Khabar Dabali Logo
  July 21, Sun

बेरोजगार फाराम भर्नेको हजारौँ भीड

खलङ्गा। सरकारले बेरोजगारलाई रोजगार बनाउने कार्यक्रमअन्तर्गत जुम्लाका केही स्थानीय तहले फारम भर्ने काम तीव्र गतिमा शुरु गरेका छन् । तातोपानी गाउँपालिकामा एक हजार २०० भन्दा बढी बेरोजगार व्यक्तिले रोजगारी पाऊँ भनी फारम भरेका छन् ।

सरकारले हरेक स्थानीय तहमा रोजगार संयोजक नियुक्त गरी पहिलो चरणमा इच्छुक बेरोजगार व्यक्तिले रोजगारीका लागि फाराम भरिरहेका छन् । तातोपानीले हरेक वडा कार्यालयमा गई बेरोजगार फाराम भर्ने अभियना तीव्र पारिएको रोजगार संयोजक सरिता शर्माले जानकारी दिइन् ।

उनका अनुसार बेरोजगारी फारम भर्नेमा बढी साक्षर व्यक्ति आएका छन् । धेरै पढेलेखेका नभई केही मात्रै पढेकाहरुले बढी फारम भर्ने चासो गरेका उनले बताए । यसैगरी गाउँपालिकाले हरेक वडामा गएर छलफल तथा अन्तत्र्रिmया नै गरेर फाराम भर्न शुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए । सो कामका लागि चाँडै कार्यान्वयन गर्न रोजगार संयोजकलाई वडास्तरमै समेत खटाइएको उनको भनाइ छ ।

यसैगरी जिल्लाको गुठीचौर गाउँपालिकाले पनि बेरोजगार तथ्याङ्क सङ्कलन कार्य अन्तिम चरणमा पुर्याएको छ । त्यहाँ ९० प्रतिशत कार्य सकिएको प्रमुख प्रशासकीय अधिकृत केशव शर्माले जानकारी दिए । उनका अनुसार गुठीचौैरमा दुई हजारभन्दा बढीले बेरोजगार फाराम भरेका छन् । रोजगार संयोजक दीपेन्द्र पौडेल त्यहाँ हाजिर भएर काम शुरु गरिएको प्रशासकीय अधिकृत शर्माले बताए ।

चैत २८ गते, २०७५ - १८:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

चुम्बन गर्दा शरीरमा कस्तो प्रभाव हुन्छ ?

संसारको सबैभन्दा सुन्दर कुरा प्रेम, जसको परिकल्पनाले मात्र पनि आनन्दको अनुभुति गराउँछ । प्रेम बिनाको...   
अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

अन्तर्राष्ट्रिय युवा दिवस प्रभावकारी बनाइने

काठमाडौ । सरकार यही साउन २७ गते अन्तर्राष्ट्रिय युवा दिवस मनाउने तयारीमा जुटेको छ । दिवस मनाउनका लागि...   

भक्तपुरमा छतबाट खसेर सूर्यलाल भूमीको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–९ लिवालीमा आफ्नै घरको छतबाट खसेर ४५ वर्षीय सूर्यलाल भूमीको मृत्यु भएको...   
दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

दश महीनापछि बङ्गलादेशी महिलालाई देश फर्काइँदै

परासी । सडकबाट उद्धार गरिएको दश महीनापछि मात्र बङ्गलादेशकी एक महिलालाई स्वदेश फर्काउन सहज वातावरण...   

पर्यटनको विकासबाटै प्रदेशको समृद्धि सम्भव : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटन क्षेत्रको विकासबाटै प्रदेशको समृद्धि...   

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै...   
शुरु भयाे साउन : हरियो चुरा र पोतेको बिक्री तीव्र

शुरु भयाे साउन : हरियो चुरा र पोतेको बिक्री तीव्र

विराटनगर । प्रदेश नं १ को राजधानी विराटनगरको बजार यतिखेर पूरै हरियाली भएको छ । साउनको आगमनसँगै विराटनगरको...   

बाढीबाट ८१ लाखको बिरुवा नष्ट

गौशाला । अविरल वर्षाका कारण महोत्तरीमा आएको बाढीबाट रु ८१ लाख १४ हजार ८०० मूल्य बराबरको बिरुवा नष्ट...   

नवलपरासीमा सर्पको डसाइबाट एकको मृत्यु

कावासोती । नवलपरासी पूर्व नवलपुरमा सर्पको डसाइबाट एक जनाको मृत्यु भएको छ । आज बिहान कावासोती नगरपालिका–१७,...   
दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

दश वर्षसम्म अलपत्र माडीपुल एघार महिनामै सम्पन्न

रोल्पा। शिलान्यास गरेको १० वर्षपछि रोल्पाको माडी खोला पुलले बल्ल पूर्णता पाएको छ । रोल्पाको पश्चिम...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top