Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

एसिड पीडित लक्ष्मीको कथामा दिपिका यस्ती

एजेन्सी । एसिड पीडित लक्ष्मी अग्रवालको जीवनमा आधारित बन्न लागेको फिल्म हो, छपक । लक्ष्मी जतिबेला १५ बर्षकी थिइन्, त्यहीबेला उनलाई एक ३२ बर्षका युवाले विवाहका प्रस्ताव राखे । तर, लक्ष्मी विवाहको मुडमा थिइनन् र उमेर पनि पुगेकै थिएन । त्यसमाथि आफुभन्दा दोब्बर उमेरका पुरुषसँग ।

अन्ततः लक्ष्मीले विहेको प्रस्ताव अस्विकार गरिन् । तर, यतिमै उनको दसा टरेन । ति व्यक्तिले आफ्ना भाई र भाईकी गर्लफ्रेन्डसँग मिलेर एसिड फ्याकिदिने योजना बनाए । जब लक्ष्मी विद्यालयबाट र्फकदै थिइन्, उनीहरुले एसिड मिल्काइदिए ।

त्यसपछिका दिन लक्ष्मीका लागि कस्तो बन्यो ? उनले आफुलाई कसरी सम्हालिन् ? वर्तमानको पीडा र भविष्यको चिन्ताबीच उनको दिनहरु कसरी गुज्रिए ? यही कथा छ फिल्म छपकमा । अतः यसका लागि दीपिकाले आफुलाई एसिड पीडित युवतीको रुपरंगमा पेश गरिरहेकी छिन् ।

छायांकनमा जानु पूर्व निर्माण युनिटले चलचित्रको एक पोस्टर सार्वजनिक गरेको थियो । दीपिका फिचर्ड उक्त पोस्टरमा दीपिका पादुकोणको हुलिया कतिसम्म फरक थियो भने, उनी दीपिका नै हुन् भनेर पत्याउन गाह्रो हुन्थ्यो । अर्थात उक्त भूमिकाका लागि दीपिकाले आफुलाई लुकाएकी छिन् र अर्कै पात्रमा आफुलाई रुपान्तरण गरेकी छिन् ।

झट्ट हेर्दा वास्तवमै उनी एसिड पीडित देखिन्थे । त्यसो त, यही दीपिकाको लुक्स नै काफी भयो फिल्म चर्चाको लागि । जसै दीपिकाको लुक्स सार्वजनिक गरियो, त्यसले बलिउडमा तरंग पैदा गर्‍यो । कुनै दोस्रो व्यक्तिको हुलियामा आफुलाई दुरुस्तै उतार्न सजिलो पक्कै हुन्न । अहिले बलिउड अभिनेत्री दीपिका पादुकोण यस्तै असहज काम गरिरहेकी छिन् ।

उनी ‘छपक’ नामक चलचित्रको मूख्य चरित्र निर्वाह गर्दैछिन् । यो एक एसिड आक्रमणबाट पीडित महिलाको कथामा आधारित चलचित्र हो । यसका लागि दीपिकाले आफुलाई त्यही रुपमा ढाल्नुपर्ने हुन्छ, जो एसिड आक्रमणमा पीडित देखिन्छन् ।

एसिड पिडित अनुहार बनाउन धेरै समय र मेहनत लाग्ने बताइन्छ । एसिड पीडितको दुरुस्तै रुप बनाउनका ३ देखि ४ घण्टसम्मको समय लाग्छ । मेकअप गर्न मात्र होइन, मेकअप उतार्न पनि कम सास्ती र झन्झट छैन । दीपिकालाई मेकअप हटाएर सामान्य अवस्थामा आउन २ घण्टा बढी समय लाग्छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies