Khabar Dabali Logo
  February 28, Fri

गुगलद्वारा भारतमा टिकटक ‘ब्लक’ !

एजेन्सी । लोकप्रिय भिडियो सेयरिङ एप टिकटकलाई गुगलले भारतमा ‘ब्लक’ गरेको छ । मद्रास उच्च अदलतमा टिकटक बन्द गर्न माग गर्दै मुद्दा परेको थियो । भारतको सर्वोच्च अदालतले टिकटकबारे २२ अप्रिलमा सुनुवाइ गर्ने बताएको केही घन्टापछि गुगलले लोकप्रिय चिनियाँ एपलाई प्रतिबन्ध लगाएको हो । मद्रास उच्च अदालतमा यो विषयमा सुनुवाइ जारी छ । सोही कारण देखाउँदै भारतीय सर्वोच्च अदालतले यो विषयमा पछि निर्णय गर्ने जनाएको थियो ।

मद्रास उच्च अदालतले अप्रिल ३ मा टिकटकले बालबालिकामा पोर्न सामग्री पुर्याएको, यौनजन्य अपराध फैलाउन सक्ने भन्दै प्रतिबन्ध लगाउन केन्द्रीय सरकारलाई आदेश दिएको थियो। टिकटकले युवाको भविष्य तथा बच्चाको दिमाग बिगारिरहेको न्यायाधीशहरूको व्याख्या थियो ।

राज्य तह अदालतले माग गरे बमोजिम अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको केही घन्टापछि गुगलले टिकटक ब्लक गरेको हो ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सर्वोच्चले प्रतिबन्ध लगाउन अस्वीकार गरेको सो विषयमा सरकारी अधिकारीहरुले गुगल र एप्पललाई पत्र पठाएर ब्लक गर्न अनुरोध गरेका हुन् ।

बैशाख ४ गते, २०७६ - २०:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रियसभा सदस्य मनोनयन पार्टीले निर्णय गर्ने विषय होईन : सल्लाहकार  भट्टराई

राष्ट्रियसभा सदस्य मनोनयन पार्टीले निर्णय गर्ने विषय होईन : सल्लाहकार भट्टराई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले राष्ट्रियसभामा...   

प्रधानमन्त्रीले देशकै अपमान गरेकोले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ : राजेन्द्र श्रेष्ठ

चितवन । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर...   

छोटो समयमै प्रदेश सरकारको काम देखिएको छ : मुख्यमन्त्री पोखरेल

नवलपरासी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले छोटो समयमै प्रदेश सरकारका काम देखिन थालेको...   

नेपाल ट्रष्टको जग्गा लिज प्रकरण : मेरो संलग्नता छैन, सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिजसम्बन्धमा आफ्नो सहभागिता...   

नयाँ शिक्षामा परिमार्जन होइन व्यवहारिक बनाउनु पर्छ : मुख्यमन्त्री पौडेल

नुवाकोट । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक...   

संघीय संसदको बैठक जारी (लाईभ भिडियो)

काठमाडौं । संघीय संसदको बैठक जारी छ । संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतले बोलिरहेका...   

बाँस्कोटा टेप प्रकरण प्रधानमन्त्रीकै संरक्षणमा भएको छ : नेता महत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले गोकुल बाँस्कोटाको...   

पार्टी एकता विरोधी तत्वहरुको सपना कहिल्यै पुरा हुँदैन : संयोजक दिपशीखा

झापा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालका संयोजक...   
सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

सञ्चारमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न सरकारसँग नेपाली कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई...   

एमसीसी अध्ययन कार्यदललाई परराष्ट्रमन्त्री ज्ञवालीको चुनौति : कार्यदलको म्याण्डेट अध्ययन गर्ने मात्र हो

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवादास्पद अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top