Khabar Dabali Logo
  August 19, Mon

सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

काठमाडौं । सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० प्रतिशत देखि १०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो ।

आजको कान्तिपुर दैनिकमा खबर छ – ‘एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय भएको हो,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले भने, ‘यो व्यवस्था पहिले भत्ता खाने सबै निकायका लागि लागू हनेछ ।’ कर्मचारीले भत्ता पाउन कार्यालय समयभन्दा अघि वा पछि, शनिबार अतिरिक्त काम गरी ८० घण्टा पुगेको कार्यालय प्रमुखले अनिवार्य प्रमाणित गर्नुे पर्ने व्यवस्था गरिएको उनले बताए ।

बैशाख ९ गते, २०७६ - ०६:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

फ्रेन्च लिग वान : पहिलो खेलमै पीएसजीलाई यस्ताे धक्का

एजेन्सी । साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रेन्च लिग वानको पहिलो खेलमै अप्रत्यासित हार...   

महिलालाई अदालतको न्यायः न आस न भरोसा

काठमाडौं । छिटो न्याय पाउने आशामा अदालत पुग्ने पीडितले वर्षौंसम्म न्याय नपाउँदा पीडित महिला न्यायालयप्रति...   

रानीपोखरीको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने

काठमाडौं । रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर शिखर शैलीमा बन्ने भएको छ । मन्दिर पुननिर्माणको...   

बजेट खर्च नभए मन्त्री नै जवाफदेही

काठमाडौं । सरकारले सञ्चालन गरेको योजना कार्यान्वयन नभई बजेट खर्च गर्न नसकेमा त्यसको जिम्मा सम्बन्धित...   

गत आर्थिक वर्षभित्र वैदेशिक रोजगारीमा ९६ करोड रकम ठगी

काठमाडौं । वैदेशिक रोजगारीमा गत आर्थिक वर्ष ९६ करोड रुपैयाँ ठगी भएको छ । वैदेशिक रोजगार विभागका अनुसार...   

छुवाछुत अझै कायम : दलितले दिएको दही खाँदा ७६ वर्षीय वृद्धलाई सामाजिक बहिष्कार

काठमाडौं । दलित बालबालिकाले दिएको दही खाँदा खोटाङका एक ७६ वर्षीय वृद्ध सामाजिक बहिष्कारमा परेका छन्।...   

तीन वर्षभित्रै कर्णाली करिडोर , अब भने कर्णालीको विकासमा नयाँ युग सुरु हुने विश्वास

काठमाडौं । त्रिदेशीय व्यापारिक ‘ट्रान्जिट’का रूपमा उच्च महत्व राख्ने कर्णाली करिडोरको निर्माणले...   

बुधबारदेखि नेपाल–भारत संयुक्त बैठक सुरू हुने , जयशङ्कर नेपाल आउँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आउँदो बुधबारदेखि नेपालको राजधानी काठमाडौँमा हुने...   

किन सरकार १५ महत्तवपूर्ण स्थान विश्व सम्पदा सूचीमा पार्न पहल नै गर्दैन?

काठमाडौं । पुरातत्त्व विभाग, स्थानीय सरकार र संस्कृति तथा पर्यटन मन्त्रालयले समन्वय नगर्दा देशभरका...   

लागुऔषधसहित एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले परोहा नगरपालिकाबाट लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको परोहा नगरपालिका–९...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top