Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

आइन्स्टाइन, अरस्तु र मदर टेरेसाका १०/१० भनाई–जसले तपाईको जिवन बदल्न सक्छ

विश्वविख्यात बैज्ञानिक आइन्स्टाइन, युरानि दार्शनिक अरस्तु र समाजसेवी मदर टेरेसाका १०÷१० चर्चित भनाईहरु हामीले याँहा संकलित रुपमा प्रस्तुत गरेका छौं ।

जसले तपाईको जिवनमा पनि काफी बदलाव ल्याउन सक्छ । जसलाई विश्वका लाखौं मानिसहरुले जिवन सुत्र ठान्छन् ।

प्रस्तुत छ तिनै आदर्श मानिसहरुका १०÷१० भनाई –

आइन्स्टाइनका जीवन उपयोगी दश महत्वपूर्ण भनाईहरू

१. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।

२. निरन्तरको लगन अमूल्य हुन्छ ।

३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।

४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।

५. गल्ती होला की भनि डराउनु हुदैन ।

६. ’ठूलो’ होइन बरू ’असल’ बन्ने प्रयाश गर्नुपर्दछ ।

७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।

८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।

९. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।

१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।

अरस्तुका १० मननयोग्य भनाईहरु

१. म त्यसलाई बहादुर मान्छु जसले आफैलाई जित्न सक्छ तर त्यसलाई होइन जसले शत्रुलाई जित्दछ ।

२. केही पागलपनको मिश्रण बिना कोही पनि महान् विद्वान बन्न सक्दैन ।

३.. हामी त्यँही सफल र सार्थक बन्छौं जुन काम हामी लगातार गरिरहन्छौं । त्यसैले कामले हैन, लगातार काम गर्ने बानीले हामीलाई महानताको चुचुरोमा पु¥याउँछ ।

४. आशा एक किसिमको जागा अवस्थाको सपना हो ।

५. सबैको लागि साथी कसैको पनि साथी होइन ।

६. शिक्षाको जरा तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

७. हाम्रा खुसीहरू हामीमै निर्भर रहेका हुन्छन् ।

८. साहस विना यस संसारमा तिमीले केही पनि गर्न सक्ने छैनौ । साहस नै सफलताको कसी हो ।

९. असल सुरूवात आधा काम सम्पन्न गर्नु हो ।

१०. हामी शान्तीसँग बस्न सकियोस् भनेर युद्ध गर्दछौ ।

मदर टेरेसाका १० मननयोग्य भनाइहरू

१. यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।

२. शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।

३. हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।

४. यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।

५. सबैभन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।

६. विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ रु घर गएर आफ्नो परिवारलाई माया गर्न ।

७. हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

८. रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।

९. यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।

१० . प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies