Khabar Dabali Logo
  July 21, Sun

रामकृष्ण ढकालको ‘हावाको झोका’मा वरिष्ठ अभिनेता सरोज खनाल

युवा कृषि हेम प्रभास यतिखेर निर्देशक भएका छन् । कान्तिपुर फिल्म एकेडेमीमा एक वर्षे निर्देशनको कोर्ष गरेपछि हेम सर्ट फिल्म तथा म्यूजिक भिडियो निर्देशनमा उत्रिएका हुन् । आधा दर्जन भन्दा सर्ट फिल्मको निर्देशन गरिसकेका हेम प्रभासले कविताको दृश्य भिडियो वनाएर प्रयोग समेत गरेका छन् । यतिखेर हेमले आफ्नो पाँचौ म्यूजिक भिडियोको निर्देशन गरेका छन् । जुन म्यूजिक भिडियो यहि शुक्रबार रिलिज भइरहेको छ ।

हावाको झोका अधेरी रातमा…बोलको यो गीत विकाश थापाले लेखेका हुन् । अमेरीकामा रहेर पनि विकाश साहित्यिक लेखनमा सक्रिय छन् । यस अघि हेम प्रभासले प्रयोगात्मक रुपम निर्माण गरेको दृश्य भिडियो कविता पनि विकाशले नै लेखेका हुन् ।

हावाको झोका अधेरी रातमा… गीतमा विकाश थापाको शब्द, सन्तोष श्रेष्ठको संगीत रहेको छ । गीतलाई रामकृष्ण ढकालले गाएका हुन् भने गीतका एरेञ्जर देवेन्द्र नेवा हुन् । रेकर्डीङ तथा मिक्सिङ भने प्रकाश मिश्रले गरेका हुन् । एकोस्टीक नेपालमा गीत रेकर्डीङ गरिएको हो ।

गीतको भिडियो मुकेश हुँमागाईले खिचेका हुन् । कविता तोलाङगीले श्रृंगार गरेकी हुन् भने दृश्य सम्पादन राजेश कुमारले गरेका हुन् । वरिष्ठ अभिनेता सरोज खनाल, रीमा केसी, सुजन थापा, सविना आचार्य, अनन्त सिग्देल, तीलक गौतम एवं संगीतकार सन्ताष श्रेष्ठ समेत फिचरिङ छन् । डिजिटल क्रियशनको प्रस्तुती यो गीत आरव प्रोडक्सनबाट निर्माण गरिएको हो । गीतलाई म्यूजिक नेपालले रिलिज गरिरहेको छ ।

चैत ३० गते, २०७५ - १३:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

गायक स्व. अरुण थापाको स्मृतिमा मन्त्रीद्वारा गायिका घर्तीमगर सम्मानित

काठमाडौं । नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व। अरुण थापा मगरको आइतबार राजधानीमा सम्झना...   
शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

शिक्षण अस्पतालले महीनामा एक पटक कलेजो प्रत्यारोपण गर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण...   

प्रहरीमाथि गोली चलाउने राजु स्याङ्तान पेस्तोलसहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले पेस्तोल र लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले राक्सिराङ...   
साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

साम्राज्ञीको विकिनी फोटो बन्यो भाइरल, को हुन् यी युवक ?

काठमाडौं । नायिका साम्राज्ञी आरएल शाह अहिले फुर्सदमा छिन् । उनी ‘मारुनी’ र ‘रातो टिका निधारमा’को छायांकन...   

नेपाल विद्युत् प्राधिकरणले उठाउनुपर्ने बक्यौताका लागि छानबिन समिति गठन

काठमाडौं । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले विभिन्न उद्योगले विद्युत्को डेडिकेटेड र ट्रङ्कलाइन...   

साझा पार्टीद्वारा सात नयाँ सदस्य मनोनित

काठमाडौं । साझा पार्टीले केन्द्रीय कार्यसमितिमा सात नयाँ सदस्य थपेको छ । पार्टीको केन्द्रीय कार्यालय,...   
होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

होटल तथा पर्यटन व्यवसायीको प्रथम अधिवेशन काभ्रेमा

काभ्रे । होटल तथा पर्यटन व्यवसायी सङ्घ प्रदेश नं ३ को प्रथम अधिवेशन काभे्रपलाञ्चोक जिल्लाको बनेपामा...   
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण अन्तिम चरणमा

काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा निर्माणाधीन ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण कार्य अन्तिम...   

काङ्ग्रेसले सातै प्रदेशमा प्रशिक्षण सञ्चालन गर्ने

काठमाडौं । नेपाली काङ्ग्रेसले सातै प्रदेशमा पार्टीको महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम...   

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

काठमाडौँ । निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top