Khabar Dabali Logo
  July 21, Sun

जमीनभन्दा मुनि रहेको अनौठो गाउँ

एजेन्सी । दुनियाँमा रहेका केही भूमिगत होटल तथा रिसोर्टहरुमा रात बिताउनका लागि मानिसहरु लाखौँ खर्च गर्न तयार हुन्छन् । तर अमेरिकामा रहेको एउटा भूमिगत गाउँको बारेमा धेरैलाई थाहा छैन । यद्यपि, बर्सेनि यो गाउँमा लाखौँको संख्यामा पर्यटक आउँदछन् ।

अमेरिकाको प्रसिद्ध ग्राण्ड क्यानोन नजिकैको हवासू क्यानोनस्थित सुपाई नामको यो भूमिगत गाउँ जमिनभन्दा ३ हजार फिट तल रहेको छ । यो गाउँ हेर्नका लागि वर्षमा ५५ लाख मानिस एरिजोना आउँदछन् । हवासू क्यानोन नजिकै एउटा गहिरो खाडी छ । सोही खाडीमा उक्त गाउँ अवस्थित रहेको छ ।

सो गाउँको कूल जनसंख्या २ सय ८ जना रहेको छ । सो गाउँमा रेड इण्डियन जातिका मानिसहरु बस्दछन् । यो गाउँ बाहिरी आधुनिक दुनियाँबाट अलग्गिएको छ । त्यहाँ आवागमनका साधन पनि निकै सीमित रहेको छ । पैदल जानु वा खच्चडमा चढेर जानु दुईमात्र विकल्प छन् गाउँमा छिर्नका लागि ।

त्यो गाउँमा अहिलेसम्म चिठीपत्र तथा मालवासमानको ढुवानी र आदानप्रदान खच्चडमा राखेर हुने गरेको छ ।

बैशाख २ गते, २०७६ - १६:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

यी हुन् नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्ज (नामावलीसहित)

काठमाडौं । पार्टी एकता भएको १४ महिनापश्चात नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह–इन्चार्जको...   

नेकपाका जिल्ला इन्चार्ज र सह–इन्चार्जको नामावली टुंगियो, आजै सार्वजनिक हुने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय वैठक सम्पन्न भएको छ । वैठकले इन्चार्ज...   

नेकपा सचिवालय वैठक सुरू, एकताका बाँकी कुरा टुंगीने सम्भावना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटार...   
अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

अख्तियारको कारबाही : एक वर्ष २ सय कर्मचारी घुससहित रंगेहात पक्राउ, नासु तहका कर्मचारी मात्रै ४७ जना

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा २ सय जना कर्मचारीलाई घुससहित रंगेहात...   

राप्रपाको उत्पीडित उत्थान संगठनको केन्द्रिय संयोजकमा श्रवण कुमार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको...   
केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

केन्यामा पक्राउ परेका नेपाली महिला घर फर्किए

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका १२ नेपाली महिलाहरु आज आफन्तको...   
कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

कैलाली घटनाको जिम्मा विप्लव नेकपाले लियो, आत्मसुरक्षाका लागि बोकेको बम बिस्फोट भएको भनाई (विज्ञप्तीसहित)

काठमाडौं । बिहीबार साँझ धनगढीको शहीद गेट नजिकै भएको शक्तिशाली विष्फोट घटनाको जिम्मा विप्लव नेतृत्वको...   
सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

सावधान ! ‘फेसएप’ प्रयोग गर्नु खतरनाक छ

बिबिसी । अहिले सोसल मिडियामा एउटा एपको प्रयोग गरी आफुलाई बुढो देखाउने होडबाजी नै चलिरहेको छ । विश्वभर...   
कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

कसरी सम्भव भयो भारतीय खसीबोका आयातमा प्रतिबन्ध ? यस्ताे छ कारण

काठमाडौं । गत चैत्रदेखि भारतीय खसीबोकाको आयात रोकिएको छ । सरकारले खसीबोका आयातमा क्वारेन्टिनमा स्वास्थ्य...   
किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

किन पक्राउ परे पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी ? यस्तो छ कारण

बीबीसी। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरोले पक्राउ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top