Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

फलोवर बढाउने सोच्दै हुनुहुन्छ ? ट्वीटरले गर्यो यस्तो निर्णय

माइक्रो ब्लगिङ्ग साइट ट्वीटरले स्प्याम् रोक्नका लागि एउटा यस्तो महत्वपूर्ण निर्णय गरेको छ जसका कारण तपाईको बढी फलोवर बढाउने सपनामा तुषारापात छाउने भएको छ । ट्वीटरले अब ४ सय भन्दा बढी नयाँ हेन्डलहरुलाई फलो गर्न नसक्ने बनाउने भएको हो । यसअघि सबै प्रयोगकर्ताहरुले १ हजार जनासम्म फलो गर्न सकिने थियो । ट्वीटरले यसबाट प्रयोगकर्ताहरुलाई कुनै पनि प्रकारको हानी नोक्सानी नहुने बताएको छ । यसले ट्वीटरको नीतिमा स्प्याम् पठाउनेहरुलाई प्रतिवन्ध लगाउन गरिएको जनाएको छ ।

स्मरणीय छ, ट्वीटरको यो नियम १० सेप्टेम्वर २०१८ बाट लागु भएको हो, जुन ट्वीट, रिट्वीट, लाइक, फलो र डाइरेक्ट म्यासेज गर्न एक सीमा तय भएको थियो । पुरानो नियमका अनुसार ३ घण्टामा सिर्फ ३०० ट्वीट र रिट्वीट गर्न सकिन्थ्यो । यसका अतिरिक्त २४ घण्टामा तपाई एक हजार ट्वीटलाई लाइक गर्न सक्नुहुन्थ्यो र एक हजार मानिसहरुलाई फलो गर्न सक्नुहुन्थ्यो । साथै २४ घण्टामा तपाई १५ हजार मानिसहरुलाई डारेक्ट म्यासेज पठाउन सक्नुहुन्थ्यो ।

ट्वीटरको यो नयाँ नियमले ति सेलिब्रेटीहरु जो २४ घण्टा भित्र लाखौं फलोवर्स एकाउण्ट बनाउने र आफ्नो ट्वीटलाई हजारौं पटक रिट्वीट गर्ने गर्दथे उनीहरुलाई भने यसले नोक्सान गर्ने भएको छ । तर यो नीतिले फेक समाचारलाई भने रोक्न सक्ने देखिन्छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies