Khabar Dabali Logo
  June 17, Mon

बजारमा ‘अत्यन्त खुशीको खबर’

काठमाडौँ। लेखक उत्तम सेढाईंको ‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक बजारमा आएको छ । समाजमा भएका विकृति–विसङ्गतिविरुद्ध तिखो प्रहार गरिएको सो पुस्तकमा जनचेतना अभिवृद्धि गराउन लेखकले प्रयास गरेका छन् । सो पुस्तकको नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले सार्वजनिक गरे ।

सो अवसरमा नेता केसीले समाज परिवर्तनका निमित्त साहित्य तथा उसका सर्जकको महत्वपूर्ण देन रहेको उल्लेख गर्दै लेखक सेढाईंले आम मानिसमा कसरी सकारात्मक परिर्वतन ल्याउन सकिन्छ भनेर गहिरो चिन्तन गरेको बताए ।

साहित्यकार लक्ष्मण सापकोटाले समाजमा साहित्य लेखनले आम नागरिकको जीवनशैलीलाई परिवर्तन गराउन सफल रहेका बताए । पुस्तकका लेखक सेढाईंले साहित्य मानिसको आँखा भएकाले यसको माध्यमबाट जनचेतना बढाउने प्रयास गरेको बताए ।

चैत २१ गते, २०७५ - १४:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काठमाडाैँमा किन यति धेरै गर्मी ?

एजेन्सी । विगत केही दिनदेखि काठमाडाैँ उपत्यकामा समेत गर्मी बढेको महसुस भएको उपत्यकावासीहरूले बताउन...   

दोहोरो करको मारमा एग्रोभेट व्यवसायी

रुकुमपश्चिम। रुकुमपश्चिमका एग्रोभेट व्यवसायीले दोहोरो करको मारमा परेको बताइएको छ । कानूनसम्मत व्यवसाय...   

फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ – नेता पौडेल

चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा...   
ढल्केबरमा देशकै ठूलो सवस्टेशन निर्माण हुँदै, पुसभित्र सकिँने

ढल्केबरमा देशकै ठूलो सवस्टेशन निर्माण हुँदै, पुसभित्र सकिँने

काठमाडौँ । विद्युत् निर्यात तथा आयातलाई सहज बनाउने लक्ष्यका साथ सरकारले देशभित्र हालसम्मकै ठूलो क्षमताको...   

निर्माणाधीन बनेपा सडक खण्ड पूरा गर्न पहल गर्दै

बनेपा। काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ महादेवटारबाट वडा नं ६ बनुखचौर जोड्ने...   

भक्तपुरको बालसुधार गृहमा क्षमताभन्दा बढी बालबालिका

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालबालिका राख्दा समस्या परेको...   
बागलुङमा दुई सङ्गठनबीच एकता

बागलुङमा दुई सङ्गठनबीच एकता

बागलुङ । नेपाल राष्ट्रिय वाणिज्य सङ्घ र नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको जिल्लामा एकता टुङ्गिएको...   
पाँचथरमा शैक्षणिक शब्दकोष निर्माण हुँदै

पाँचथरमा शैक्षणिक शब्दकोष निर्माण हुँदै

फिदिम । मातृभाषा शिक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित पाँचथरमा नेपाली, लिम्बू र अङ्ग्रेजी भाषाको...   

नेकपा कास्कीले टुङ्ग्यायो ७२ वडामा पार्टी नेतृत्व

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका...   
अनर्गल प्रचारले जनतामा निराशा – मुख्यमन्त्री शाही

अनर्गल प्रचारले जनतामा निराशा – मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सञ्चारका विभिन्न माध्यमबाट भइरहेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top