Khabar Dabali Logo
  August 19, Mon

मस्कोमा नेपाली लघु चलचित्र ‘परिणाम’

काठमाडौं । रुसको मस्कोमा अप्रिल २२ देखि २९ गतेसम्म हुने डिटेक्टीभफेस्ट इन्टरनेशनल फिल्म फेस्टिबलमा नेपाली लघु चलचित्र ‘परिणाम’ले सहभागीता जनाएको छ । सो फेस्टिबलमा नेपाली लघु चलचित्र ‘परिणाम’ छनोट भएको निर्देशक सुभाष गजुरेलले जानकारी गराए ।

सुप्रिम म्युजिक एण्ड फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको ‘परिणाम’मा प्रकृति र सम्पदामाथि मानव जातिले गरेको अपराधबाट श्रृजित परिणामलाई उजागर गरिएको गजुरेलले बताए ।

२० मिनेट लामो यस चलचित्रमा गणेश उप्रेती, सपना श्रेष्ठ, शुभाष गजुरेल, श्याम बरालको अभिनय रहेको छ । गणेश कोइरालाको, छायाँकन, जनजित केसीको सम्पादन, टोलगेन्द्र केसीको लेखन रहेको यो लघु चलचित्रलाई विश्वराम विष्ट, छविलाल पाण्डेले निर्माण गरेका हुन् ।

बैशाख १० गते, २०७६ - १३:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुमार्गीको नेपाल स्याटेलाइटको अनुमति पत्र खारेज

काठमाडौं । व्यापारी अजयराज सुमार्गीको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल स्याटेलाइटको...   
रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति

रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन जिल्ला समितिले पत्रकार रवि लामिछानेको पक्षमा भईरहेको...   
कश्मीर विवादबारे नेपाल बोल्यो : वार्ताबाट नै समाधान खोज्नुपर्छ

कश्मीर विवादबारे नेपाल बोल्यो : वार्ताबाट नै समाधान खोज्नुपर्छ

काठमाडौं । कश्मीर विवादबारे नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ । सरकारले कश्मीर विवाद नजिकबाट...   
छानबिनमा तानिए पछि उच्च अदालत पोखराका न्यायाधीशले दिए राजीनामा

छानबिनमा तानिए पछि उच्च अदालत पोखराका न्यायाधीशले दिए राजीनामा

काठमाडौं । गोर्खा बु्रअरीको अन्तशुल्क मुद्दामा छानविनमा तानिएका उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि...   
यस्तो अवस्थामा भेटियो ५१ वर्ष अघि वेपत्ता भारतीय सेनाको विमान

यस्तो अवस्थामा भेटियो ५१ वर्ष अघि वेपत्ता भारतीय सेनाको विमान

एजेन्सी । ५१ वर्ष पहिला वेपत्ता भएको भारतीय वायुसेनाको एन–१२ बीएल–५३४ विमान फेला परेको छ । डोगरा स्काउट्...   
अमेरिकामा डाइनोसरको चिहान भेटियो, चोरबाट जोगाउन स्थान गोप्य

अमेरिकामा डाइनोसरको चिहान भेटियो, चोरबाट जोगाउन स्थान गोप्य

बिबिसी । अमेरिकाको वाईओमिङ राज्यमा प्राचीन कालमा लोप भएका भीमकाय डाइनोसरका जीवावशेषहरू फेला परेका...   
पैसा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

पैसा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्रिदर ११४ रुपैयाँ १५ पैसा रहेको...   
सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको सुनको मूल्य

काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको सुनको भा्उ आज सोमबार भने स्थिर रहेको छ । आज छापावाल सुन...   

प्रचण्डको स्पष्ट जवाफ : नेकपाको सरकार ५ वर्ष, प्रधानमन्त्री ओली पनि समझदारी अनुसार

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकाे सरकार पाँच...   

प्रधानमन्त्री ओलीको सम्बोधनका मुख्य तीन पक्ष !

काठमाडौं । प्रतिपक्षीको विरोध र अवरोधका कारण लामो समयसम्म संसदमा आएर सम्बोधन गर्न नपाएका ओलीलाई आइतबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top