Khabar Dabali Logo
  July 18, Thu

आयो रितु कोईरालाको लच्किएको कम्मर (भिडियो सहित)

काठमाडौं । गायिका तथा मोडलको रुपमा आफ्नो परिचय स्थापित गरेकी रितु कोईरालाले गाएको ‘लच्चक लच्चक लच्कियो’ बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ ।

पुर्बेली जुनतारा म्युजिक प्रा.लि.ले सार्वजनिक गरेको उक्त गीतमा प्रियजन राईको शब्द तथा संगीत रहेको छ भने रितु कोईरालाले स्वर दिएकी छिन् ।

यस म्यूजिक भिडियोमा दिपेश एस.के., सफीया चाम्लिङ, सुदिप यसमलि र बिबशा चाम्लिङ सहित सामूहिक नृत्य र अभिनय रहेको भिडियोको छायाँकन जनकराज अधिकारीले गरेका छन् भने प्रियजन राईको निर्देशन रहेको भिडियोको सम्पादन मनिष कार्कीले गरेका छन् ।

बैशाख १० गते, २०७६ - १४:२० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विदेश भ्रमणमा प्रधानमन्त्रीले सके झण्डै १० करोड, कुन मन्त्रिकाे खर्च कति जान्नुहाेस्

विदेश भ्रमणमा प्रधानमन्त्रीले सके झण्डै १० करोड, कुन मन्त्रिकाे खर्च कति जान्नुहाेस्

काठमाडौं । खर्चमा मितव्यवीताको नारा लिएको केपि शर्मा ओली नेतृत्वको सरकारले ११ महिनाको अवधिमा विदेश...   
युरोप पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने चौधरी पक्राउ

युरोप पठाईदिन्छु भन्दै लाखौँ ठगी गर्ने चौधरी पक्राउ

काठमाडौं । आकर्षक तलव सुविधासहित वर्किङ भिषामा युरोप पठाईदिन्छु भनि ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ...   

विप्लव समूहसँग निर्णायक वार्ता गर्न नेताहरुको जोड

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहसँग निर्णायक तहमा...   
बाढीले बिहार र आसाममा मात्रै ९४ को मृत्यु, एक करोडभन्दा बढि प्रभावित

बाढीले बिहार र आसाममा मात्रै ९४ को मृत्यु, एक करोडभन्दा बढि प्रभावित

काठमाडौं । आसाम र बिहार राज्यमा भारी वर्षाको कारण आएको बाढीले ठूलो जनधनको क्षति बनाएको छ । दुवै राज्यमा...   
अन्ततः मुम्बई हमलाका मुख्य योजनाकार हाजिफ पक्राउ परे

अन्ततः मुम्बई हमलाका मुख्य योजनाकार हाजिफ पक्राउ परे

एजेन्सी । पाकिस्तान प्रहरीले मुम्बई हमलाका योजनाकार हाफिज सईदलाई बुधबार गिरफ्तार गरेको छ । प्रहरीले...   
कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)

कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप (भिडियोसहित)

काठमाडौं । प्रसिद्ध गायक तथा संगीतकार कालीप्रसाद बास्कोटालाई संगीत चोरीको आरोप लागेको छ । भर्खरै...   

टेलिकमको फोन जडान शुल्क झनै घट्यो, पोष्टपेड सीमको मुल्य जम्मा ९ सय

काठमाडौं । नेपाल टेलिकमले ल्याण्डलाईन फोन जडानको शुल्क घटाएको छ । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै...   

धुलो दुध आयातमाथिको प्रतिबन्ध हटाइन्न : कृषिमन्त्री खनाल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले धुलो दुधको आयातमा लगाइएको प्रतिबन्ध नहटाईने...   
सरकार–विप्लव वार्ता : कामभन्दा हल्ला बढि, विपक्षीलाई टाल्ने मेसो

सरकार–विप्लव वार्ता : कामभन्दा हल्ला बढि, विपक्षीलाई टाल्ने मेसो

काठमाडौं । केहि दिनदेखि नेपाली सञ्चार माध्यममा सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ताको विषय चर्चामा...   
वाइडबडी : पहिला खरिदमा घोटाला, अहिले किस्ता तिर्न नसकेर सरकारसँग भीख माग्दै !

वाइडबडी : पहिला खरिदमा घोटाला, अहिले किस्ता तिर्न नसकेर सरकारसँग भीख माग्दै !

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमले वाइडबडीको किस्ता तिर्न नसकेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top