Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यौन पार्टनरको सहमतिले मात्रै खोल्न मिल्ने ‘कन्सेन्ट कण्डम’ बजारमा

काठमाडौं, यौनसम्बन्धमा पार्टनरको सहमति जरुरी हुन्छ । बिना सहमित आफ्नै श्रीमती या पार्टनरसँग हुने सम्बन्ध यौन उत्पीडनको श्रेणीमा आउँछ । यदि पार्टनरको सहमतिमा सम्बन्ध भएमा मात्रै यसमा आनन्दका साथै सम्बन्ध समेत बलियो हुन्छ ।

त्यसो त संसारका बिभिन्न देशमा सहमतिमा मात्रै सम्बन्धको आन्दोलन नै चलेको छ । नेपाल लगायत कतिपय देशमा त कानुन नै बनेको छ । तर अहिले एउटा कम्पनीले कण्डम समेत सहमतिमा मात्रै खुल्ने दावी गर्दै बजारमा आफ्नो उत्पादन ल्याउने बताएको छ ।

यो कण्डमलाई कन्सेन्ट कण्डम अर्थात् सहमतिवाला कण्डमको नाम दिइएको छ ।

अर्जेन्टिनाको कम्पनी तुलिपन अर्जेन्टिनाले यो कन्सेन्ट कण्डम बजारमा ल्याएको हो । यो आफैंमा अचम्मको उत्पादन छ । किनभने यसलाई खोल्न दुबै व्यक्तिहरुलाई एकैपटक कण्डमको दुई किनारामा दबाब दिनु पर्छ । तुलिपनका अनुसार, यो कण्डम सुरक्षित हुनुका साथै यौन सम्बन्धमा सहमतिलाई प्रमुखता दिने प्रकारको छ । उनको अभियानको उद्देश्य नाफा कमाउनु नभई सहमतिबाट सम्भोगमा बढी आनन्द छ भन्ने कुरा प्रचार गर्नु हो ।

यो कण्डमलाई एउटा अभियानका रुपमा बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । कण्डमको ट्याग लाइनमा लेखिएको छ– यो सानो प्याकेट दुई व्यक्तिको प्रयासबाट मात्रै खुलछ किनभने यसरी नै सहमतिबाट सम्बन्ध मजबूत हुन्छ ।

अहिले यो कण्डम ब्यूनस आयर्सहरुमा सित्तैमा बाँडिएको छ । यो वर्षको अन्तसम्म भने यो सबैका लागि उपलब्ध हुने छ ।एजेन्सी

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies