Khabar Dabali Logo
  April 24, Wed

मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले दिए मन्त्रीहरुलाई यस्ताे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७६ साल उपलब्धीको साल बनाउन मन्त्रीहरुलाई निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले सबैले आफ्ना मन्त्रालयमा बसेर आगामी वर्षको ठोस कार्यक्रम ल्याउन निर्देशन दिएका हुन् ।

बैठकमा नयाँ बर्षको शुभकामना समेत दिँदै उनले दिर्घकालिन र तत्कालिन कार्यक्रमहरु मन्त्रालयमा आफै बसेर खाका तयार गर्ने र त्यसमाथि प्रधानमन्त्रीले छलफल गर्दे कार्यान्वयनमा लैजाने  बताए ।

प्रधानमन्त्री ओलीले २०७५ साल सरकारको कामकारवाहीको आधार बर्ष बनेको र ७६ साल उपलव्धी बनाउनुपर्नेमा समेत जोड दिए । बैठकले सोमबादेखि नै २ सातासम्म देशव्यापी रूपमा सबै तहका सरकारको पहलमा शिक्षा मन्त्रालयद्वारा विद्यालय भर्ना अभियान सघन ढंगले सञ्चालन गर्ने निर्णय गरेको हो ।

यसअघि अघिल्लो बर्ष चलाईएको भर्ना अभियान प्रभावकारी हुन नसकेपछि यो बर्षमा अभियानलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले जोड दिँदै आएका थिए ।  त्यस्तै बैठकले नेपालले अन्तर्राष्ट्रिय महत्त्वको समसामयिक विषयमा विमर्श चलाउन स्थायी मञ्च सगरमाथा डायलग बनाउने निर्णय पनि गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

बैशाख २ गते, २०७६ - २०:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा सन्दिग्ध आक्रमणकारी गिर्जाघर छिरेको भिडिओ

श्रीलङ्कामा आइतवार गराइएका विस्फोटनमध्ये एउटा गिर्जाघरमा एकजना सन्दिग्ध आक्रमणकारी छिरेको भिडिओ...   

उपराष्ट्रपति पुनले पाए राष्ट्रपतिको कार्यभार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य...   
योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

योजनावद्ध र सन्तुलित नीतिलाई अवलम्बन गर्दै विकासका काम भइरहेका छन्ः मेयर दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिकाको आयोजनामा चालू आर्थिक वर्षको दोस्रो चौमासिक (मंसिर–फागुन) मा...   

हेमन्तप्रकाश वलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

ललितपुर । ललितपुरको नख्खुस्थित एनसेलको कार्यालय अगाडि भएको बम विस्फोट प्रकरणमा पक्राउ परेका नेत्रविक्रम...   
केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

केन्द्रीय सदस्य र सांसद बनेका नेकपा जिल्ला सचिवले दिए राजिनामा

काठमाडाैं । पार्टी स्थापना दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे जिल्ला अध्यक्ष र सचिवकाे...   
फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्समा शक्तिशाली भूकम्प, कैयौँ हताहत

फिलिपिन्सको प्रमुख टापु लुजोनमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा ११ जनाको ज्यान गएको छ। त्यहाँको भूकम्पमापन...   
नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि

काठमाडौं । नेकपाका युवा नेता योगेश भट्टराईले नेकपाको जिल्ला नेतृत्व चयनप्रति असन्तुष्टि व्यक्त गरेका...   

अनिवार्य शिक्षा नलिने शैक्षिक संस्थाले स्थानीय सरकारको सुविधा नपाउने

कैलाली । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०८५ साल सम्ममा अनिवार्य शिक्षा...   

काङ्ग्रेस कमजोर प्रतिपक्ष हाेइनः देउवा

झापा । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष...   
यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले  भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

यस्ता कार्यकर्ता पाे कार्यकर्ता ! जसले भूलवस् अर्काे पार्टीलाई भाेट हाल्दा आफ्नै औँला काटे

भारतमा एकजना मतदाताले मतदानका क्रममा आफूले भूलवश “गलत” पार्टीलाई मत हाल्न पुगेको थाहा पाएपछि आफ्नो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top