Khabar Dabali Logo
  June 1, Mon

श्रीलंका बिस्फोटमा दुई भारतीय सांसदको मृत्यु, पाँच नेता बेपत्ता

एजेन्सी ।आइतबार श्रीलंकामा भएको शृंखलाबद्ध बम विस्फोटमा दुइ भारतीय पूर्व सांसद मारिएका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मारिनेमा भारत जेडिएस ९जनता दल सेक्युलर०का २ नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएको छ। उक्त विस्फोटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएको छ।

भारतीय विदेशमन्त्री सुषमा स्वराज र कोलम्बोस्थित भारतीय उच्चायोगले उनीहरू मारिएको पुष्टि गरेका छन्। कर्नाटकका मुख्यमन्त्री एचडी कुमारस्वामीले यसअघि उनीमहरू मारिएको हुनसक्ने आशंका व्यक्त गरेका थिए।

जेडिएसका ७ नेता शनिबार श्रीलंका भ्रमणमा गएका थिए। कोलम्बोमा भएका विस्फोटपछि उनीहरूसँग सम्पर्क हुन सकेको छैन।

श्रीलंकामा आइबार भएका विस्फोटमा मारिएका ३६ जना विदेशीमध्ये ५ जना भारतीय छन्। कर्नाटकका मुख्यमन्त्री तथा जेडिएस नेता एचडी कुमारस्वामीले विस्फोटमा मारिएकाप्रति शोक व्यक्त गरेका छन्।

उनले भने, ‘कर्नाटकबाट श्रीलंका भ्रमणमा गएका जेडिएसका ७ नेताको समूह विस्फोटपछि हराएको छ। उहाँहरूमध्ये २ जना मारिएको आशंका छ।’

बैशाख ९ गते, २०७६ - १५:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खोटाङको दश स्थानीय तहका लागि तीन अर्ब बजेट, कुन गाउँपालिकालाई कति ?

खोटाङको दश स्थानीय तहका लागि तीन अर्ब बजेट, कुन गाउँपालिकालाई कति ?

खोटाङ । सङ्घीय सरकारबाट खोटाङका १० स्थानीय तहका लागि रु तीन अर्ब पाँच करोड ९९ लाख बजेट विनियोजन भएको...   

पाँच दिनमै कोरोना निको भएर घर फर्केकि गर्भवतीको अनुभव – आत्मबल बढाए निको हुन्छ

चितवन । सङ्क्रमण पुष्टि भएको पाँच दिनमा निको भएर घर फर्कँदै गरेकी हेटौँडा घर भएकी २५ वर्षीया महिलाले...   

महोत्तरीमा आइसोलेसन कक्षको अभाव, कोरोना पुष्टि भएकालाई क्वारेन्टिनमै राखिँदा अन्य व्यक्तिमा फैलिन खतरा

महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न...   

भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौं । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने...   

बाँकेमा गाडी दुर्घटना : १२ जनाको मृत्यु, २१ घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा...   
मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

मेयर रेणु दाहाल लगायतको संयुक्त प्रयासले चितवन जिल्लामा कोरोना भाइरस जानबाट जाेगियाे

चितवन । जिल्लाका स्थानीय तह, प्रशासन, अस्पताल, राजनैतिक दलसँगै सरोकारवालाहरुको संयुक्त प्रयासले...   
कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

कोरोना सङ्क्रमित ठाउँ तत्काल सिल गरौँ : नेता शाही

सुर्खेत । कर्णाली प्रदेशसभाको आजको बैठकमा बोल्ने सभासदहरुले कोरोना भाइरसको जोखिम प्रदेशमा बढ्दै...   

भारतमा कोरोना सङ्क्रमणबाट निको हुने व्यक्तिको दर ४७.७६ प्रतिशत

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमण निको भइ घर फर्किन वा भारतबाट अन्य मुलुक गएका व्यक्तिको सङ्ख्या...   

रुकुम चौरजहारी हत्या प्रकरण : निष्पक्ष छानबिन गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन

रुकुम । रुकुम(पश्चिम)को चौरजहारीमा भएको घटनामा संलग्नलाई कारवाही तथा रुपन्देहीको देवदहमा हत्या गरिएका...   

विद्युतीय साधनमाथिको अङ्कुश हटाउन माग

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको भन्दै सरोकारवाला...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top