Khabar Dabali Logo
  June 17, Mon

फलोवर बढाउने सोच्दै हुनुहुन्छ ? ट्वीटरले गर्यो यस्तो निर्णय

माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले स्प्याम् रोक्नका लागि एउटा यस्तो महत्वपूर्ण निर्णय गरेको छ जसका कारण तपाईको बढी फलोवर बढाउने सपनामा तुषारापात छाउने भएको छ । ट्वीटरले अब ४ सय भन्दा बढी नयाँ हेन्डलहरुलाई फलो गर्न नसक्ने बनाउने भएको हो । यसअघि सबै प्रयोगकर्ताहरुले १ हजार जनासम्म फलो गर्न सकिने थियो । ट्वीटरले यसबाट प्रयोगकर्ताहरुलाई कुनै पनि प्रकारको हानी नोक्सानी नहुने बताएको छ । यसले ट्वीटरको नीतिमा स्प्याम् पठाउनेहरुलाई प्रतिवन्ध लगाउन गरिएको जनाएको छ ।

स्मरणीय छ, ट्वीटरको यो नियम १० सेप्टेम्वर २०१८ बाट लागु भएको हो, जुन ट्वीट, रिट्वीट, लाइक, फलो र डाइरेक्ट म्यासेज गर्न एक सीमा तय भएको थियो । पुरानो नियमका अनुसार ३ घण्टामा सिर्फ ३०० ट्वीट र रिट्वीट गर्न सकिन्थ्यो । यसका अतिरिक्त २४ घण्टामा तपाई एक हजार ट्वीटलाई लाइक गर्न सक्नुहुन्थ्यो र एक हजार मानिसहरुलाई फलो गर्न सक्नुहुन्थ्यो । साथै २४ घण्टामा तपाई १५ हजार मानिसहरुलाई डारेक्ट म्यासेज पठाउन सक्नुहुन्थ्यो ।

ट्वीटरको यो नयाँ नियमले ति सेलिब्रेटीहरु जो २४ घण्टा भित्र लाखौं फलोवर्स एकाउण्ट बनाउने र आफ्नो ट्वीटलाई हजारौं पटक रिट्वीट गर्ने गर्दथे उनीहरुलाई भने यसले नोक्सान गर्ने भएको छ । तर यो नीतिले फेक समाचारलाई भने रोक्न सक्ने देखिन्छ ।

चैत २७ गते, २०७५ - २१:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा काेच फेरिए

काठमाडौं । लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–२’ मा पहिलेका काेच फेरिने भएका छन् । सिजन २...   
हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

हातखुट्टा बाँधेर नदीमा पसेका जादुगर बेपत्ता

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु...   

अर्थतन्त्रमा छाडापन हाबी: नेता शर्मा

काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद जनार्दन...   

विवादित विधेयक फिर्ता लिन राप्रपाको माग

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विवादित विधेयक फिर्ता लिन सरकारलाई...   

खानेपानी विदेश निर्यातका लागि सरकारकाे गृहकार्य तीव्र

काठमाडौं । नेपालका एक दर्जनभन्दा बढी क्षेत्रबाट विदेशमा निर्यातयोग्य पानीको उत्पादन गर्न सकिने देखिएको...   
किन समायाे पुलिसले वैद्यका केन्द्रीय सदस्यसहित १७ जना कार्यकर्ता ?

किन समायाे पुलिसले वैद्यका केन्द्रीय सदस्यसहित १७ जना कार्यकर्ता ?

काठमाडौं । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित...   
नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

नेपाली स्याटेलाइटले पृथ्वीको परिक्रमा गर्न थाल्यो

काठमाडौं । नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ सफलतापूर्वक पृथ्वीको परिक्रमा सुरु गरेको छ...   

अनर्गल प्रचारबाजीले जनतामा निराशा छायाेः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको...   
नेकपा नेताले भने, कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिन्छाैं

नेकपा नेताले भने, कार्यशैलीमा सुधार नल्याए अर्को चुनावमा भासिन्छाैं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता लेखनाथ न्यौपानेले...   
काठमाडौंमा पाकेट मार्ने ८२ जना पक्राउ

काठमाडौंमा पाकेट मार्ने ८२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top