Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

खासमा के चाहन्छन् पुरुष, कामकाजी श्रीमती कि गृहणी ?

आफ्नी श्रीमतीले घर(गृहस्थी सम्हालेर बसुन् । भात पकाइदिए, छोराछोरी स्यहारसुसार गरिदिए, आमाबुवाको ख्याल राखे, लुगाफाटो धोइदिए, घर सफा गरिदिए, पाहुनापात टारिदिए पुग्छ ।

कतिपय पुरुषले भने आफ्नी श्रीमती भात र भान्सामा खुम्चिएर नबसुन् । घरबाहिरको काम गरुन् । पेशा(व्यवसाय गरिदिए हुन्थ्यो । आयआर्जनको मेलोमेसो मिलाए हुन्थ्यो । आफुले जस्तै पैसा कमाइदिए हुन्थ्यो । घरको आर्थिक दायित्व उनले पनि बोकिदिए हुन्थ्यो ।

खासमा के चाहन्छन् पुरुष ?

खासमा पुरुषहरु आफ्ना श्रीमती गृहणी भएको रुचाउँछन् कि कामकाजी रु घर सम्हालेर बसेको मन पराउँछन् कि घर(बाहिरको काममा लागेको रु मिठामिठा खानेकुरा बनाउँदै भात(भान्सा उज्यालो बनाएको चाहन्छन् कि आयआर्जन गरेर ल्याएको ?

जवाफ ठ्याक्कै एउटा मात्र आउँदैन । किनभने पुरुषको मनोविज्ञान र प्रवृत्ति अनुसार उनीहरुको रोजाई फरक हुन्छ । त्यस्तै घरको अवस्था, पारिवारिक संस्कारले पनि यसमा प्रभाव पार्छ ।

कतिपय पुरुष हुनेखाने हुन्छन् । उनीहरुलाई अतिरिक्त आयअर्जनमा लाग्नुपर्ने बाध्यता वा अवस्था हुँदैन । यस्ता पुरुषहरुले आफ्ना श्रीमतीबाट आयआर्जनको अपेक्षा नगर्न सक्छन् । अर्को कुरा के पनि भने, उनीहरु के पनि चाहँदैनन् भने श्रीमतीले भात वा भान्सा सम्हालेर बसुन् ।

यद्यपी सबैको हकमा यस्तो हुँदैन ।

कतिपय परिवारको संस्कार नै छोरी(बुहारीलाई घरभित्रको काममा लगाउने । छोराहरु आयआर्जन वा घर बाहिरको काम गर्ने । यसमा भेदभावको भावनाले भन्दा पनि न्यायोचित कार्य(विभाजनको हिसाबले कामको बाँडफाड गरिएको हुन्छ ।

छोरा मान्छेलाई घरबाहिर जान, काम गर्न, त्यती प्रतिकुल हुँदैन, जति छोरी(बुहारीलाई हुन्छ । चाहे श्रमको हिसाबले होस् वा सुरक्षाको हिसाबले, घर बाहिरको काममा छोरा मान्छेलाई खटाइन्छ । यसको अर्थ छोरी(बुहारी कमजोर हुन्छन् भन्ने होइन । उनीहरुमा दक्षता नहुने भन्ने होइन ।

तर, पारिवारिक संरचना बलियो बनाउनका लागि परिवारका सदस्यहरुको सही र सन्तुलित कार्य(विभाजन हुनुपर्छ । यस हिसाबले छोरी(बुहारीलाई भात(भान्साको काममा खटाउनु भनेका उनीहरुलाई हेपेर, पेलेर, निरिह ठानेर, कमजोर मानेर होइन । बरु, छोरी(बुहारीले भात(भान्साको काम निपूर्णतापूर्वक गर्ने, उनीहरुको हातले पकाएको खानेकुरा मिठो हुने भएकाले, भात(भान्साको काममा उनीहरको हात छरितो हुने भएकाले उनीहरुलाई भात वा भान्साको काममा खटाइने गरिन्छ ।

ठिक यसैगरी घर बाहिरको काममा छोरा वा पुरुषहरु बढी उपयुक्त हुन्छन् । उनीहरु शारीरिक श्रम गर्न सक्छन् । उनीहरुलाई हिँडडुल गर्दा, काम गर्दा त्यती धेरै असहज हुँदैन । असुरक्षा हुँदैन ।

जस्तो छोरी(बुहारीहरु कतिपय शारीरिक समस्या झेलिरहेका हुन्छन् । मानसिक श्रावको अवस्थामा होस् वा गर्भावस्थामा, उनीहरुलाई हिँडडुल गर्न, काम गर्न गाह्रो हुन्छ । त्यसैले उनीहरुलाई घर बाहिरको काममा नखटाइएको हो । भान्साको संघारमा खुम्च्याइएको होइन ।

गृहणी कि कामकाजी ?

वास्तवमा कुनैपनि परिवारले वा पुरुषले श्रीमनीलाई(छोरीलाई(बुहारीलाई कमजोर ठानेर भातभान्साको काममा खटाएको होइन । गृहणी बनाएको होइन । यसर्थ छोरी(बुहारीले भान्साको संघार नाघेर बाहिर जानुपर्छ, भात पकाउनै हुँदैन, भान्साको काम सम्हाल्नै हुँदैन । घरभित्र मात्र सीमित हुनुहुँदैन भन्ने कुरा सही होइन ।

तर, अहिलेको अवस्थामा हाम्रा आवश्यक्ता बढेका छन् । आकंक्षा बढेका छन् । यसले पारिवारिक व्यायभार बढाइदिएको छ ।

यसर्थ घरको आयआर्जनमा पुरुष मात्र खटिएर पुग्दैन । पुरुष वा छोराहरुको कमाइले मात्र परिवारको सम्पूर्ण भौतिक आवश्यक्ता टर्दैन । यसकारण छोरीलाई, बुहारीलाई, श्रीमतीलाई पनि घर बाहिरको काममा प्रेरित गर्नुपर्छ ।

यससँगै अर्को महत्वपूर्ण कुरा के भने, छोरा वा पुरुषले भात पकाउने, भान्साको काम गर्ने, लुगाफाटो सफा गर्ने, बालबच्चा स्यहार्ने काम गर्नुपर्छ । घर बाहिरको काम पनि छोरी बुहारीले गर्नुपर्ने, भात र भान्सा पनि उनीहरुले नै सम्हाल्नुपर्ने कुरा न्यायोचित होइन ।

दुबै काममा अब सराबरी सहभागिता आवश्यक छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies