Khabar Dabali Logo
  August 18, Sun

सेवाग्राहीको भीड हुँदैमा कर्मचारी टाप

ललितपुर । कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर तपाई ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नु भयो भने अवस्था फरक पाउनुहुन्छ । त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन् ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ – – सेवाग्राहीको बढी भीड हुने ठाउँ हो यातायात कार्यालय । चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यही छ । दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ । मेडिकल लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ । कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ ।

बैशाख १० गते, २०७६ - ०७:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लागुऔषधसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको परोहा नगरपालिका–९...   

हेर्नुहोस् आजको मौसम

काठमाडौं । देशका पश्चिमी पहाडी भू(भागका केहि स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान...   
सहकारीको ६ करोड ठगेर फरार भएका   तीन जना प्रहरीको फन्दामा

सहकारीको ६ करोड ठगेर फरार भएका तीन जना प्रहरीको फन्दामा

धरान । धरानमा सहकारी खोलेर ठगि गर्ने तीनजनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सर्बसाधारणले सहकारीमा...   

सेटिङमा जम्दै जुवा अखडा : श्रीमती कमाउने, श्रीमान उडाउने

काठमाडौं । नखेल्नु है जुवा र तार, धनको नाश जीवनको बनीबास’ भन्ने गीत कुनै समय निकै चिर्चित थियो । जुवानको...   

२८ बैङ्कको नाफा ६५ अर्ब ३९ करोड

काठमाडौं । २८ वाणिज्य बैङ्कले आव २०७५/७६ मा ६५ अर्ब ३९ करोड रुपैयाँ मुनाफा गरेका छन् । आव ०७४/७५ मा तुलनामा...   

निर्वाचन बहिष्कार गरेका तिङ्लावासी भन्छन् – कर्मचारीले मात्रै नचल्ने रहेछ, निर्वाचन होस् ?

ओखलढुंगा । सोलुखुम्बुको तिङ्ला गाउँ जनप्रतिनिधिविहीन छ। तर, निर्वाचन आयोगले उपनिर्वाचनमा समेटेको...   

सुदूरपश्चिमको अस्पताल डाक्टरविहीन हुँदै

काठमाडौं । समायोजनसँगै सुदूरपश्चिम प्रदेशका अस्पताल डाक्टरविहिन हुन थालेका छन् । आजको अन्नपूर्ण...   
लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

लाल आयोगको प्रतिवेदन : क्षेत्राधिकार नाघेर दरबार हत्याकाण्डसम्मको व्याख्या

काठमाडौं । संविधानसभाबाट संविधान जारी हुनअघि र पछि तराई मधेसमा भएका हिंसात्मक आन्दोलनको सत्यतथ्य...   

वडाध्यक्षबाटै कुटिए सेवाग्राही

काठमाडौं । जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय...   

मुख्यमन्त्री शाही विप्लवको निशानामा

कालिकोट । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न आफ्नो गृहजिल्ला कालिकोटमा आएका मुख्यमन्त्री...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top