Khabar Dabali Logo
  May 22, Wed

वार्षिक व्यापार घाटा करिब ९ खर्ब

काठमाडौं । वैदेशिक व्यापारमा नेपालको सस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिरहेको छ । चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोड रुपैयाँमा सीमित छ ।

आजको कारोबार दैनिकमा खबर छ – व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशत बढेको छ भने निर्यातको वृछि १५.३ प्रतिशत मात्रै छ । निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण बढेको हो । आयात बढ्दै गए पनि सोे अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

बैशाख १० गते, २०७६ - ०८:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजधानीका गौंडा–गौंडामा क्यामेरा, लागत ५ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा काठमाडौँ उपत्यकाका सबै शहरी स्थानमा सिसिटिभी जडान गरिने...   

पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या, एकजना घाइते

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको...   

बर्डफ्लु भाइरस परीक्षण गर्ने क्रममा १७२ को नमुना जापान पठाइयो

काठमाडौँ । नेपालमा बर्डफ्लुबाट एकजनाको मृत्यु भएपछि उनको नजिक गएका एक सय ७२ जनाको नमुना संकलन गरी...   

कांग्रेस नेताप्रति कार्यकर्ताको आक्रोशः गुट चलाऊ तर जागरणमा नआऊ

काठमाडौँ । देशव्यापी जागरण अभियानमा लागेका केन्द्रीय नेताहरुलाई स्थानीय नेताहरुले पहिला आफू गुटबन्दीमा...   

प्रहरी ऐनमा चलखेलः ३० वर्षपछि मात्रै ३० वर्षे सेवा अवधि हट्ने

काठमाडौँ । नेपाल प्रहरीभित्र ३० वर्षे सेवा अवधि कायम राख्ने कि हटाउने भन्ने विवाद चलिरहँदा तत्कालका...   

आजको राशिफल

काठमाडौँ । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण...   
पूर्वराजा  वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण

पूर्वराजा वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण

काठमाडौं । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले...   

पूर्वराजा वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण

काठमाडौं । गणतन्त्रपछि पूर्वराजाको सम्पत्ति राष्ट्रियकरण भयो । तर, यसको चरम दुरुपयोग बढेको छ । सरकारले...   

कोपा अमेरिकाका लागि ब्राजिल टोलीको घोषणा

एजेन्सी । आगामी जुन १४ तारिखबाट सुरु हुने कोपा अमेरिका कप फुटबलका लागि ब्राजिल टोलीको घोषणा गरिएको...   

अब्बल बन्दै सामुदायिक विद्यालय

धनगढी । केही वर्षअघिसम्म आर्थिक अवस्था कमजोर भएका अभिभावकले पनि ऋण काढेर छोराछोरीलाई निजी विद्यालयमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top