुवा लगायतका स्थानमा पनि भूकम्पको धक्का महशुस गरिएको छ।

बैशाख ११ गते, २०७६ - ०७:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

माधव नेपालको यस्तो प्रस्ताव : के गर्लान् ओली प्रचण्डले ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतमलाई...   

नेकपाको सचिवालय बैठक बस्दै : यस्तो हुँदैछ निर्णय

काठमाडौं । आइतबार अपरान्ह ४ बजेबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक बस्न लागिरहेको...   

आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । आइतबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने भएका छन् । यसअघि...   

सिगात्से–केरुङ रेलमार्ग सुरु, अब काठमाडौँ रेल ल्याउन सहज हुने

काठमाडौं । छिमेकी चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण शनिबार सुरु गरेको छ । रेलमार्गको दुरी ५४०...   
सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

सत्य निरुपणमा पौने ५ करोडको बेरुजु : डेढ लाखको थर्मस, ५५ हजारको तौलिया

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले पहिलो कार्यकालको चार वर्षमा ४ करोड ४६ लाख भन्दा बढी अनियमित...   

राष्ट्रपति नेकपाभित्र सक्रिय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक साम्य भएको देखिए पनि वामदेव...   

एकाएक नेकपामा कसरी शक्तिशाली बने वामदेव ?

काठमाडौं । नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै...   
रविलाई अर्को तनाव : झुक्याएर आफ्नै नाममा राखेको घर खालि गर्न पत्र

रविलाई अर्को तनाव : झुक्याएर आफ्नै नाममा राखेको घर खालि गर्न पत्र

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा आरोपित चर्चित सञ्चारकर्मी रवि लामिछानेले...   
चितवनमा एकाविहानै पुडासैनीको पक्षमा नाराजुलुश

चितवनमा एकाविहानै पुडासैनीको पक्षमा नाराजुलुश

चितवन । माउन्टेन टिभिका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानविन गर्न र न्याय...   
सुचिसहित हेर्नुहोस् –नेकपामा कुन विभागमा कसको नेतृत्व ?

सुचिसहित हेर्नुहोस् –नेकपामा कुन विभागमा कसको नेतृत्व ?

काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top