Khabar Dabali Logo
  July 21, Sun

छोरा तैमुरको फोटो लिदा फाेटाे ग्राफरमाथी यसरी खनिए सैफ अलि खान

नयाँदिल्ली । बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपुरको छोरा तैमूर मुम्बईको बान्द्रामा रहेको सैफको घरबाहिर तैमूरको फोटो लिनको लिग भनेर पापाराज्जीहरु (सेलेब्रिटीहरुलाई पछ्याएर फोटो खिच्ने स्वतन्त्र फोटोग्राफर) ढुकी बसेका हुन्छन् ।

तर यसबाट उनका पिता सैफ खुसी नरहेको देखिएको छ । हालै मुम्बई एयरपोर्टमा श्रीमती र छोरासँगै देखिएका सैफ अलि खान छोरा तैमूरको फोटो खिचिरहेका पापाराजीहरुमाथि खनिए ।

सैफ, करिना र तैमूर छुट्टी मनाउन पटौदी गएका थिए । उनलाई एयरपोर्टमा सेलिब्रेटीहरुको फोटो खिच्न कुरेर बस्ने फोटो पत्रकारहरुले पछ्याइ हाले ।

सेलेब्रिटिलाई पछ्याउने फोटोग्राफरहरुको क्यामराबाट ठूलो फ्ल्यास निस्कन्छन् । वयस्क कलाकारहरु समेत यी फ्ल्यासले प्रभावित हुने गर्छन् । उनीहरु यसको असर कम गर्नको लागि कालो चस्मा लगाउनेदेखि फ्ल्यासलाई छल्ने अन्य उपायहरु गर्छन् ।

यसबाट जानकार सैफ अलि खानले आफ्नो २ वर्षे छोराको भलाईको लागि फोटोग्राफरतर्फ फर्किदैं जंगिएर भने, ‘भयो , अति नगर्नुस् , बच्चा दृष्टिबिहीन हुन्छ ।’

त्यस्तै फोटोग्राफरहरुले जब सैफ र करीनालाई फोटोको लागि पोज दिन भने अझै असन्तुष्ट रहेको सैफले भने, तपाईहरुलाई फोटो लिनुछ भने लिनुस् । यहाँ पोज दिनु चाँही अलि अनौठो हुन्छ ।एजेन्सी

बैशाख १ गते, २०७६ - १२:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व। अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना...   
शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण...   

प्रहरीमाथि गोली चलाउने राजु स्याङ्तान पेस्तोलसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ...   
साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन...   

नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका लागि छानबिन समिति गठन

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन...   

साझा पार्टीद्वारा सात नयाँ सदस्य मनोनित

काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय,...   
होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

काभ्रे । होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा...   
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम...   

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम...   

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top