Khabar Dabali Logo
  February 28, Fri

यूएम बाइकले ल्यायो नयाँ वर्षको बहार, एक लाख सम्म नगद उपहार

काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्ष २०७६ लाई लक्ष्यित गरी नयाँ अफर ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ ।सो अफर अन्तर्गत यूएम बाइकको खरिदमा ५ हजार देखि १ लाख रुपैयाँ सम्म जित्न सकिने छ ।सो अफर चैत २५
बजारमा यूएमका डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन् । नेपाली बजारमा भएका १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु उल्लेखनिय संख्यामा बिक्री भएको आईएमई अटोमोटिभ्सले जानकारी दिएको छ ।

विगत ५ वर्षको दौरानमा कम्पनीले यी बाइकहरुलाई अपग्रेड गर्नुका साथै विभिन्न सेवाद्वारा सन्तुष्टि प्रदान गरिरहेको कम्पनीको दावी देखि लागू भएको छ र आगामी बैशाख मसान्त सम्म सञ्चालन हुनेछ ।डर्ट र क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएम बाइक उचित मूल्य र शानदार पर्फमेन्सका लागि लोकप्रिय छन् । नेपाली छ ।

अमेरिकी बाइक निर्माता कम्पनी यूएमको सोरुम गैरीधारामा सरेको छ । नेपालमा यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले जमलमा रहेको सोरुमलाई गैरीधारामा सारेको हो ।ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ सोरुम स्थानान्तरण गरिएको कम्पनीले बताएको छ ।यूएमका बाइक राम्रो पिकअप, माइलेज र पर्फमेन्सको लागि पनि लोकप्रिय छन् ।

कम्पनीले यूएमका मर्चेन्डाइज तथा गियरहरु पनि सोरुममा आकर्षक रुपमा सजाएर राखेको छ ।नेपालमा उपलब्ध यूएमका बाइक मध्ये डीएसआर २०० को मूल्य ४ लाख, डीएसआर २३० को मूल्य ४ लाख ३५ हजार, हाइपरस्पोर्ट २३० को मूल्य ४ लाख ४५ हजार, रेनेगेड स्पोर्ट १८० को मूल्य २ लाख ९९ हजार, रेनेगेड कमान्डो ३०० को मूल्य ६ लाख १४ हजार र रेनेगेड स्पोर्ट एस ३०० को मूल्य ६ लाख २२ हजार रुपैयाँ छ ।

चैत २७ गते, २०७५ - १०:३२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यसकारण गर्भपतन सेवा अस्थायी साधन बन्दै

डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन...   
उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

उडिरहेको हेलिकोप्टरबाट एकाएक जस्तापाता खसेपछि…

सोलुखुम्बु । उडिरहेको हेलिकोप्टरबाट जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् । सोलुदूधकुण्ड...   
कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

कुनै पनि देशले कोरोना भित्रिन्‍न भनेर बसे गम्भीर गल्ती हुने विश्‍व स्वास्थ्य स‌ंगठनको चेतावनी

जेनेभा । विभिन्न ७ देशमा कोरोना भाइरस(कोभिड–१९)को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले...   
धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

धितोपत्र बोर्डले माग्यो यति धेरै कर्मचारी, सुचना हेर्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति...   

आजको पूर्वानुमान : अपराह्नपछि यी स्थानहरुमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम...   
यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

यस्तो छ आजको डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११४...   

सीपी मैनालीको स्वास्थ्य सुधार हुँदै, एक हप्ता अस्पतालमै रहने

काठमाडौं । दुर्घटनामा घाइते भएका नेकपा मालेका महासचिव सिपी मैनालीको स्वास्थ्यमा सुधार हुँदै गएको...   

विहेको प्रस्ताव अस्विकार गर्दा प्रेमीकामाथी तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक...   

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो...   
प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

प्रियंका र आयुष्मानले जिल्ला अदालतमा गएर गरे बिहे !

काठमाडाै‌ । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी कानुनी रुपमा बिबाह गरेका छन् । बिहिबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top