Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

रामकृष्ण ढकालको 'हावाको झोका'मा वरिष्ठ अभिनेता सरोज खनाल

युवा कृषि हेम प्रभास यतिखेर निर्देशक भएका छन् । कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशनमा उत्रिएका हुन् । आधा दर्जन भन्दा सर्ट फिल्मको निर्देशन गरिसकेका हेम प्रभासले कविताको दृश्य भिडियो वनाएर प्रयोग समेत गरेका छन् । यतिखेर हेमले आफ्नो पाँचौ म्यूजिक भिडियोको निर्देशन गरेका छन् । जुन म्यूजिक भिडियो यहि शुक्रबार रिलिज भइरहेको छ ।

हावाको झोका अधेरी रातमा...बोलको यो गीत विकाश थापाले लेखेका हुन् । अमेरीकामा रहेर पनि विकाश साहित्यिक लेखनमा सक्रिय छन् । यस अघि हेम प्रभासले प्रयोगात्मक रुपम निर्माण गरेको दृश्य भिडियो कविता पनि विकाशले नै लेखेका हुन् ।

हावाको झोका अधेरी रातमा... गीतमा विकाश थापाको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतलाई रामकृष्ण ढकालले गाएका हुन् भने गीतका एरेञ्जर देवेन्द्र नेवा हुन् । रेकर्डीङ तथा मिक्सिङ भने प्रकाश मिश्रले गरेका हुन् । एकोस्टीक नेपालमा गीत रेकर्डीङ गरिएको हो ।

गीतको भिडियो मुकेश हुँमागाईले खिचेका हुन् । कविता तोलाङगीले श्रृंगार गरेकी हुन् भने दृश्य सम्पादन राजेश कुमारले गरेका हुन् । वरिष्ठ अभिनेता सरोज खनाल, रीमा केसी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तीलक गौतम एवं संगीतकार सन्ताष श्रेष्ठ समेत फिचरिङ छन् । डिजिटल क्रियशनको प्रस्तुती यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो । गीतलाई म्यूजिक नेपालले रिलिज गरिरहेको छ ।

https://www.youtube.com/watch?time_continue=3&v=CQHJS04f6P8
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies