Khabar Dabali Logo
  August 19, Mon

विद्यार्थी भिषामा नेपाल आएर इसाई धर्म प्रचार

काठमाडौं । गृह मन्त्रालयले दुई जापानी नागरिकलाई निकालेको छ । गृहले इसाई धर्म प्रचारमा संलग्न मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्धसमेत लगाएको छ । उनीहरु विद्यार्थी भिसामा नेपाल बस्दै आएका थिए ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ – कास्कीको पोखरा फूलबारीस्थित शिवशक्ति क्याम्पसमा शिक्षाशास्त्र संकाय अध्ययन गर्न उनीहरुले भिसा लिएका थिए । विद्यार्थी भिसा लिएर धर्म प्रचार गरेकाले निकालिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए ।

बैशाख ९ गते, २०७६ - ०६:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार...   

महिलालाई अदालतको न्यायः न आस न भरोसा

काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति...   

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको...   

बजेट खर्च नभए मन्त्री नै जवाफदेही

काठमाडौं । सरकारले सञ्चालन गरेको योजना कार्यान्वयन नभई बजेट खर्च गर्न नसकेमा त्यसको जिम्मा सम्बन्धित...   

गत आर्थिक वर्षभित्र वैदेशिक रोजगारीमा ९६ करोड रकम ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार...   

छुवाछुत अझै कायम : दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्धलाई सामाजिक बहिष्कार

काठमाडौं । दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्।...   

तीन वर्षभित्रै कर्णाली करिडोर , अब भने कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास

काठमाडौं । त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले...   

बुधबारदेखि नेपाल–भारत संयुक्त बैठक सुरू हुने , जयशङ्कर नेपाल आउँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने...   

किन सरकार १५ महत्तवपूर्ण स्थान विश्व सम्पदा सूचीमा पार्न पहल नै गर्दैन?

काठमाडौं । पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका...   

लागुऔषधसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको परोहा नगरपालिका–९...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top