Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विवेकशील नेपाली दलको प्रश्न: नेता हौ कि भू माफिया ?

काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गाहरूलाई राजनीतिक दलका नेताहरूको सहयोगमा निजीकरण गरिँदै छ। झन् कागजात बनाउने अनि त्यसलाई वैधता दिने निर्णय सरकारबाटै हुँदै आएका घटनाहरु पनि सार्वजनिक भइसकेका छन्। आज यहि कामको विरोधमा विवेकशील नेपाली दलले सिंहदरबार अगाडि विरोध कार्यक्रम गरेको छ ।

कार्यक्रममा ‘लुटतन्त्र का अनेक कथा’ नाम दिइएको थियो। उक्त कार्यक्रममा सहभागीहरूले सार्वजनिक जग्गाहरू नै यसरी अतिक्रमण हुँदा हाम्रो लोकतन्त्र लुटतन्त्रमा परिणत भएको बताएका थिए। झन् ठुला पार्टीका शिर्ष नेताहरु नै यसरी माफियाको पक्षमा अनि सहयोगमा उभिदा, नेता अनि माफिया छुट्याउन गाह्रो भएको सहभागीहरुको धारणा थियो।

साथै, सार्वजनिक जग्गा अतिक्रमणले हाम्रो संस्कृतिहरूलाई कमजोर बनाउने, हाम्रा बालबालिकाले डुल्ने, खेल्ने ठाउँ नपाउने जस्ता समस्या आएको बताएका थिए।

‘नेता हौ कि भू माफिया’ मूल नारा रहेको उक्त कार्यक्रममा विभिन्न नाराहरू समेत लगाइएको थियो ।

“माफिया सांसद राजीनामा दे !”
“मुखमा राम राम, बगलीमा छुरा, केपी सरकारका सधैँ हावा कुरा !”
“सिद्धान्तमा कम्युनिस्ट, काममा कमाउनिस्ट ?”
“उठ नागरिक अत्ति भो, चुप बस्दा क्षति भो !”
“चूपतन्त्रले लुटतन्त्र लाई टेवा नपुगोस !”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies