Khabar Dabali Logo
  May 22, Wed

‘भारत’को ट्रेलर यसरी हुँदैछ भाइरल

एजेन्सी । भारतीय सुपरस्टार सलमान खानको फिल्म ‘भारत’ को ट्रेलर सोमबार रिजिल भएको छ । ट्रेलर रिलिजको करिब २१ घण्टामै डेढ करोडभन्दा बढिले यूट्युबमार्फत हेरिसकेका छन् । ट्रेलर धेरैले मनपराएको प्रतिक्रिया पनि आइरहेका छन् ।

यसैबीच ‘भारत’को ट्रेलरमा भएको एक संवादका कारण ट्रेलर भाइरल भइरहेको छ । संवादमा कैटरीना कैफले सलमान खानलाई ‘यति धेरै ज्ञानको जरुरत आवश्यक छैन ।’ भनेको शब्दले ट्रेलर भाइरल बनेको हो ।

ट्रेलरको संवादमा सलमानले आफ्नो नाम ‘भारत’ राख्नुको कारण बताएको विषयले ट्रेलरलाई भाइरल बनाएको छ । संवादमा सलमानले आफ्नो बाबुले देशको नाममा आफ्नो नाम राखिएदिएको र यसको अगाडि पछाडि सरनेम राख्दा शब्दको ओझ घट्ने बताएका छन् ।

सोमबार सार्वजनिक गरिएको ट्रेलरमा नायक सलमान खान नै मुख्य केन्द्रमा छन् । अन्य चलचित्रभन्दा यसमा सलमान खानलाई धेरै फरक-फरक रुपमा देखाइएकाे छ । सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ ।

बैशाख १० गते, २०७६ - १२:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कस्ता मित्र बनाउने ? चाणक्यले यस्तो सुझाएका छन्

कस्ता मित्र बनाउने ? चाणक्यले यस्तो सुझाएका छन्

काठमाडौं । आचार्य चाणक्यले सुसंगत र कुसंगत व्यक्तिबाट जीवनमा कसरी प्रभाव पर्छ भन्ने कुरा नीतिशास्त्रमा...   
बेलायती मन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट, नेपालको आर्थिक विकासका लागि सहयोग गर्न तत्पर रहेकाे जनाउ

बेलायती मन्त्रीद्वारा अध्यक्ष प्रचण्डसँग भेट, नेपालको आर्थिक विकासका लागि सहयोग गर्न तत्पर रहेकाे जनाउ

ललितपुर । बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले आज दिउँसो अध्यक्ष प्रचण्डसँग...   
बहुउद्देश्यीय सहकारी धराशाही हुन सक्छन् : अधिकारी

बहुउद्देश्यीय सहकारी धराशाही हुन सक्छन् : अधिकारी

लोकेन्द्र सुनार, प्यूठान । बहुउद्देश्यीय काम नगर्ने बहुउद्देश्यीय सहकारी संस्थाहरु छिटै धराशाही...   
के एग्जिट पोलको नतिजामाथि भर मान्न सकिन्छ ?

के एग्जिट पोलको नतिजामाथि भर मान्न सकिन्छ ?

एजेन्सी । लोकसभा चुनावको मतदान सकिए लगत्तै विभिन्न सञ्चार माध्यममार्फत चुनावको हारजित बारे अनेकन...   

नेकपा सांसद मोदीलाई कुलमानको चुनौती : भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित...   

देव गुरुङ्गको प्रश्न : संयुक्त सैन्य अभ्यासले राष्ट्रिय अस्मिता कहाँ पुर्याउँछ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद देवप्रसाद गुरुङले पोखरामा नेपाल, अमेरिकालगायत...   
मुल्य बृद्धि रोक्न सरकारले कहिले पाइला चाल्छ ? जवाफ चाहियो : कांग्रेस सांसद बडु

मुल्य बृद्धि रोक्न सरकारले कहिले पाइला चाल्छ ? जवाफ चाहियो : कांग्रेस सांसद बडु

काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले आकाशियको मुल्यबृद्धि रोक्न सरकारले कहिले पाइला...   
राजपा सांसद महेन्द्र रायको प्रश्न : सभामुखले रुलिङ्ग गर्ने, तर प्रतिवेदन सार्वजनिक नगर्ने ?

राजपा सांसद महेन्द्र रायको प्रश्न : सभामुखले रुलिङ्ग गर्ने, तर प्रतिवेदन सार्वजनिक नगर्ने ?

काठमाडौं । राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्र राय यादवले मधेश आन्दोलनका प्रतिवेदनहरु सार्वजनिक...   
ऐश्वर्यासँगको तस्बिर मजाक बनाएपछि विवेक ओबेराय फन्दामा

ऐश्वर्यासँगको तस्बिर मजाक बनाएपछि विवेक ओबेराय फन्दामा

एजेन्सी । सोमबार दिउसो बलिउड अभिनेता विवेक आबेरायले यस्तो ट्वीट गरे जसको कारण बलिउड नगरी मै कम्पन मच्चीयो...   
निराश कार्यकर्तालाई कंग्रेस नेतृ प्रियंकाको यस्तो अपिल

निराश कार्यकर्तालाई कंग्रेस नेतृ प्रियंकाको यस्तो अपिल

एजेन्सी । लोकसभा चुनाव सकिए लगत्तै भएको एग्जिट पोलको नतिजाबाट भारतमा फेरि पनि भाजपाकै नेतृत्वमा सरकार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top